काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा क्याप्टेन विजय लामा नियुक्त भएका छन्।
लामालाई बुधबार निगम अध्यक्ष मदन खरेलले प्रवक्ता पदमा नियुक्त गरेका हुन्।
क्याटेन लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।