• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एचआइभी कार्यक्रममा वार्षिक दुई अर्ब खर्च, बिरामी कति छन् पत्तो छैन

64x64
नेपाल लाइभ शनिबार, मंसिर १५, २०७५  १८:१०
1140x725

काठमाडौं- स्वदेशमै काम गर्नेदेखि वैदेशिक रोगजारीमा जाने महिलाको संख्या बढ्दै छ। घरव्यवहारको जिम्मेवारी लिने सकारात्मक पक्ष त छदैँछ तर वैदेशिक रोजगारीका लागि भारतलगायत खाडी मुलुकमा पुग्ने धेरै महिला/पुरुष डरलाग्दा रोगको शिकार पनि हुन्छन्। 

यस्तै भयो विकास सुनार (नाम परिवर्तन) को जीवनमा पनि । चार वर्षअघि उनकी श्रीमती रोजगारीका लागि कुवेत गइन्। दुई छोरा छाडेर विदेश गएकी उनी चार महिनामा नै स्वदेश फर्किइन्। त्यसको केही समयपछि उनी फेरि कुवेत गइन्। श्रीमान् विकास भन्छन्, 'त्यसपछि भने उनको केही अत्तोपत्तो छैन।'

विकासलाई केहीसमय अघि टाउको दुख्ने, छाती दुख्ने समस्या भयो तर उति वास्ता गरेनन्। बिस्तारै शरीर गल्न थालेपछि उपचारका लागि गई रगत परीक्षण गर्दा उनलाई एचआइभी संक्रमण भएको पत्ता लाग्यो।
 
श्रीमतीबाट नै संक्रमण भएको बताउँछन् उनी। अस्पतालमा भर्ना भई उपचार गरिरहेका  विकासलाई आमाले स्याहार गरिरहेकी छिन्।

घर निर्माणको काम गर्ने ५८ वर्षका बलराम क्षेत्री (नाम परिवर्तन) अहिले टेकु अस्पतालमा उपचारत छन्। एचआइभी संक्रमण भएको थाहा भएपछि उपचारका लागि उनी त्यहाँ ल्याइएका हुन्। आफन्त नभएकाले वार्डमा भर्ना भएका अरु बिरामी जस्तो उनको कुरुवा कोही छैनन्। अस्पतालकै स्टाफले सहयोग गर्छन्। आफूलाई कसरी संक्रमण भयो थाहा नभएको उनी बताउँछन्।
 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा बाबुदेव पाण्डेका अनुसार अस्पतालमा दैनिक १०/११ जना संक्रमित बिरामी भर्ना भई उपचार गराइरहेका छन्।

‘यहाँ देशभरका बिरामी आउने भएकाले चाप बढी छ। केही बिरामी उपचार गराउँदा/गराउँदै भाग्छन्। उपचार सुरु गर्‍यो औषधि नखाइदिने मुख्य समस्या छ,’ उनले भने। त्यसबाहेक अस्पतालमा आवश्यक उपकरण, बजेट व्यवस्थापन, विशेषज्ञ चिकित्सकको समेत अभाव रहेको अस्पतालका निर्देशक पाण्डेको भनाइ छ।

लागु औषध प्रयोगका कारण संक्रमित भएका युवालाई पनि अस्पतालमा राखेर उपचार गर्न सुरक्षाको चुनौती भएको उनले बताए। 'त्यसैले सुरक्षाकर्मीको व्यवस्था पनि अस्पतालले नै गर्न लागेको छ,' निर्देशक पाण्डेले भने। 

दुई हजार २ सय एचआइभी संक्रमितलाई टेकु अस्पतालले सम्पूर्ण औषधि उपचार निःशुल्क प्रदान गर्दै आएको छ। 
उनीहरूलाई अन्य रोगको संक्रमण भएपनि ती रोगको उपचार पनि अस्पतालले निःशुल्क गरिदिन्छ। निर्देशक पाण्डेले भने, ‘उपचार निःशुल्क छ तर समस्या के हो भने बिरामीले नियमित औषधि खान नमान्ने। औषधि नियमित खानुपर्छ भनेर जनचेतना आवश्यक छ।’

