• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

म्यानपावरमा ठगी : धरौटीले पुग्दैन पीडितलाई बिगो भराउन 

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  २२:१७
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि जाने कामदार ठगीमा परे त्यस्ता कामदारलाई सम्बन्धित म्यानपावरले बिगो भराउने कानुनी व्यवस्था छ। कामदारलाई बिगो भराउने प्रयोजनकै लागि म्यानपावर कम्पनीले धरौटी राख्नुपर्छ। तर, ती कम्पनीले राख्ने धरौटी रकमले पीडित कामदारलाई बिगो भराउनै नपुग्ने अवस्था छ।

हाल म्यानपावर व्यवसाय सञ्चालनको इजाजत लिँदा ७ लाख नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टीसहित ३० लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ। तर, वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्ध धरौटीको ३ गुणाभन्दा बढी बिगो दाबीसहित रोजगारपीडितले उजुरी दर्ता गराएका छन्।

आधा दर्जन म्यानपावर कम्पनीविरुद्ध ९३ लाख रुपैयाँसम्मको बिगो दाबीको उजुरी दर्ता भएको जानकारी विभागले दिएको छ। विभागमा ठुलो रकम ठगिएको उजुरी लिएर आउने पीडित धेरै छन्।

पछिल्लो समय विभागमा उच्च ठगीका घटना दैनिक बढिरहेको पाइन्छ।  

यी हुन् धरौटी मागदाबी बढी भएका म्यानपावर 
लाइसेन्स नम्बर १४५२ रहेको माइपोखरी इन्टरनेसल प्रालिले संस्थागत र व्यक्तिगत गरी ९३ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको उजुरी रोजगारपीडितले विभागमा दर्ता गराएका छन्। यसका सञ्चालक चित्रबहादुर बुढाथोकी हुन्।

उक्त म्यानपावर कम्पनीले विभिन्न देश पठाइदिने भन्दै झन्डै दुई दर्जन कामदारलाई ठगी गरेको उजुरी विभागको उद्धार तथा राहत शाखामा दर्ता भएको छ। विभागका अनुसार अहिले उक्त म्यानपावरका श्रम स्वीकृति रोक्का गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। माइपोखरीले विभागमा राखेको धरौटीभन्दा ३ गुणा धेरै ठगी गरेको उजुरी छ।

त्यस्तै, साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि (लाइसेन्स नम्बर ४१९)ले संस्थागत र व्यक्तिगत गरी कामदारसँग करिब ८० लाख ठगी गरेको उजुरी परेको छ। उक्त म्यानपावरले २७ जना युवासँग उक्त रकम ठगी गरेको हो। पीडितले दिएको उजुरीका आधारमा बिगो दाबी भराउने कारबाही अघि बढाइएको जानकारी विभागले दिएको छ।

लाइसेन्स नम्बर ९१४ रहेको भेरीकर्णाली म्यानपावर प्रालिले रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ५० लाख रुपैयाँभन्दा धेरै ठगी गरेको उजुरी विभागमा परेको छ। उक्त म्यानपावरले ११ जना युवालाई खाडीका देश, मलेसिया र युरोप पठाइदिने भन्दै ठगी गरेको विभागले जनाएको छ। उक्त म्यानपावरले धरौटी रकमभन्दा २० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी विभागमा परेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

युरो नेपाल इन्टरनेसनल प्रालि (लाइसेन्स नम्बर १२५०) विरुद्ध विभागमा ४५ लाख रुपैयाँ ठगी गरेको उजुरी छ। १४ कामदारसँग उक्त म्यानपावरले ठगी गरेको विभागले जनाएको छ। युरो नेपालले धरौटी रकमभन्दा १५ लाख रुपैयाँ बढी ठगी गरेको उजुरी कामदारले गरेका छन्।

त्यस्तै, लाइसेन्स नम्बर १०५० रहेको टिलिप ओभरसिज प्रालिले ११ जना युवालाई विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ। उक्त कम्पनीविरुद्ध ३१ लाख रुपैयाँ माग दाबीको उजुरी विभागमा दर्ता छ।

