• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल बन्दैछ ‘युरो थ्री’ गाडीको डम्पिङ साइट

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  १२:३०
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय अटो बजारमा अहिले ‘युरो सिक्स’सम्मका सवारी उत्पादन तथा सञ्चालन भइसकेका छन्। भारत तथा तेस्रो मुलुकका अधिकांश सहरमा युरो थ्रीका सवारी प्रयोग तथा उत्पादनमा प्रतिबन्ध लागिसकेको छ। तर, नेपाली केही अटो व्यवसायीले भारतीय बजारमा प्रतिबन्धित सवारी आयात गरी नेपालमा बिक्री गरिरहेका छन्।

केही सवारी उत्पादन कम्पनीका आधिकारिक बिक्रेताको प्रभावमा परेर सरकारले ६ वर्ष पुरानो मापदण्ड परिमार्जन गर्न सकेको छैन। ‘मापदण्ड परिमार्जन नहुँदा नेपाली बजार युरो थ्री गाडीको डम्पिङ साइट जस्तो बनिरहेको छ,’ वन तथा वातावरण मन्त्रालयका एक उच्च अधिकृतले गुनासो गरे, ‘कानुन परिस्कृत नहुँदा व्यापारीहरुले भारतमा नै बिक्न प्रतिबन्ध लगाइएका पुराना गाडी यता बेचिरहेका छन्।’

नेपालमा अहिले सिप्रदी र अशोक लेल्यान्डले युरो थ्रीकै सवारी बिक्री गर्दै आएका छन्। अहिले पनि यातायात व्यवस्था विभागले १३ वर्षअघिको वातावरण मन्त्रालयले तय गरेको सवारी प्रदूषण मापदण्ड अनुसार नै युरो थ्रीको सवारी आयात गर्न दिइरहेको छ।

वन तथा वातावरण मन्त्रालयकै प्रस्तावमा २०६९ सालदेखि यातायात व्यवस्था विभागले युरो थ्रीभन्दा तलका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको थियो। युरो थ्री सवारी आयातमा प्रतिबन्ध नियम लागेको ६ वर्षभन्दा बढी भइसकेको छ।

तर, वातावरण मन्त्रालयकै ढिलासुस्तीका कारण युरो थ्री सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउन सकेको छैन। यही मौका छोप्दै सिप्रदी र अशोक लेल्यान्डले युरो थ्रीकै टिपर, ट्रक तथा बस बिक्री गर्दै आएका छन्। यी कम्पनीका लागि अहिले नेपाल 'स्टक क्लियरेन्स मार्केट'समेत भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय र सहकार्य हुन नसक्दा पनि युरो थ्रीको मापदण्ड परिमार्जन हुन नसकेको हो। मन्त्रालयको छाताभित्र रहेको यातायात व्यवस्था विभाग पनि युरो थ्रीको सवारी आयातमा प्रतिबन्ध लगाउने विषयमा उदासीन छ।

वन तथा वातावरण मन्त्रालयकै प्रस्तावमा २०६९ सालदेखि यातायात व्यवस्था विभागले युरो थ्रीभन्दा तलका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको थियो। युरो थ्री सवारी आयातमा प्रतिबन्ध नियम लागेको ६ वर्षभन्दा बढी भइसकेको छ।

विभागले यो विषय आफ्नो क्षेत्रभित्र नरहेको बताउँदै आएको छ। ‘युरो थ्री मापदण्डका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउने गरी कुनै पनि तयारी भएको छैन’, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘कस्तो सवारी प्रयोगमा ल्याउने र नल्याउने भने विषय वातावरण मन्त्रालयले अधिकारभित्र छ।’

Xtrem
Xtrem

तर, करिब एक वर्षअगाडि नै यातायात व्यवस्था विभागमा तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले युरो थ्री मापदण्डका सवारी आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने र यसका लागि वातावारण मन्त्रालयसँग सहकार्य हुनुपर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका थिए। तर, निर्वाचन भइसकेको र नयाँ सरकार गठनको चरणमा रहेकाले सरकारले यो विषयमा काम अगाडि बढाउन सकेको थिएन। 

त्यसपछि नयाँ सरकार गठन भएको नौ महिना हुँदा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यस विषयमा वन तथा वातावरण मन्त्रालयसँग कुनै सहकार्य गरेका छैनन्।

वन तथा वातावरण मन्त्रालयले भने युरो फोर सवारी प्रयोगमा ल्याउने गरी तयारी भएको जनाएको छ। तर, कहिलेबाट र कसरी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन। 

सवारी सञ्चालन तथा दर्ताको अधिकार प्रदेश सरकारको क्षेत्रभित्र रहेको हुँदा प्रदेश सरकार मातहतका सरोकारवाला निकायसँग पनि छलफल आवश्यक रहेको मन्त्रालयको भनाइ छ। युरो फोरभन्दा तलका सवारी प्रयोगमा प्रतिबन्ध लगाउँदा पनि यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, अर्थ मन्त्रालय, सवारी बिक्रेता कम्पनीका मालिकसँग पनि छलफल आवश्यक रहने मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्