• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्थानीय तहमा छिटोछिटो कर्मचारी सरुवा हुँदा काम–कारबाही प्रभावित

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १४, २०७५  ०७:१६
1140x725

धनगढी– कैलालीका अधिकांश स्थानीय तहमा छिटोछिटो कर्मचारी सरुवा भइरहेका कारण कामकारबाही प्रभावित हुँदै आएको छ।

_x000D_ _x000D_

२१ वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आए पनि संघीय सरकारले हचुवाका भरमा छिटोछिटो कर्मचारीको सरुवा गरिरहेका कारण काम गर्न निकै गाह्रो भइरहेको गुनासो बढेको छ।

_x000D_ _x000D_

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा पछिल्लो स्थानीय निर्वाचनपछि पाँच जना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्। कैलालीकै घोडाघोडी नगरपालिकामा पनि यो अवधिमा पाँच जना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।

_x000D_ _x000D_

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड भन्छन्, 'अहिले काजमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा चक्रपाणि पाण्डे आउनुभएको छ, कति दिनसम्म यहाँ बस्नुहुन्छ थाहा छैन।'

_x000D_ _x000D_

स्थानीय तहका कर्मचारीहरु जनप्रतिनिधिका कारण पनि प्रमुख प्रशासकीय अधिकृत धेरै दिन टिक्न नसकेको दाबी गर्छन्। कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिको आफ्नो इच्छाअनुसार काम नगरे सरुवाको माग गर्ने गरेको बताउछन्। तर, जनप्रतिनिधिहरु भने संघीय सरकार, मन्त्रालयले हचुवाका भरमा कर्मचारीको सरुवा गर्ने गरेको गुनासो गरिरहेका छन्।

_x000D_ _x000D_

कैलालीको धनगढी उपमहानगरपालिकासहित अधिकांश स्थानीय तहमा कर्मचारी समायोजन प्रभावकारी नभएको, संघीय मन्त्रालयले हचुवाको भरमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिरहेको, कतिपय सन्दर्भमा जनप्रतिनिधिहरुले पनि उचित ढंगले कर्मचारी व्यवस्थापन तथा परिचालनमा ध्यान दिन नसकेको तथा जनप्रतिनिधी र कर्मचारीबीच दायित्व र अधिकारबारे विवाद देखिने गरेका कारण स्थानीय तहमा समस्या बढिरहेको छ।

_x000D_ _x000D_

धनगढी उपमहानगरपालिका प्रमुख वडले विभागीय कर्मचारीहरु नआउँदा काम गर्न समस्या भइरहेको बताए। उनले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा गरिरहेकाले समस्या भएको बताए। उनले भने, 'जनप्रतिनिधि र कर्मचारीबीच राम्रो तालमेल र समन्वय छ, कुनै समस्या छैन। तर, संघीय सरकारले हामीसँग कुनै समन्वय नगरी आफुखुसी सरुवा गरिरहेको छ।'

_x000D_ _x000D_

धनगढी उपमहानगरपालिकाका एक जना वडाध्यक्षले भने, 'कर्मचारीको छिटोछिटो सरुवा हुनुमा दुवै पक्ष कारक रहेका छन्। जनप्रतिनिधीहरु जनताका गुनासाको तत्काल सम्बोधन होस् भन्ने चाहन्छन, तर कर्मचारीहरु ऐनकानुनका जटिल प्रावधान देखाएर गुनासो सम्बोधनमा ढिलाई गर्ने गर्दछन्' उनले भने, 'यसले कहिलेकाहीं जनप्रतिनिधि र कर्मचारीबीच विवाद सिर्जना हुने गरेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

घोडाघोडी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनुअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा रामेछापबाट राजुप्रसाद न्यौपाने सरुवा भएर आए। उनले करिब दस महिना घोडाघोडी नगरपालिकामा काम गरे।

_x000D_ _x000D_

२०७४ साल कात्तिक ४ गते यातायात व्यवस्था कार्यालय, गण्डकीमा कार्यरत कृतनराज पौडेल घोडाघोडी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतका रुपमा सरुवा भएर आए। उन ८ महिनापछि गत जेठ ११ गते सरुवा भए। गत भदौ ११ गते घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा संघीय मामिला मन्त्रालयबाट सुरेश सुनार सरुवा भएर आए। तर, उनी दुई महिना पनि टिक्न सकेनन्। उनले जनप्रतिनिधीहरुले कानुन मिचेर काम गर्न खोज्ने प्रवृत्तिका कारण काम गर्न गाह्रो भएर सरुवा माग गरेको बताएका थिए।

_x000D_ _x000D_

उनीपछि घोडाघोडी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका दीपककुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको थियो।

_x000D_ _x000D_

घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी ‘लोकसेवाबाट आएका कर्मचारीको विभागले नै सरुवा गर्ने भएकाले आफूले यसलाई स्वभाविक रुपमा लिएको बताए।

Xtrem

Xtrem
_x000D_ _x000D_

घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष नगर कार्यपालिका प्रवक्ता मनराज शाहीको धारणामा प्रायः कर्मचारी स्थानीय तहमा बस्न नचाहने र केन्द्रमै बस्न रुचाउने गरेकाले समस्या भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्