• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

योगी आदित्यनाथका लागि विशेष सुरक्षा टोलीसहित भारतबाटै आइपुग्यो बुलेटप्रुफ गाडी

जनकपुरमा आज रातिदेखि लागू हुँदैछ नयाँ रुट
64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १६:५२
1140x725

जनकपुर- विवाह पञ्चमी समारोहमा जनकपुर आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि भारतबाट बुलेटप्रुफ गाडी आइसकेको छ। यस बाहकेका विशेष सुरक्षामा ज्यामरसहित सात वटा अन्य गाडी भित्र्याइएका छन्।

सुरक्षा प्रयोजनका लागि भारतबाट विशेष सुरक्षा टोली पनि आइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए। 

यस्तै, सुरक्षालाई मध्यनजर गर्दै अत्याधुनिक र्‍यापिड कम्युनिकेसन सिस्टम (आरसिएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक भिडभाड हुने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामेराको प्रयोग गरिने भएको छ।

आरसिएस प्रविधि प्रयोगका लागि परीक्षणसमेत गरिएको डिआइजी पालले जानकारी दिए। उनका अनुसार सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसिएस प्रविधिमार्फत सम्पूर्ण जानकारी लिनेछन्।

बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुई वटा ड्रोन क्यामेराको परीक्षण गरी सोही माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरिएको छ। 

विमानस्थलको सुरक्षाको प्रबन्ध जिल्ला सुरक्षा समिति अनुसार नै प्रबन्ध गरिएको छ। विमानस्थलमा आपतकालीन सेवाका लागि सिमराबाट एउटा 'फायर भेहिकल'समेत मगाउने काम भइरहेको विमानस्थलका प्रमुख सन्तोष ढकालले जानकारी दिए।

यसैगरी योगी आउँदा कारगेडका लागि व्यवस्थापन चुस्त पारिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रवीणराज कँडेलले बताएका छन्। ‘बुलेटप्रुफ एउटा कारगेड भारत सरकारले उपलब्ध गराएको छ भने अर्को बुलेटप्रुफ नेपाल सरकारले समेत उपलब्ध गराउने छ,’ सिडिओ कँडेलले भने।

यस्तो छ योगीको रुट
मुख्यमन्त्री आदित्यनाथले भोलि जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ। पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन उनी मुख्यमन्त्री निवास मधेस भवन जानेछन्।

Ncell 2
Ncell 2

दिवाभोज समापनपछि मुख्यमन्त्री आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मुख्यमन्त्रीको सुरक्षाका लागि आजै रातिदेखी लागू हुने गरी रुट निर्धारण गरिएको छ। 

अहिले जनकपुर नगरभित्र मात्रै १ सय ४२ जना ट्राफिक प्रहरी खटिएको एसपी किरण बज्राचार्यले जानकारी दिए। बज्राचार्यका अनुसार आजै रातिदेखि नगरभित्र साना तथा ठूला सवारीसाधन लैजान पाइँदैन।

नगरभित्र आकस्मिक सेवाका सवारीसाधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको छ। योगी आउने रुटमा भोलि सवारीसाधन निषेध गरिएको बज्राचार्यले जानकारी दिए।

योगी आदित्यनाथका लागि जनकपुरको एयरपोर्टदेखि मुरली चोक (विद्यापति चोक), विशहरा चोक, कदम चोक, भानु चोक हुँदै जनक चोकबाट जानकी मन्दिर जाने बाटो निर्धारण गरिएको छ।

त्यसपछि, जानकी मन्दिरबाट प्रदेश प्रहरी कार्यालय, थापा चोक, सहिद चोक, जचुकाली, थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै उत्तर गेटबाट रंगभूमि मैदानसम्म विशेष रुट बनाइएको छ।

पार्किङ स्थानहरू
उत्तर ढल्केबरबाट आउने चारचक्के ठूला र साना गाडीलाई जनकपुरको मुजेलियास्थित मणिपालको खाली ठाउँमा पार्किङ स्थल तोकिएको छ। दक्षिणतर्फ भिठामोडबाट आउने सवारीसाधनलाई नयाँ बसपार्क छेउमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

जटही नाकाबाट आउने सवारीसाधनलाई हनुमान नगरमा पार्किङ स्थल राखिएको छ भने जनकपुरको पूर्वबाट आउने सवारीसाधनका लागि कदम चोकभन्दा पछाडि पार्किङ स्थल तोकिएको छ।

अहिले जनकपुरमा श्रद्धालु भक्तजनको चाप बढ्दै गएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर
महराको थुनछेक बहस आज हुँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने मंगलबार, असोज २८, २०८२
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर मंगलबार, असोज २८, २०८२
महराको थुनछेक बहस आज हुँदै मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्