विभागमा दर्ता भएका उजुरीका आधारमा डन इन्टरनेसल प्रालि (लाइसेन्स नम्बर १४०१)ले करिब ३० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ। उक्त म्यानपावरविरुद्ध ११ जनाले उजुरी गरेका छन्।
विभागमा आउने अधिकांश म्यानपावर कम्पनीका ठगी मुद्दा ७ लाख रुपैयाँभन्दा माथिकै हुने गरेको विभागको भनाइ छ।

दैनिक १० जनाले दर्ता गर्छन् ठगीका उजुरी 
म्यानपावर र व्यक्तिगत दलालबाट ठगिएको उजुरी लिएर सरदरमा दैनिक १० जना विभाग धाउने गरेको विभागका निर्देशक दिलीपकुमार चापागाईं  बताउँछन्।

Xtrem

Xtrem

पछिल्लो समय विकसित मुलुकमा पठाइदिने भन्दै कामदारसँग म्यानपावर कम्पनी र दलालले ठगी गर्न थालेका छन्। तिनै म्यानपावर र दलालविरुद्ध विभागमा उजुरी आउने गरेका महानिर्देशक चापागाईं बताउँछन्। पीडितका समस्याको प्रकृति हेरेर विभागले तत्काल क्षतिपूर्ति भराउँदै आएको चापागाईंको दाबी छ। 

म्यानपावर कम्पनीले प्रायः गन्तव्य मुलुकका रोजगारदाता कम्पनीबाट माग ल्याएपछि अग्रिम पेस्कीका नाममा पैसा उठाउँदै आएका गुनासो ठगिएका युवाले गर्ने गरेका छन्।
 
म्यानपावर कम्पनीविरुद्ध धरौटी रकमभन्दा धेरै ठगीका उजुरी परेपछि पीडितले बिगो दाबी गरेअनुसार क्षतिपूर्ति भराउन समस्या भइरहेको विभागको भनाइ छ। धेरै ठुला ठगीमा संग्लन म्यानपावरलाई कानुनी दायरामा ल्याएर विभागले कारवाही गर्ने सकेको छैन। 

क्षतिपूर्ति कसरी भराउने?
धेरै ठगी गर्ने म्यानपावर कम्पनीको धरौटी रकमबाटै पीडितलाई क्षतिपूर्ति भराउँदै आएको विभाग जनकारी दिएको छ। त्यस्ता कम्पनीलाई घरजग्गा तथा अन्य जायजेथासम्म बेच्न लगाएर पीडितको क्षतिपूर्ति भराउँदै आएको दाबी विभागका महानिर्देशक चापागाईं गर्छन्। ‘अत्याधिक ठगी गर्ने कम्पनीलाई लाइसेन्स खारेजीसम्मको कारबाही हुन्छ,’ उनी भन्छन्, 'कतिपय ठूला ठगीका घटना त विभागले प्रहरीलाई समेत जिम्मा लगाउने गरेको छ।' 

चार महिनामा ठगीका साढे ७ सय उजुरी
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अविधमा (कात्तिक मसान्तसम्म)मा ठगीका करिब साढे ७ सय उजुरी विभागमा दर्ता भएका छन्। त्यसमा संस्थागततर्फ ४ सय ३४ र व्यक्तिगततर्फ ३ सय २१ उजुरी परेका छन्। ती उजुरीमा कुल ३२ करोड ६४ लाख ९२ हजार रुपैयाँ बिगो दाबी ठगीमा परेका पीडितले गरेका छन्।  
व्यक्तिगततर्फ ७ करोड ५३ लाख ७४ हजार रुपैयाँ माग दाबी गर्दै विभागमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये हालसम्म ४२ वटा उजुरी फरफारक गर्दै ३५ लाख रुपैयाँभन्दा बढी बिगो भराएको विभागको भनाइ छ। 

त्यस्तै, संस्थागततर्फ १५ करोड ११ लाख १७ हजार रुपैयाँ बिगो माग गरिएको छ। जसमा विभागले २ सय १२ वटा उजुरी फरफारक गर्दै पीडितलाई १ करोड ६० लाख रुपैयाँ बिगो भराएको छ।

हाल १५ सयभन्दा बढी म्यानपावर विभागमा दर्ता छन्। तर, करिब एक हजार म्यानपावर कम्पनीले मात्र कामदार आपूर्ति गर्दै आएका छन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्