• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वाइडबडीको उडानसँगै नेपाल एयरलाइन्सले बढायो बजार हिस्सा

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १६:०८
1140x725

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले वाइडबडी जहाजमार्फत उडान थालेसँगै बजार हिस्सा बढाउन सफल भएको छ।

वाइबडी उडान थालेको केही महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाइ सेवा दिने एयरलाइन्स कम्पनीमध्ये नेपाल एयरलाइन्स बढी यात्रु बोक्न समेत सफल भएको छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३१ वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय सेवा दिँदै आएका छन्।

सन् २०१७ को अगस्ट, सेप्टेम्बर र अक्टोबरमा नेपाल एयरलाइन्सको बजार हिस्सा सरदर ९ प्रतिशत मात्रै थियो। तर, यो बजार हिस्सा अहिले बढेर १३ प्रतिशतभन्दा माथि पुगेको छ।

नेपाल एयरलाइन्सले ९ प्रतिशत रहेको बजार हिस्सा दुई वटा वाइडबडी जहाज फुल फेजमा सञ्चालन गर्दै १७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।

‘वाइडबडी जहाजमार्फत  उडान थालेसँगै सन् २०१८ को अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामा सबैभन्दा बढी यात्रु बोक्न सफल भएका छौं’,  निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘तीन महिनामै हामीले एक लाख ४२ हजार ४ सय ६ यात्रुलाई अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदान गर्न सफल भएका छौं।’

यसै अवधिमा हामी सबैभन्दा बढी यात्रु बोक्न सफल हुनुको प्रमुख कारण भने निगमले भखरै मात्रै किनेको दुई वटा वाइडबडी जहाज हो। तर, वाइडबडी जहाजलाई फुल फेजमा सञ्चालन ल्याउन नसकेको सिग्देल स्वीकार्छन्।

‘दुई वटा वाइडबडी (ए ३३०–२००) जहाजको उडान क्षमता दैनिक १३/१४ घन्टा हो’, उनले भने, ‘लामो दूरीका गन्तव्यमा उडान गर्न नसक्दा दैनिक ७÷८ घन्टामा मात्रै विमान उडिरहेका छन्।’

सन् २०१७ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा नेपाल एयरलाइन्सले जम्मा ८९ हजार ८ सय ५८ हवाइ यात्रुलाई सेवा दिएको थियो। तर, यो संख्या अहिले बढेर यसै अवधिमा एक लाख ४२ हजारभन्दा बढी भएको सिग्देल बताउँछन्। ‘नेपाल एयरलाइन्सको मात्रै अन्तर्राष्ट्रिय हवाइ यात्रु संख्या बढेको हैन’, सिग्देलले भने, ‘समग्र सेवा प्रदायक कम्पनीका हवाइ यात्रु नै बढेको हो।’

Ncell 2
Ncell 2

सन् २०१७ को यसै अवधिमा कूल ९ लाख ९९ हजार १ सय ९० जना यात्रुले विभिन्न विमान कम्पनीको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाइ यात्रा गरेका थिए। तर, यो संख्या सन् २०१८ को यसै अवधिमा ८.०४ प्रतिशतले बढेर १० लाख ८६ हजार ५ सय ९० पुगेको छ। 

सन् २०१७ को यसै अवधिको तुलनामा सन् २०१८ मा कूल ८७ हजार ४ सय जना अन्तर्राष्ट्रिय हवाइ यात्रु बढेका छन्। यसरी बढेको अन्तर्राष्ट्रिय हवाइ यात्रुमा नेपाल एयरलाइन्सले मात्रै ५२ हजार ५ सय ४८ बढी बोक्न सफल भएको हो। नेपाल एयरलाइन्सले सन् २०१७ को अगस्ट, सेप्टेम्बर अक्टोबरमा जम्मा ८९ हजार ८ सय  ५८ जना यात्रुलाई हवाइ सेवा दिएको थियो।

सन् २०१७ को यसै अवधिमा नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा दुई वटा न्यारोबडी र एउटा बोइङ मात्रै थियो। दुई वटा २ सय ७४ सिटका जहाज थपेपछि यात्रु संख्यामा पनि सुधार आएको उनको भनाइ छ।

कुन महिना कति यात्रु?
नेपाल एयरलाइन्सले सन् २०१८ को अगस्टमा कूल अन्तर्राष्ट्रिय हवाइ यात्रुमध्ये १४.०५ प्रतिशत यात्रुलाई सेवा प्रदान गर्न सफल भएको छ। तर, सन् २०१७ को अगस्टमा निगमको बजार हिस्सा ८.३४ प्रतिशत मात्रै थियो। यसैगरी निगमले सन् २०१८ को सेप्टेम्बरमा आफ्नो बजार हिस्सा १३.५९ प्रतिशत पुर्‍याएको छ भने सन् २०१७ कै सेप्टेम्बरमा निगमको बजार हिस्सा ८.४१ प्रतिशत मात्रै थियो।

साथै निगमले सन् २०१८ को अक्टोबरमा अन्तर्राष्ट्रिय हवाई यात्रातर्फको बजार हिस्सा १२ प्रतिशत पुर्‍याएको सिग्देल बताउँछन्। सन् २०१७ को अक्टोबरमा निगमको बजार हिस्सा ९.९८ प्रतिशत मात्रै थियो।

निगम फेरि एक नम्बरमा
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स फेरि अन्तर्राष्ट्रिय उडानतर्फ बढी यात्रु बोक्ने  कम्पनीको रुपमा देखा परेको छ। पहिलो पटक निगम २०१६ को सबैभन्दा बढी हवाइ यात्रु बोक्ने कम्पनी बनको थियो। तर, सन् २०१७ मा भने नेपाल एयरलाइन्सले बढी यात्रुको बोक्ने एयरलाइन्स कम्पनीको लिस्टमा ३ नम्बरमा पुगेको थियो।

सन् २०१७ मा नेपाल एयरलाइन्ससँग रहेको एउटा बोइङ दुई महिनाभन्दा बढी दिल्लीमा ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्स तेस्रो नम्बरमा झरेको थियो। निगम फेरि दुई वटा वाइडबडी जहाजमार्फत उडान थालेसँगै सन् २०१८ को अगस्टदेखि एक नम्बरमा उक्लेको हो। 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने शनिबार, पुस २६, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
कम्पनीको कागजात दुरुपयोग गर्ने एक जना पक्राउ शनिबार, पुस २६, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्