Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

स्वदेशी हस्तकलाका सामानमा बढ्याे आकर्षण

64x64
दीपक घिमिरे शनिबार, मंसिर २९, २०७५  ११:५०
1140x725

भैरहवा– नेपाली धागोबाट उत्पादित वस्तु र हस्तकलाप्रति नेपाली उपभोक्ताको आकर्षण बढेको  छ। 

जिल्लामा हुने मेला तथा महोत्सवमा अन्य स्टलको तुलनामा नेपाली धागोबाट उत्पादित वस्तु र हस्तकलामा नेपाली उपभोक्ताको भीडभाड लाग्ने गरेको छ।

भैरहवामा जारी साताैं लुम्बिनी राष्ट्रिय महोत्सवमा रहेको नेपाली धागोबाट निर्मित स्टकोट, ब्याग, आर्कषक झोलाप्रति उपभोक्ताको रुचि बढेको हो।

उक्त स्टलमा ती सामान खरिद गर्नका लागि आम उपभोक्ताको भिडभाड लाग्ने गर्दछ। 
चिनारी महिला साझेदारी उद्योग समूह दाङले भैरहवा मेलामा नेपाली धागोबाट बनेका स्वदेशी कपडा राखेको छ।

नेपाली उत्पादनप्रति चासो राख्नेहरूका कारण स्टलमा भिडभाड लाग्ने गरेको समूहको अध्यक्ष प्रेम कुमारी पुनले बताइन्। 

उनले जंगलमा कुहिएर जाने वनस्पतिलाई संरक्षण गर्दै विपन्न, द्न्द्व पीडित, भूमिहिन तथा एकल महिलालाई स्वरोजगार पनि बनाएको बताइन्। 

पहाडी क्षेत्रको ओसिलो भागमा कपडा बनाउने कच्चापदार्थ पाइन्छन्। त्यहीँबाट संकलन गरी ल्याइएका वनस्पतिलाई प्रशोधन गरी कपडा बनाउने गरिएको पुनको भनाइ छ। यसरी बनाइने कपडा अन्य आयतित कपडाको तुलनामा धेरै राम्रो रहेको उनले बताइन्। 

यस्ता कपडाको प्रयोगले बिरामीलाई समेत फाइदा पुग्छ,’ उनले भनिन्,‘रक्तचाप भएका बिरामीलाई सहज हुनेदेखि लिएर गर्मीमा शीतल दिन्छ भने जाडोमा न्यानो बनाउँछ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

यस बाहेक अन्य कपडाको तुलनामा यो धेरै टिकाउ पनि भएको उनको दाबी छ।

अहिले अधिकतम विदेशी कपडा आयतित भइरहेको सन्दर्भमा यो पेसालाई व्यवस्थित बनाउन सके स्वरोजगार मात्र नभई विदेशमा समेत निर्यात गर्न सकिने उद्यमीहरू बताउँछन्। 

समूहकी अध्यक्ष पुनका अनुसार अहिले उनको समूहमा ७१ जना प्रत्यक्ष रोजगार गरिरहेका छन् भने सयौंको संख्यामा आवद्ध छन्। 

उनले सरकार नै स्वदेशी उत्पादनप्रति अनुदार रहेको बताइन्। 

मेलामा राखिएको हस्तकलाको स्टलमा धेरैको आर्कषण बढेको छ। स्टल नं ५३ मा रहेको ए फोर ट्रेनिङ सेन्टर प्रालिमा मानिसकाे चहलपहल बढेको हो।

स्टलमा नेपाली हस्तकला कुशन, गुडिया, चुरा तथा मालासहित ३५ वटा वस्तु राखिएको छ।

विगत १५ वर्षदेखि हस्तकला क्षेत्रमा काम गर्दै आएकी ए फोर ट्रेनिङ सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक हेमा बेल्बासे के.सी.(अनिसा) ले ३ वर्षदेखि संस्था चलाउँदै आएकी छन्। 

पहिलो पटक मेलामा स्टल राखेकी केसीले महोत्सवका माध्यमबाट नेपाली हस्तकला सामग्रीको बिक्री बढ्नुका साथै स्वदेशी वस्तुको प्रवर्द्धनमा टेवा पुगेको बताइन्। 

५० रुपैंयादेखि ३ हजारसम्मको सामग्री पाइने यस स्टलमा दैनिक १५ देखि २० हजारको कारोबार हुने गरेको उनको भनाइ छ। 

मेला आयोजक मूल समारोह समितिका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले स्थानीय उद्योगबाट उत्पादित सामग्रीलाई प्रचार प्रसारका लागि मेलाले ठूलो टेवा पुर्‍याएको दाबी गरे। 

उनले नेपाली उत्पादनलाई उद्योगी एवम् उपभोक्ताको बीचमा जानकारी गराएर स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्न महोत्सवले ठूलो भूमिका खेलेको बताए।

मेलाको माध्यमबाट स्वदेशी वस्तुको प्रयोग बढ्ने बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनका कारण आर्थिक विकासमा समेत फड्को मार्ने न्यौपानेको दाबी छ। 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्