• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रहरीको सेटिङमा लुटिएको ५० लाखको कथा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १४, २०७५  ०७:२४
1140x725

काठमाडौं- ‘बैंकको बिलसहितको १ किलो सुन छ। मिलाएर दिन्छौं, किन्ने हो?’

_x000D_ _x000D_

मैतिदेवीमा बुद्ध ज्वलेरी सञ्चालन गरेर बसेका बुद्ध विश्वकर्मा (शंकर)लाई तिहारदेखि पटक-पटक फोन गर्दै यही प्रश्न सोधिन्छ। 

_x000D_ _x000D_

बजारमा सुन मागभन्दा कमै थियो। सस्तो पाए फाइदा पनि राम्रै हुन्छ। विश्वकर्माले सुन किन्ने पक्का गरे।

_x000D_ _x000D_

बैंकको बिलसहितको सुन भएकाले धेरै सस्तो पनि दिन नमिल्ने। ५७ हजार ७ सय तोलाको दरले सुन किन्ने सहमति भयो।

_x000D_ _x000D_

सुन कारोबार गर्ने लोकेसन, ‘काठमाडौं–१६ बसन्तनगरस्थित सूर्यविनायक गेष्ट हाउस एन्ड रेस्टुरेन्ट।’ समय- मंसिर ११ गते साँझ ५ः४५ बजे।

_x000D_ _x000D_

मान्छे चिनेकै छैन। फोनकै भरमा सुन किन्न ४९ लाख ४७ हजार बोकेर विश्वकर्मा लागे सूर्यविनायक गेस्ट हाउस।

_x000D_ _x000D_

विश्वकर्मालाई बोलाएकाहरुले पहिल्यैबाट गेस्ट हाउसका २ वटा कोठा बुक गरिसकेका थिए। एउटा कोठामा बसेका थिए ओपीराम सुनार, शिव कुमाल, मोहन बहादुर बमलगायत ५ जना। अर्को कोठा सुनको कारोबार गर्न भन्दै खाली राखिएको थियो।

_x000D_ _x000D_

होटलभन्दा अन्दाजी १ सय ५० मिटर अगाडि उत्तरतर्फ राखिएको थियो बा १० च ७९९२ नम्बरको टाटा डिआइ गाडी र भे ८ प ६७४५ नम्बरको मोटरसाइकल।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विश्वकर्मा सुन किन्न भन्दै होटल पुगेपछि दिनेश र सुमन भन्नेले माथिल्लो कोठामा कारोबार गरौंला भन्दै आफूले बुक गरेको कोठामा पुर्‍याए।

_x000D_ _x000D_

त्यसपछि फिल्मी शैलीमा पैसाको बिटो बिस्तारामा राखी गन्न सुरु भयो। ४२ लाख गनिसकेपछि दिनेश ‘दाइसँग सुन छ ल्याउँछु’ भन्दै कोठाबाट बाहिर निस्कन्छन्। बिस्तारामा असरल्ल छरिएको पैसा सुन किन्न गएका विश्वकर्माले सिरकले छोप्छन्।

_x000D_ _x000D_

पैसा लुट्न योजना बनाइसका दिनेशले कोठा बाहिर निस्कदा बाहिरबाट ढोकाको चुकुल समेत लगाउँछन्।

_x000D_ _x000D_

लुट्ने योजनासहित अर्को कोठामा बसेका पाँच जना भएको ठाउँमा गएर दिनेशले आदेश दिन्छन् ‘मान्छे आइसक्यो। के हेरेर बसेका छौं। छिटो काम गर।’

Xtrem

Xtrem
_x000D_ _x000D_

लुट्ने योजनासहित बसेका ५ जनामध्ये दुई जना शिव कुमाल र मोहनबहादुर बमले प्रहरीको बर्दी लगाएर बाहिरबाट सिभिल ज्याकेट समेत लगाएका थिए।

_x000D_ _x000D_

बम महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत प्रहरी हवल्दार समेत हुन्। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत अर्का प्रहरी हवल्दार शालिकराम नेपालीले लुट्ने योजना बनाएर प्रहरीको बर्दीमै आउन लगाएका थिए। हवल्दार नेपालीले आफ्नो बर्दी भने शिव कुमाललाई लगाउन दिएका थिए।

_x000D_ _x000D_

प्रहरीको बर्दीमा भएका कुमाल र बमले 'सबैजना आ–आफ्नो ठाउँमा चुप लागेर बस्' भन्दै धम्की दिएका थिए। 

