• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एमबिबिएस चिट चोरी प्रकरण : प्रहरी उपरीक्षककै छोरा समेत संलग्न

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  १५:१४
1140x725

काठमाडौं– आईओएमको एमबिबिएस प्रवेश परीक्षामा डिभाइसमार्फत चिट  चोरी घटनामा नेपाल प्रहरीका उपरीक्षक(एसपी)का छोरा नै संलग्न रहेको खुलेको छ । डिभाइससहित पक्राउ परेकामध्ये  सक्षमराज भण्डारी एसपीका छोरा हुन्। 

एसपी सुदीपराज भण्डारीका छोरा  सक्षमराज समेत गत शनिबार प्रहरीले पक्राउ गरेको थियो । उनीसहित ६ जना बिद्यार्थीलाई प्रहरीले एक रात थुनेर छाडिदिएको हो। 
सप्तरीका समीर कुमार झाको गिरोहले बिद्यार्थीहरुलाई म्याग्नेटिभ डिभाइसमार्फत चिट चोराएको थियो । जसमा संलग्न १८ जना पक्राउ परेका थिए । जसमध्ये १२ जनालाई प्रहरीले मुद्दा चलाएको छ। झाले प्रतिबिद्यार्थी पाँच लाख रुपैयाँसम्म लिएर चिट चोराएका थिए । छोरालाई एमबिबिएसमा नाम निकाल्न एसपी भण्डारीले समेत छोरालाई गलत बाटोमा लगाएकोमा अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु चकित छन्। 

प्रहरीले बिकासराजसहित   विद्यार्थीहरू राहुल झा, सक्षमराज   शिखा झा, महेन्द्र ठाकुर, राजीव सिंह र सञ्जय यादव पक्राउ परेका थिए । उनीहरूलाई उल्टो प्रहरीले पीडित बनाएको छ। 

को हुन् नाइके झा ? 

 गिरोहका समीर कुमार झा तिनै व्यक्ति हुन्, जो दुई वर्षअघि प्रश्नपत्र नै बिक्री गर्दै गर्दा पक्राउ परेका डा. प्रभातकुमार कुशवाहको गिरोहमा आबद्ध थिए । कुशवालका सहयोगी उनले अहिले नयाँ प्रविधिमार्फत प्रवेश परीक्षामा चिट चोराएको प्रहरीले जनाएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

मेडिकल ल्याबका सामानको कारोबार गर्ने झा लामो समयदेखि एमबिबिएस भर्नामा चलखेल गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ । १९ असोज २०७१ मा डा. कुशवाहको गिरोहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । सोही समूहका केही व्यक्तिले भारतबाट म्याग्नेटिभ साउन्ड स्पिकर खरिद गरी ल्याएका थिए । सिम हाल्न मिल्ने र फोन गरेको पहिलो रिङमा त्यस्तै उठ्ने प्रविधिमार्फत चिट चोराएका थिए। 

 बयान जारी शनिबार पक्राउ परेका गिरोहका १० जनालाई विद्युतीय कारोबार र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ । नाइके झासहित १० जनालाई आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

गिरोहका नाइके झासहित शैलेन्द्र कुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव,सुविशदेव र सौभरकुमारलाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाएको हो । उनीहरुको बयान भइरहेको र त्यसबाट आईओएमका केही व्यक्तिहरुको समेत संलग्नता खुल्न सक्ने एक प्रहरी अधिकारीले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई त्यस्तै भारतीय नागरिकद्वय शिक्षा ऐअनुसार कारबाही अघि बढाइएको छ । त्यसका लागि ज्ञानेन्द्र ठाकुरले सहयोग गरेका थिए । त्रिविमा एमडी अध्ययनरत  यादब एक विद्यार्थीको परीक्षा दिन जाँदा पक्राउ परेका थिए । उनीहरूलाई किर्ते मुद्दामा पनि कारबाही हुने काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए।  

पक्राउ परेका शैलेन्द्रकुमार झा एजुकेसन कन्सलटेन्सी सञ्चालक हुन् । उनको बुद्धनगरमा रेसनल एजुकेसन कन्सलटेन्सी छ । डिभाइसमार्फत चिट चोर्ने केही विद्यार्थी उनले खोजेका थिए । पक्राउ परेका अन्य व्यक्तिहरू केही समीर झाका सहयोगी त केही विद्यार्थी र झाबीचका मध्यस्कर्ताहरू छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, रथ्नायके र कुग्गेलाइनको आक्रामक अन्त्य
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता
सभामुखसँगको भेटमा राष्ट्रपतिले राखे सरकारका कामकारबाहीबारे चासो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, रथ्नायके र कुग्गेलाइनको आक्रामक अन्त्य शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सभामुखसँगको भेटमा राष्ट्रपतिले राखे सरकारका कामकारबाहीबारे चासो शुक्रबार, कात्तिक २०, २०८३
युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन शुक्रबार, कात्तिक २०, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्