• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चौधरी र रावलको डिएनए रिपोर्ट ४ दिनदेखि ‘अ’ विभागमा, दुई प्रहरीसहित थप ७ जनाको डिएनए जाँच

64x64
नेपाल लाइभ आइतबार, पुस १, २०७५  १७:२५
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आशंकामा लिइएकाे स्थानीय प्रदीप रावल र विशाल चौधरीको डिएनए जाँचको रिपोर्ट प्रहरीको अपराध अनुसन्धान विभागमा थन्किएको छ।

बालिका पन्तको हत्या आरोपमा रावल र चौधरी पक्राउ परेपछि हौसिँदै प्रहरी अनुसन्धानमा जुटेको थियो। बयानमा रावलले स्विकार गरिसकेको र उनकै बयानका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले त्यसबेला बताएको थियो।

बालिका पन्तको हत्या भएपछि रावल हराउनुले पनि धेरै शंका गर्ने ठाउँ भएको भन्दै प्रहरीले रावलकाे यसअघिनै डिएनए जाँच गरेको थियो। रावलकाे बयानका आधारमा चौधरीको पनि डिएनए जाँचका लागि नमूना संकलन गरी नेपाल प्रहरीले आफ्नै केन्द्रीय विधिविज्ञान प्रयाेगशाला पठाएकाे थियाे।

स्रोतका अनुसार रावल र चौधरी दुबै जनाको डिएनए नमिलेपछि हौसिएको प्रहरी एकाएक निराश भएको थियो।

यसभन्दा अघि डिएनए जाँच राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला, खुमलटारमा हुने गरेको थियो। सोही प्रक्रिया पूरा गर्न प्रहरीले रावल र चौधरीको डिएनए जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला पठाएको थियो। तर, खुमलटारस्थित प्रयाेगशाला स्रोतले गत बिहीबार नै डिएनए जाँच गरेर प्रहरीलाई पठाइसकेको जनाएको छ। राष्ट्रिय विधि विज्ञान प्रयाेगशालाले यसभन्दा बढी डिएनएको बारेमा आफूले बोल्न नमिल्ने बताएको छ।

Ncell 2
Ncell 2

राष्ट्रिय विधि विज्ञानबाट प्रहरीको अपराध अनुसन्धान ‘अ’ विभाग पुगेको डिएनए रिपोर्ट अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। हिजो (शनिबार)सम्म उक्त रिपोर्ट ‘अ’ विभागमै थन्किएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

डिएनए रिपोर्टबारे सिआइबीले आफूलाई केही जानकारी नहुने र रिपोर्ट सिधै कन्चनपुर जाने बताएकाे छ। उता कञ्चनपुरका मुद्दा फाँटका डिएसपी कृष्ण ओझाले भने डिएनए रिपोर्ट आइनसकेको र ‘अ’ विभागमै थन्किएकोबारे आफूलाई जानकारी नभएको बताए।

प्रहरीले आफ्नै विधिविज्ञान प्रयाेगशालामा गरेकाे जाँचका क्रममा यसअघि नै दुबैकाे डिएनए जाँच नमिलेकाे रिपाेर्ट आइसकेकाेले पनि राष्ट्रिय विधि विज्ञानकाे रिपाेर्टप्रति चासाे नदिइएकाे बताइएकाे छ।

रावल पक्राउ परिसकेपछि रक्षामन्त्री ईश्वर पोखरेलले समेत हत्यारा पक्राउ परिसकेको र केही दिनमै सार्वजनिक गर्ने बताएका थिए। उता आइजिपी सर्वेन्द्र खनालसमेत आफैं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा राति नै पुगेर बयान लिएका थिए।

दुई प्रहरीसहित ७ जनाको पनि डिएनए जाँच

बालिका पन्तको बलात्कार हत्या आरोपमा प्रहरीले थप ७ जनाको डिएनए जाँच गरेको छ। राष्ट्रिय अनुसन्धान विभागका २ जना सिपाही र थप ५ जना गरी ७ जनाको डिएनए जाँच गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। उनीहरुको डिएनए रिपोर्ट भने आइनसकेको स्रोतले जानकारी दियो।

अहिले डिएनए जाँचका लागि पठाइएका सातै जनालाई सिआइबीका डिएसपी अंगुर जिसीको टोलीले सोधपुछ गरेर हत्यामा संलग्न नभएको देखिएको भन्दै छाडेको थियो।

प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध बिहीबार, असोज ३०, २०८२
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्