काठमाडौं- तिहारले घरआँगनमा पाइला टेकिसकेको छ। सबैतिर फूलमाला, रंगीबिरंगी दृश्य छाएको छ। बिहीबार रातभर दीप प्रज्ज्वलन गरी लक्ष्मीपूजा गरियो। राजधानी काठमाडौं रातभर उज्यालोमा रंगिएको देख्न सकिन्थ्यो।
लोडसेडिङको मार खेप्नु नपरेपछि सर्वसाधारणले खुसीले बत्ती बाल्न पाए।
लक्ष्मीपूजाको साँझ स्वयम्भूबाट कस्तो देखियो त काठमाडौं? राससका प्रदीपराज वन्तले यसरी खिचेका छन्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।