• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आफ्नै सल्लाहकार अलीलाई ठेक्का दिलाउन प्रधानमन्त्रीको ठाडो निर्देशन

64x64
नेपाल लाइभ आइतबार, पुस १, २०७५  १४:१८
1140x725

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल सेवा व्यवस्थापन र प्रवर्द्धन प्रणालीको डिजाइन, विकास, आपूर्ति, स्थापना, परीक्षण, कमिसन, सञ्चालन र परामर्श सेवा (एमडिएमएस) सम्बन्धी कामका लागि गरेको ग्लोबल टेन्डरमा चलखेल सुरु भएको छ।

१३ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको ग्लोबल टेन्डरमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चलखेल सुरु गरेका हुन्।

प्रधानमन्त्री ओली र सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली पनि मालिक रहेको 'एफवन सफ्ट इन्टरनेसनल कम्पनी'लाई टेन्डर पार्नुपर्ने भन्दै प्राधिकरणमा दबाब दिन थालेका छन्।

एमडिएमएस प्रविधिका लागि गरिएको ग्लोबल टेन्डरमा सहभागी कम्पनीहरुमध्ये अस्गर अलीको कम्पनी ‘एफवन सफ्ट’ ‘जोइन्ट भेन्चर’का रुपमा सहभागी भएको ‘इन्भिगो अफ-सोर एसएएल कम्पनी’लाई टेन्डर पार्ने गरी काम गर्न प्राधिकरण अध्यक्ष दिगम्बर झालाई दबाब दिन थालिएको हो।

प्राधिकरण अध्यक्ष झाले पनि प्रधानमन्त्री ओली र सञ्चारमन्त्री बाँस्कोटाको निर्देशन अनुरुप टेन्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्राधिकरण स्रोत बताउँछ।

‘अध्यक्ष झाले मुल्यांकन कमिटी गठन गर्दा नै प्रधानमन्त्री ओली र बाँस्कोटाको निर्देशन अनुरुपमा काम गर्नुपर्ने भन्दै जिम्मेवारी दिएका छन्’, प्राधिकरण स्रोतले भन्यो, ‘मुल्यांकन कमिटीले अब औपचारिकताका लागि मात्रै काम गर्दैछ। टेन्डर प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार अलीले नै पाउने निश्चित छ।’

टेन्डर प्रक्रियाको विषयमा नेपाल लाइभले प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम पौडेलसँग जिज्ञासा राखेको थियो– ‘प्रधानमन्त्री ओलीको निर्देशनले ठेक्का प्रक्रियालाई प्रभावित पार्दैछ रे हो?’

Ncell 2
Ncell 2
nimb
nimb

जिज्ञासाको जवाफमा उनले भने– ‘टेन्डरमा प्रक्रियामा सहभागी ४ वटा कम्पनीको विषयमा अहिले मुल्यांकन भइरहेको छ। मुल्यांकन कमिटीको सिफारिस नआउँदासम्म यसले नै टेन्डर पाउँछ भन्न मिल्दैन।’ तर, पौडेलले प्राधिकरणले टेन्डर मुल्यांकनका लागि गठन गरेको कमिटीको विषयमा भने कुनै जानकारी दिन नमिल्ने बताए।

‘एमडिएमएसका लागि ६ वटा कम्पनीले चासो देखाएपनि ४ वटा कम्पनी मात्रै ‘सर्ट लिस्ट’मा परेका छन्’, उनले भने, ‘अब यीनै चार कम्पनीमध्ये एक कम्पनी छनोट हुन्छ।’

‘प्राधिकरणले टेन्डर मुल्यांकन कमिटी गठन गर्नु औपचारिकताका लागि मात्रै हो’ स्रोतले भन्यो, ‘टेन्डर प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीलाई नै दिने निश्चित छ।’

टेन्डरमा सहभागी कम्पनी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘जोइन्ट भेन्चर’मा गरी कुल ४ कम्पनी टेन्डर प्रक्रियामा सामेल छन्।

टेन्डरमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको ‘एफवन सफ्ट इन्टरनेसनल कम्पनी’ले लेवनानको ‘इन्भिगो अफ-सोर एसएएल कम्पनी’सँग ‘जोइन्ट भेन्चर’मा उपस्थित भएको छ।

यसैगरी, मोबाइल ट्रेड इन्टरनेसनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी, बेल्जियम र ग्रिन आइटी सोलुसन प्रालि, नेपाल पनि ‘जोइन्ट भेन्चर’कै रुपमा टेन्डर प्रक्रियामा सहभागी छन्।

तेस्राे कम्पनीमा एसआइसिएपी, स्विजरल्यान्ड तथा चाैथाे कम्पनीकाे रुपमा न्युमेरिया मलेसिया, ओएसए, भारत र नमस्ते ग्लोबल, सिंगापुर पनि ‘जोइन्ट  भेन्चर’का रुपमा सहभागी छन्।

यस्तो छ चलखेल गुत्थी

नेपाल दूरसञ्चार प्राधिकरणले गत मे ११ मा एमडिएमएस प्रविधिका लागि काम गर्न इच्छुक कम्पनीसँग आसयपत्र माग गरेको थियो। आसयपत्रमा सहभागी कम्पनीहरुमध्ये ६ वटा कम्पनीलाई प्राधिकरणले ‘सर्ट लिस्ट’ गरेको थियो।

‘सर्ट लिस्ट’मा परेका कम्पनीहरु मध्येबाट फेरि अक्टोबर १२ मा प्राधिकरणले प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरेको थियो। प्राधिकरणले गरेको टेन्डरमा ‘सर्ट लिस्ट’मा परेका ६ मध्ये ४ कम्पनीले मात्रै प्रस्ताव पेस गरे।  तर, प्रस्ताव पेस गर्ने ४ कम्पनीमध्ये प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार अस्गर अलीको ‘एफवन सफ्ट इन्टरनेसनल’ समेत सहभागी भएको ‘इन्भिगो अफ-सोर एसएएल’ले टेन्डर प्रक्रियामा सहभागी हुन राख्नुपर्ने धरौटी रकम दाखिला गरेको थिएन।

तर, प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रधानमन्त्रीको निर्देशनमा प्राधिकरणको खरिद नियमावली भन्दा बाहिर गएर कम्पनीको मुल्यांकनमा सहभागी गराएका हुन्।

प्रस्तावमा भनेअनुसार धरौटी रकम नराख्ने कम्पनीलाई सार्वजनिक खरिद ऐन अनुसार टेन्डर प्रक्रियाबाट बाहिर निकाल्न सक्ने अधिकार छ। कि त पुनः टेन्डर गर्दै उसलाई धरौटी रकम राख्न लगाउनु पर्ने व्यवस्था छ। तर, प्राधिकरणका अध्यक्ष झाले पुनः टेन्डर आह्वान नगरी  अस्गर अलीको कम्पनीसमेत रहेको ‘जोइन्ट भेन्चर’ कम्पनीको मुल्यांकन अगाडि बढाएका हुन्।

‘बालुवाटार र सञ्चार मन्त्रालयबाट ठाडो निर्देशनको जादु चलेपछि कसको के लाग्छ र?’, प्राधिकरणका एक कर्मचारीले भने, ‘आफन्तवादको नमूना यता पनि कार्यान्वयन हुँदैछ।’

प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्