• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनियमितता गर्ने ठेकेदारको पक्षमा निर्माण व्यवसायी महासंघ : ठूला ठेकेदारविरुद्धकाे मुद्दाले आत्तियो

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  १२:५७
1140x725

काठमाडौं– अनियमितताको आरोपमा ठूला निर्माण व्यवसायी (ठेकेदार) माथि भटाभट मुद्दा दायर हुन थालेपछि नेपाल निर्माण व्यवसायी महासंघ  आत्तिएको छ।

ठेकेदारहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ति नै जारी गरेर आफ्ना सदस्य व्यवसायीमाथि अदालतमा मुद्दा दायर गरिएकोप्रति आपत्ति प्रकट गरेको छ।

गत शुक्रबार कालिका कन्स्ट्रक्सनका प्रमुख बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि महासंघले सोमबार विज्ञप्ति नै जारी गरेर आपत्ति प्रकट गरेको हो।

यसअघि गत १९ कात्तिकमा पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र उनका बुबा तथा कम्पनीका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरुद्ध मुद्दा दायर गरेपश्चात पनि महासंघले विज्ञप्ती जारी गरेर विरोध जनाएको थियो।

गत शुक्रबार कालिका कन्स्ट्रक्सनका अध्यक्ष पाण्डेमाथि विशेष अदालतमा मुद्दा दायर भएपछि महासंघले विज्ञप्ति जारी गर्दै हचुवाको भरमा पूर्वाग्रहपूर्ण तरिकाले मुद्दा दायर भएको आरोप लगाएको छ।

पाण्डेमाथि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बिना नै निर्माण थालिएको, गलत डिजाइन गरिएको, न्यून तथा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको लगायतका गलत काम गरेको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ।

‘हालसम्म यस आयोजनाअन्तर्गत सो खण्डको निर्माणमा भएको लगानी प्रायः शून्य रहेको अवस्था प्रमाणित हुन आयो,’ आयोजना निर्माण कार्यमा भएको अनियमितताका सम्बन्धमा दायर मुद्दाको आरोपपत्रमा अख्तियारले भनेको छ, ‘आयोजनाले निर्माण गरेको उक्त प्याकेजको नहरलाई चलायमान बनाउन लागत बराबरको खर्चले पनि पुग्ने हो होइन भन्ने अनुमान नै गर्न नसकिने स्थितिमा रहेको अवस्था समेत देखिन आयो।’

उक्त मुद्दामा अख्तियारले पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको छ।

Ncell 2
Ncell 2

पाण्डेविरुद्ध मुद्दा दायर भएपछि महासंघद्वारा जारी विज्ञप्तिमा सिंगो निर्माण व्यवसायलाई नै ध्वस्त पार्ने षडयन्त्र भएको जिकिर गरिएको छ।

उक्त विज्ञप्तिमा पाण्डेले जिम्मा लिएका कुनै पनि आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको दावी गरिएको छ। ‘देशकै प्रतिष्ठित एवं सम्मानित निर्माण व्यवसायीलाई यसरी कारबाही अगाडि बढाएकोमा घोर भर्त्सना गर्दै यस्ता गतिविधि तत्काल रोक्न’ महासंघले माग गरेको छ।

हेर्नुस् विज्ञप्ति

यसअघि अख्तियारले मुद्दा दायर गरेपछि र सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ ठेक्कामा रोक लगाएपछि १० पुसमा विज्ञप्ति जारी गरेर महासंले विरोध जनाएको थियो। उक्त विज्ञप्तिमा निर्माण व्यवसायीलाई हतोत्साही बनाउन पूर्वाग्रहीपूर्ण तवरले मुद्दा दायर गरिएको दावी महासंघले गरेको थियो।

हेर्नुस विज्ञप्ति

अख्तियारले उक्त कम्पनीका तत्कालीन अध्यक्ष र हालका अध्यक्ष गरी दुवैविरुद्ध जनही १९ करोड ३२ लाख रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

निर्माण क्षेत्रमा शक्तिशाली मानिएका यी दुवै कम्पनी ‘क’ वर्गका निर्माण व्यवसायी हुन्। यी व्यवसायी राजनीतिक रुपमा पनि निकै शक्तिशाली मानिन्छन्। पाण्डे पूर्वमन्त्री समेत हुन् भने रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय समाजवादी फोरम, नेपालका सांसद हुन्। अख्तियारले मुद्दा दायर गरेपछि हाल उनी निलम्बित भइसकेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्