• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल एयरलाइन्सको प्रस्ताव : सरकारी भ्रमण निगमकै उडानबाट

ब्याजदर पुनरावलोकनदेखि इन्धनमा सहुलियतसम्म
64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १२:५८
1140x725

काठमाडाैं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले  सरकारी काममा विदेश यात्रा गर्दा सम्भव भएरसम्म निगमकै उडानबाट गर्नुपर्ने गरी निगम लागू गर्न प्रस्ताव गरेको छ।

निगमले अन्तर्राष्ट्रिय नागरिक उड्डयन ( आइकाओ) डेको अवसरमा  काठमाडौंमा आयोजित एक कार्यक्रमा यस्तो प्रस्ताव गरेको हो।

निगमका निर्देशक अशोक सिग्देलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव कृष्ण देवकोटासमक्ष यस्तो प्रस्ताव गरेका हुन्।

निगमलाई बजार प्रतिस्पर्धी र चर्चित एयरलाइन्स बनाउनकै लागि सरकारले यस्तो नियम बनाउने पर्ने सिग्देललेको भनाइ छ।

निगमले अहिले ६ देशका ८ वटा गन्तव्यमा उडान गरिरहेको छ। निगमका जहाजले उडान भर्ने ठाउँमा सरकारी भ्रमण गर्दा समय समेत मिलाएर जाँदा राष्ट्रिय ध्वजाबाहक नै बलियो हुने उनको भनाइ छ।

निगमले अहिले दुई वटा वाइडबडी, दुई वटा न्यारोबडी र एउटा बोइङमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। निगमले यही फेब्रुअरीदेखि जापानको ओसाका र मार्चदेखि चीनको गोन्जाओका उडान गर्ने तयारी समेत अन्तिम चरणमा पुर्‍याएको छ।

साथै निगमले अप्रिलदेखि साउदी अरब र मेदेखि कोरिया उडानको तयारी समेत थालेको उनको भनाइ छ।

यसैगरी नेपाल एयरलाइन्सले मन्त्रालयसँग जहाज खरिदमा विभिन्न संस्थासँग लिइएको ऋणको ब्याजदर समेत पुनरावलोकन गर्दै उचित ब्याजदर कायम गर्न पहल गरिदिनु पर्ने प्रस्ताव राखेको छ।

Ncell 2
Ncell 2

नेपाल सरकार जमानत बसेर जहाज खरिद गर्दा सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याज अति नै बढी रहेको निगमको भनाइ छ।  निगमले वाइडबडी जहाज खरिदमा नागरिक लगानी कोष र सञ्चय कोषसँग वार्षिक १०.५० प्रतिशत ब्याजदरमा १२÷१२ अर्ब ऋण लिएको छ।  साथै निगमले यसअघि पनि न्यारोबडी जहाज खरिदमा  कर्मचारी कोषसँग १०.५० प्रतिशमै १० अर्ब ऋण लिएको थियो । 

निगमले जहाज खरिदमा लिएको ऋण रकमको ब्याजदर पुनरावलोक गर्न माग गर्दै गर्दा पर्यटन सचिव देवकाटाले भने त्यो असम्भव रहेको बताएका छन्।

सचिव देवकोटाले आम नेपाली जनता र कर्मचारीको लगानीबाट लिएको ऋणको ब्याज कुनै पनि हालतमा घटाउन नमिल्ने बताएका छन्।

निगमले ऋणको ब्याजदर पुनरावलोकन गर्ने प्रस्ताव आएको अवस्था सिधै अस्वीकृति हुने देवकोटाको भनाइ छ।

साथै निगमले विमानस्थल ग्राउन्ड ह्यान्डलिङ सेवाबाट आर्जन गरेको रकमबाट १५ प्रतिशत फिक्स रोयल्टी तिर्नु पर्दा सेवा विस्तारमा असहज भएको गुनासो गरेको छ।

निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवालाई अझै गुणस्तरीय बनाउन पनि यस्ता शुल्क घटाई उपयुक्त प्रतिशत कायम गराउन  मन्त्रालयसँग प्रस्ताव गरेको छ।

साथै निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउन सरकारले इन्धन पनि सहुलियत दरमा उपलब्ध गराउन माग गरेको छ। वायुसेवा सञ्चालनमा कुल लागतको ३० प्रतिशत खर्च इन्धनमा हुने गर्छ।

जसका कारण पनि निगमलाई विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सहज नभएको सिग्देलको भनाइ छ। निगमलाई  बजार प्रतिस्पर्धी र चर्चित एयरलाइन्स कम्पनी बनाउने हो भने पनि इन्धनको मूल्यमा सहुलियत दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्