• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केही देशका कारण विश्व व्यवस्था माथि नै खतरा : मन्त्री ज्ञवाली

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १९:२१
1140x725

काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल बहुपक्षीय राष्ट्रहरूको संगठनका पक्षमा रहेको बताएका छन्। मन्त्री ज्ञवालीले विद्यमान विश्व व्यवस्था धर्मराउन थाल्दा र नयाँ व्यवस्थाको अभावमा नेपाल जस्ता देशलाई अप्ठेरो महशुस भएको बताए।

हालको विश्व व्यवस्थामा रहेका केही देशले विश्व व्यपार संगठन, पेरिस मौसम परिर्वतन, संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगजस्ता बहुपक्षीय संगठनबाट आफ्नो पूर्ववत सहमतिलाई पटक–पटक उल्ट्याउँदा विश्व व्यवस्थामा नै समस्या आउन सक्ने खतरा रहेको दाबी गरे।

परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको मौलिक किसिमको शान्ति प्रक्रियाका विषयमा विश्वलाई बताउनुपर्ने आवश्यकता औंल्याए। नेपालको परिचय विश्वमाझ गराउँदा सगरमाथा र बुद्ध जन्मभूमिका अलावा नेपालको मौलिक शान्ति प्रक्रियाका विषयमा पनि अवगत गराउनु पर्ने धारणा राखे।

Ncell 2
Ncell 2

एक दशकसम्म नेपालमा चलेको द्वन्द्वको अन्त्य मौलिक ढङ्गको शान्ति प्रक्रियाबाट भएको बताउँदै मन्त्री ज्ञवालीले शान्ति प्रक्रियामा नेपालले प्राप्त गरेको सफलता अन्य देशका लागि पनि सहयोगी हुनसक्ने बताए। ‘हाम्रो शान्ति प्रक्रिया विश्वका लागि शान्ति कायम गर्ने उदाहरण हुन सक्छ’, मन्त्री ज्ञवालीले भने, ‘त्यसैले नेपालले विश्वमाझ गौतम बुद्धको देश र सगरमाथाको देश मात्रै भनेर होइन, शान्ति प्रक्रियाको अनुभवका माध्यमबाट पनि परिचित हुनुपर्छ। सरकार त्यही दिशामा उन्मुख छ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको शान्ति प्रक्रियामा हासिल गरेको सफलतालाई प्रथमिकताका साथ प्रस्तुत गर्ने गरेका छन्।

नेपालको परराष्ट्र नीतिमा छिमेक नीति महत्वपूर्ण भएको बताउँदै मन्त्री ज्ञवालीले सबैसँग मित्रवत सम्बन्ध स्थापना गर्दै कसैसँग पनि दुश्मनी नसाँध्ने नै नेपालको परराष्ट्र नीतिको आधार भएको जिकिर गरे। अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिलाई अंगिकार गर्दै एकअर्काको सार्वभौमसत्तालाई सम्मान गर्ने विषयमा नेपालको सधैँ जोड रहेको उनले बताए।

‘भौगोलिक हिसाबमा देशहरू साना–ठूला भए पनि समानताका आधारमा सबै देश बराबरी रहेका छन्’, मन्त्री ज्ञवालीले भने, ‘हामी समानताका आधारमा परराष्ट्र नीति अघि बढोस् भन्ने चाहन्छौँ।’ नेपालले अरूको सुरक्षा चासोलाई सम्बोधन गर्ने बताउँदै नेपालको चासो पनि अरु देशले बुझ्नु पर्ने उनले तर्क गरे।

मंगलबार सार्वजनिक भएको परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदनमा नेपालको आगामी दिनको परराष्ट्र नीतिका विषयमा चर्चा गरिएको छ। प्रतिवेदनमा नेपालले छिमेकी देशसँग कस्तो सम्बन्ध स्थापना गर्ने, दात्री निकायसँग कस्तो सम्बन्ध स्थापना गर्ने, आर्थिक कूटनीति सञ्चालनमा सरकारको प्राथमिकता, विदेशमा रहेका नेपाली प्रवासीसँगको सम्बन्ध जस्ता विषय समेटिएको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद
सम्बन्धित सामग्री
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट थिइन् । उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेड पाएको छ । मंगलबार, असोज २८, २०८२
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने फुटेर अर्को पार्टी दर्ता भएसँगै केही प्रभाव पर्न सक्ने देखिएको छ । जनमत पार्टीका ६ जना सांसदहरूले मात्र जनमत छाडे मंगलबार, असोज २८, २०८२
महराको थुनछेक बहस आज हुँदै सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्या... मंगलबार, असोज २८, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट मंगलबार, असोज २८, २०८२
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद मंगलबार, असोज २८, २०८२
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने मंगलबार, असोज २८, २०८२
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्