• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थायी समितिमा प्रचण्डको दुईघन्टे भाषण– पार्टी एकता नगर्न लोभ र धम्की दिइयो

\'पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी होइन\'
64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०७५  १२:१०
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले नै सरकार चलाउने हो, सरकारले पार्टी होइन भन्ने स्पष्ट पारेका छन्।

जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै प्रचण्डले सदस्यहरुले उठाएका धारणाको जवाफ दिएका थिए।

उनले झन्डै दुई घण्टा आफ्नो धारणा राखेका थिए। त्यसक्रममा उनले पार्टी एकताको पृष्ठभूमिदेखि सरकार सञ्चालनका विषयमा समेत आफ्नो धारणा राखेका थिए। उनले दुई पार्टी फरक राजनीतिक पृष्ठभूमिका रहँदादेखि नै छलफलमा रहेको अवगत गराएका थिए। 'जोखिमपूर्ण अवस्थामा पनि हामीले छलफल र संवाद जारी राख्यौं', प्रचण्डको भनाइ उदृत गर्दै नेता योगेश भट्टराईले भने, 'एकताको लागि लामो प्रयत्न थियो। केही कमजोरीका बाबजुद पनि यो एकता ऐतिहासिक छ।'

उनले वर्तमान राजनीतिक अवस्थाको बारेमा संक्षिप्तमा वर्णन पनि गरेका थिए। समाजवादको आधार तयार गर्ने हाम्रो अबको कार्यभार हुनुपर्ने उनले बताएका थिए। 

प्रचण्डले पार्टीलाई विगतको आँखाले हेर्न नहुने बताएका थिए। हिजो कसरी चलियो, त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो। 'हिजोका गुटबन्दीहरुका प्रभाव नयाँ पार्टीमा रहनुहुँदैन', प्रचण्डले भनेका थिए, 'त्यसमा हामी दुवै अध्यक्ष स्पष्ट छौं। पार्टीभित्र हार्दिक एकता गरौं। सबैको भूमिकालाई सम्मान गरौं। म त्यो चाहन्छु।'

प्रचण्डले जारी बैठक आफ्नो लागि एउटा स्कुल भएको र आफूले धेरै कुरा सिकेको बताएका थिए।  'स्थायी समिति सदस्यको विचार र भावना के रहेछ, उहाँहरुभित्र पस्न मलाई सजिलो भयो', प्रचण्डले भने।

सकारको विषयमा पनि प्रचण्डले बोलेका थिए। उनले सरकार पेचिलो अवस्थामा बनेको बताएका थिए। आफूहरुलाई सरकार बनाउनै नदिने प्रयत्न भएको सन्दर्भ जोड्दै उनले यो सरकार ठूलो मूल्यमा बनेको बताए।
उनले एमालेसँग एकता नगर्नका लागि आफूलाई अनेक किसिमको प्रलोभन देखाइएको उनले बताएका थिए। 'तर केही सीप नलागेपछि अनेक धम्की मसेत पनि दिइएको थियो', प्रचण्डले भने।

प्रचण्डले सरकारले यसबीचमा केही महत्त्वपूर्ण कामहरु गरेको बताए। कानुन बनाएको, चीन र भारतमा प्रधानमन्त्रीले भ्रमण गरेको र ऐतिहासिक समझदारी गरेको लगायतका उदाहरण प्रचण्डले दिएका थिए। 'यसका साथसाथै केही कमजोरीहरु पनि भएका छन्। त्यसलाई सुधारेर जानुपर्छ', उनले भने, 'पार्टीले सरकारलाई असहयोग गर्ने र सरकारले पार्टीलाई बेवास्ता गर्ने अतिवादबाट अगाडि बढ्नुहुँदैन। पार्टीले सरकारलाई मदद्त गर्ने, सकारले पार्टीको सहयोग लिने कोसिस गर्नुपर्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले विभिन्न कारणले कमिटीहरुको गठनमा ढिलाइ भएको बताएका थिए। अहिलेसम्म ढिला भएको भए पनि अब ढिला गर्नु नहुने बताएका थिए। सबै कमिटीहरुको एकता र गठन गर्न यही बैठकले कार्यदल गठन गर्नुपर्ने उनले बताएका थिए। त्यही कार्यदलले स्थायी समितिमा ल्याउनुपर्ने उनले बताए। त्यसमा छलफल गरेर टुंग्याउन प्रस्ताव गरेका थिए।

'प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समितिका सदस्यहरुबाट व्यक्त विचार सुझाब आलोचना सबैलाई ध्यान दिएर त्यसका सकारात्मक पक्षहरुलाई समावेश गर्दै यो प्रतिवेदनलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नु उपयुक्त हुन्छ', प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'र, त्यो परिमार्जित प्रतिवेदनले आजको पार्टीको आवश्यकता राष्ट्रको आवश्यकता सम्बोधन गर्दै पार्टी एकतालाई झन् बलियो बनाउनेगरी अगाडि बढ्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ।'

प्रचण्डले स्थायी समितिमा भएको छलफलबाट पार्टी एकतालाई बलियो बनाउने मात्रै होइन, सरकारलाई सफल बनाउने पनि आधार प्रदान भएको बताएका थिए। 

पार्टी र सरकारलाई अलगथलग होइन, द्वन्द्वत्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउन सम्पूर्ण रुपले सहयोग गर्ने र सरकारले पार्टीलाई सहयोग गर्ने वातावरण बनाउने र सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्न प्रचण्डले जोड दिएका थिए। 

Xtrem

Xtrem

प्रचण्डले दिएको वक्तव्यले धेरै समस्याहरुको समाधान गरेको नेता झलनाथ खनालको धारणा छ। 'अरु सबै समस्याहरुको समाधान गर्नका लागि केन्द्रीय कमिटीको एउटा कार्यदल बनाएर हल गर्नुपर्छ भन्नुभएको छ', उनले भने।

यो पनि पढ्नुहोस्– कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रचण्डको प्रस्ताव

प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव... मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन गृहमन्त्री सुदन गुरुङले आफ्नो मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले गोप्य तथा संवेदनशील सूचना अनधिक... मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने विशेष समितिको बैठक मंगलबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक सार्वजनिक लेखा समितिको हल बस्ने भएको हो। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्