वार्षिक दुई अर्ब रुपैयाँ खर्च
कुनैबेला महामारीकै रूपमा नेपालमा देखिएको एचआइभी/एड्सको संक्रमण पछिल्लो समय कम हुँदै गएको बताइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा एचआइभी/एड्ससम्बन्धी कार्यक्रम राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६-२०२१ अनुसार सञ्चालित छन्।

सरकारले हरेक वर्ष एचआइभी एड्स रोग नियन्त्रण गर्न अर्बौं रकम खर्च गर्दै आएको छ। तर अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन।

एचआइभी नियन्त्रण गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमार्फत देशभर जनचेतना जगाउने, नयाँ बिरामी पत्ता लगाउने र उनीहरूलाई उपचारको पहुँचमा ल्याई जोखिममा रहेका व्यक्तिहरू पत्ता लगाउने काम गरिरहेको छ।

केन्द्रले नेपाल सरकारको ७५ करोड र विभिन्न दातृ निकाय सहयोगमा प्राप्त हुने दुई अर्ब रुपैयाँ खर्च गर्दै आएको जानकारी दिएको छ।

Xtrem

Xtrem

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकारी वीरबहादुर रावलले सम्पूर्ण बजेटको ३५ प्रतिशत रकम प्रदेशमा, ३५ प्रतिशत स्थानीय तह र ३० प्रतिशत रकम केन्द्रमा रहने गरी विनियोजन भएको बताए। 'लक्षित समुदाय, समलिङ्गी, कैदीबन्दी, वैदेशिक रोजगारमा गएका व्यक्तिहरूका लागि यसअघि केन्द्रले गर्दै आएका कार्यक्रम अब भने प्रदेश र स्थानीय तहले गर्नेछ,' रावलले भने।  
  
बिरामीलाई उपचारको पहुँचमा ल्याइने
एचआइभी संक्रमित अझैपनि उपचारको पहुँचमा आउन सकेका छैनन्। लुकेर रहेका बिरामी पत्ता लगाई उपचारमा ल्याउन नयाँ कार्यक्रम ल्याउन लागिएको रावलले बताए। 

स्थानीयस्तरमा लुकेर रहेका बिरामी पत्ता लगाउन महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने कार्यक्रम स्थानीय तहले गर्नेछ। त्यसका लागि एक जना नयाँ बिरामी पत्ता लगाएबापत स्वयंसेविकालाई एक हजार रुपैँया उपलब्ध गराइनेछ।
 
त्यसैगरी, ग्लोबल फन्डको सहयोगमा संक्रमितहरूको मानव अधिकारको रक्षा गर्दै लुकेर रहेका बिरामी पत्ता लगाई जनतचेतना जगाउने पाँच वर्षे कार्यक्रम यसै वर्षबाट सुरु हुदैँछ।
संङक्रण भएका व्यक्तिको शारीरिक सम्पर्क हुने साथी, संक्रमितका छोराछोरीलगायतको एचआइभी जाँच गरिने 'इनडेक्स प्रोग्राम' लागू गर्ने योजना पनि छ। 

एचआईभी  भए/नभएको पत्ता लगाउन यसै वर्ष 'सेल्फ टेस्टिङ' कार्यक्रम  पाइलटिङका रुपमा काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन गरिएको छ। 

त्यसबाहेक रोगका कारण बिरामी र उनका परिवारले भोग्नुपर्ने भेदभाव हटाउन पनि विभिन्न सञ्चारमाध्यमबाट जनचतेना जगाउने, तालिम दिने कार्यक्रम पनि सञ्चालन हुने केन्द्रले जनाएको छ।

अहिलेको अवस्था
सन् २०१७ सम्म नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित भएको अनुमान छ।  तीमध्ये १८ हजार २० जना पुरुष र १२ हजार महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको भनाइ छ।
 
ती मध्ये १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति बढी रहेको छन्। यो उमेर समूहको नेपालको कूल जनसंख्या मध्ये ०.१५ प्रतिशत एचआइभी संक्रमित छन्। सन् २००४ मा यो दर ०.५ प्रतिशत थियो।

असुरक्षित यौन सम्पर्क, सुइबाट लागुपर्दाथ प्रयोग गर्ने, यौनकर्मी, रोजगारीका लागि विदेशिने र कैदी संक्रमणको उच्च जोखिममा रहेका समूह हुन्। यीमध्ये पनि सुइद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी संक्रमणको दर उच्च छ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्