काठमाडौं- एमालेसँग वाम गठबन्धन बनाएको नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ।
चुनावी तालमेलका लागि माओवादीले एमालेसँग ६०/४० को भागबण्डा गरेको छ। पहिलो चरणमा हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज उम्मेदवारी दर्ता हुँदैछ। जसमा माओवादीले ३३ र एमालेले ४१ सिट पाएको छ।




प्रादेशिक संसदका उम्मेदवार
१ ताप्लेजुङ (ख) टंक आङबुहाङ
२ पाँचथर (ख) इन्द्र आङ्वो
३ संखुवासभा (क) पूर्णप्रसाद राई
४ ओखलढुंगा (ख) मोहन कुमार खड्का
५ खोटाङ (ख) रामकुमार राई
६ दोलखा (ख) बिशाल खड्का
७ रसुवा (ख) इन्द्रबहादुर गोतामे
८ सिन्धुपाल्चोक २ (क) युवराज दुलाल, २ (ख) दावा लामा
९ नुवाकोट १ (क) राधिका तामाङ, २ (ख) हिरानाथ खतिवडा
१० धादिङ १ (ख) शालिकराम जमरकट्टेल, २ (ख) जगत सिम्खडा
११ म्याग्दी (क) विनोद केसी
१२ गोरखा १ (क) लेखबहादुर थापा, २ (क) कमल नहर्की, २ (ख) अमर बहादुर गुरुङ
१३ बाग्लुङ २ (क) चन्द्र बहादुर बुढा
१४ रोल्पा (क) कुलबहादुर केसी, (ख) दिपेन्द्र पुन
१५ रुकुम (पश्चिम) (क) गोपाल शर्मा, (ख) रातु कामी
१६ रुकुम (पूर्व) (क) तेजबहादुर ओली, (ख) पूर्णबहादुर घर्ती
१७ डोल्पा (ख) बीरबहादुर शाही
१८ हुम्ला (क) लालकेश जैसी, (ख) विजय भण्डारी
१९ जुम्ला (क) नरेश भण्डारी
२० कालिकोट (ख) महेन्द्र बहादुर शाही
२१ जाजरकोट (क) गणेश सिंह
२२ बझाङ (ख) देवकी मल्ल
२३ बैतडी (क) केशव बहादुर भट्ट
२४ दार्चुला (ख) मानबहादुर धामी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।