_x000D_ _x000D_

पछि विश्वकर्मालाई थाहा भो, 'म लुटेराहरुको जालमा परेँ।'

_x000D_ _x000D_

उनीहरुकै समहूका अन्य तीन जनाले विश्वकर्मालाई कुटपिट गरी भागे। प्रहरीको बर्दीमा भएका दुईजनाले समेत पीडित विश्वकर्मालाई कुट्दै त्यहाँबाट भगाएको प्रहरी अनुसन्धानबाट देखिएको छ। 

_x000D_ _x000D_

पैसा लुटेपछि लुटेराको समूह गेस्ट हाउस नजिकै पार्किङ गरेर राखिएको गाडी र मोटरसाइकल चढेर भागेका थिए। झन्डै ५० लाख रहेको पैसाको झोला भने ओपीरामले बोकेका थिए।

_x000D_ _x000D_

सिरकले छोपेको पैसा छुट्यो भन्दै पछि शिव कुमालले सुमन भन्ने व्यक्तिलाई पैसा लिन पुन गेस्ट हाउस पठाएका थिए। उनी पैसाको ब्याग ज्याकेटमा पोका पारेर गेस्ट हाउसबाट बाहिरए।
_x000D_ त्यसपछि कुमाल र मोहन बहादुर बम मित्रपार्कस्थित मोहनको कोठामा गएका थिए । त्यहाँ उनीहरुले लुटेर ल्याएको रकम ३-३ लाख रुपैयाँ समेत बाँडेका थिए।

_x000D_ _x000D_

बाँकी रकम मोहनले रातो झोलामा बोकेर गोपाल विकले चलाएको टाटा डिआई गाडी भएको ठाउँ मित्रपार्कसम्म पुर्‍याए।

_x000D_ _x000D_

आफ्नो काम फत्ते गरेपछि मोहन पुन आफ्नो कोठामा फर्किए।

_x000D_ _x000D_

अन्य लुटेराहरु राति १० बजे ललितपुर बल्खुस्थित रोयल गेस्ट हाउस आए। 

_x000D_ _x000D_

गेस्ट हाउसमा प्रहरी हवल्दार शालिकराम नेपालीले पैसाको भागबन्डा गरे।  दिनेश दर्नाललाई १ लाख ५० हजार, ओपीराम सुनार लगायत अन्यलाई १ लाख, शिव कुमाललाई ५० हजार, गाडी भाडा वापत ५० हजार बाँडफाँट भएको रहेछ। बाँकी रकम गोपाल विकले राखे।

_x000D_ _x000D_

रकम पाएपछि सुमन, दिनेश, शिवुलगायतका केही व्यक्ति त्यहाँबाट बाहिरिए।

_x000D_ _x000D_

रकम पाएपछि शिवु भने आफ्नो घर दाङ जाने तरखर गर्दै बल्खुमा चोकमा राति झन्डै साढे १० बजे निस्किए।

_x000D_ _x000D_

झोला बोकेको, पल्याकपुलुक गर्दै आत्तिएको देखेपछि प्रहरीले शिवुलाई चेकजाँच गर्यो। नभन्दै उनी दोषी देखिए। र त्यहीबाट खुल्यो, दुई प्रहरी हवल्दारसहितका व्यक्तिको कालाे कर्तुत।

_x000D_ _x000D_

शिबुमार्फत प्रहरीले सम्पूर्ण घटनाको बेलिबिस्तार थाहा पायो। 

_x000D_ _x000D_

त्यसैका आधारमा दाङको राप्ती गाउँपालिका–२ घर भएका शिबुसहित प्रहरीले दाङको घोराही नगरपालिका–३ घर भई सानेपा बस्ने २८ वर्षीय गोपाल विश्वकर्मा, सल्यानको शारदा नगरपालिका–६ घर भई मैपी बस्ने २७ वर्षीय सञ्जय कुमार तिरुवा र कैलालीको चुरे गाउँपालिका–३ घर भई प्रहरी वृत बालाजुमा कार्यरत प्रहरी हवल्दार मोहनबहादुर बमलाई पक्राउ गरेको छ। 

_x000D_ _x000D_

यो समूहमा ९-१० जना भन्दा बढी रहेको र अन्य फरारको खोजी भइरहेको छ। उनीहरुमध्ये मुख्य योजनाकार प्रहरी हवल्दार नेपाली, सञ्यकमाुर तिरुवा र सुमन नाम बताउने अर्को व्यक्ति रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  ०७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्