हमासका लडाकुहरूले रेडक्रसलाई सात जना बन्धक सुम्पिएको छ ।
रेडक्रसले छिट्टै नै यिनीहरूलाई इजरायली सेनालाई हस्तान्तरण गर्नेछ । बन्धक र हराएको परिवार फोरमका अनुसार रिहा गरिएका बन्धकहरू निम्नानुसार छन्ः
१. गाली बर्मन
२. जिभ बर्मन
३. इटान अब्राहम मोर
४. ओम्री मिरन
५. मातान एन्ग्रेस्ट
६. एलोन ओहेल
७. गाय गिल्बोआ–दलाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।