• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस महासमिति बैठक : १४ सय सदस्य सहभागी हुने, बासको व्यवस्था आफैं गर्नुपर्ने

64x64
नेपाल लाइभ बुधबार, मंसिर २६, २०७५  १२:४५
1140x725

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा १४ सयभन्दा बढी महासमिति सदस्यहरु सहभागी हुने भएका छन्। संघीय संरचनाअनुसार कांग्रेसको कार्यसमिति नभएको हुँदा बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुनेछन्।

संघीय संरचनाअघि कायम दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएका छन्। प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जना सहभागी हुनेछन्। त्यसअनुसार १२ सय प्रतिनिधि हुनेछन्।

भ्रातृ, जनसम्पर्क र शुभेच्छुक संगठनबाट ५४÷५४ का दरले सदस्यहरु सहभागी हुने हुनेछन्। कांग्रेसको विधानअनुसार जनसम्पर्कबाट एक समिति बराबर तीन जना सहभागी हुने व्यवस्था छ। नेपाली कांग्रेसका १३ भ्रातृ संस्था छन् भने १७ वटा शुभेच्छुक संस्था रहेका छन्। महासमिति बैठक पुस ३ गते सकिनेछ।

भ्रातृ संस्थाहरुबाट महासमिति बैठकका लागि छनोट हुने गरेका छन्। शुभेच्छुक संस्थाबाट भने केहीले मात्रै प्रतिनिधि पठाउन पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।

नेपाल महिला संघ, तरुण दल, विद्यार्थी संघ, किसान संघ, दलित संघ, भूतपूर्व सैनिक संघ, प्रजातातन्त्र सेनानि संघ, आदिवासी जनजाति संघ कांग्रेसका भ्रातृ संस्था हुन्। त्यसैगरी लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, मुस्लिम संघ, राष्ट्रिय मगर संघ र ठाकुर समाज पनि कांग्रेसका भ्रातृ संगठन हुन्।

महासमिति बैठकमा १२औं महाधिवेशनअघि केन्द्रीय सदस्य रहेकाहरु स्वतः प्रतिनिधि बन्ने व्यवस्था छ। पार्टी सभापतिले बैठकमा सहभागी बनाउन १० जना चयन गर्नसक्ने विधानमा व्यवस्था छ।

औपचारिक सुरुवात २९ बाट

शुक्रबारबाट सुरु हुने भनिएको महासमिति बैठकको औपचारिक सुरुवात शनिबारबाट हुने भएको छ। २८ गते केन्द्रीय कार्यलयमा महासमिति सदस्यहरुलाई स्वागत गर्ने बताइएको छ। साथै, सहभागीलाई बैठकको दस्तावेज प्रदान गरिने तथा नामावली रजिष्ट्रेसनको काम हुनेछ।

Ncell 2
Ncell 2

शनिबार बिहान ११ बजे योगाम्बर पार्टी प्यालेसमा उद्घाटन हुने कार्यतालिका बनाइएको छ। भृकृटीमण्डपमा गर्ने भनी पूर्व घोषित स्थानलाई परिर्वतन गरिएको छ।

बासको व्यवस्था आफैं गर्नुपर्ने

खर्च कम गर्ने उद्देश्यले व्यवस्थापन समितिले साँझको खाना र बासको व्यवस्था आफैं गर्नुपर्ने जनाएको छ। सहभागीहरुले साँझ चिया सहितको नास्ता, अपरान्ह खाना र दिउँसो चिया प्राप्त गर्नेछन्।

बैठकमा उपस्थित हुन आउनेहरुले बासको व्यवस्था आफ्नै तरिकाले गर्नसक्ने भएकाले व्यवस्थापन समितिले रातको बसाइको व्यवस्था नगरेको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाले बताए। उनले भने, 'बस्नको लागि व्यवस्थापन नगर्दा खर्चमा धेरै कमी आउँछ।’

प्रवक्ता शर्माले कूल खर्च बैठक सकिएपछि मात्रै जानकारी हुने भन्दै अनुमानित खर्च एक करोड रुपैयाँ हुने बताए। शर्माले महासमिति बैठकको तयारी सकिएको जानकारी गराए।

असहमतिकै विधान पेस हुनसक्ने

विधानका विषयमा केन्द्रीय कार्य समितिमा फरकफरक विचार आएपछि पार्टी सभापतिले असहमतिकै विधान महासमिति बैठकमा पेस गर्ने तयारी गरेका छन्।

मंसिर १३ बाट सुरु भएको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्ष र इतर समूहले आ आफ्नो अडान राख्दा सर्वसम्मतिको विधान नबन्ने सम्भावना बढेको छ। पदाधिकारी, केन्द्रीय समिति सदस्य, सभापतिको अधिकार, प्रदेश र जिल्ला समितिको अधिकार लगायतका विषयमा विवाद कायम छ।

संस्थापन पक्षले पदाधिकारीको व्यवस्थालाई वर्तमानकै निरन्तरता दिन चाहेको छ। इतर पक्षले केन्द्रीय समितिको संख्या बढाएपछि सोहीअनुरुप पदाधिकारी पनि बढाउनुपर्ने विचार राखेको छ।

विधानमा सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिको बैठक विषयान्तर भएको छ। पार्टीको आर्थिक प्रतिवेदन बैठकले सोमबार पारित गरेको छ भने मंगलबारको बैठक राजनीतिक प्रतिवेदनमा केन्द्रित भएको छ।

प्रवक्ता शर्माले केन्द्रीय समितिबाट विधान सर्वसम्मत हुन नसके सहमति भएका र हुन नसकेका दुवै विचार महासमितिमा पेस हुने बताए।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा
सम्बन्धित सामग्री
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो स्वास्थयका कारणले उप... मंगलबार, असोज २८, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवे... मंगलबार, असोज २८, २०८२
गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ। गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे... मंगलबार, असोज २८, २०८२
ताजा समाचारसबै
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... मंगलबार, असोज २८, २०८२
गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्