• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जागिरबाट निकाल्दिन्छु भनेपछि नागार्जुन जंगल लगेर बालकको हत्या

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  १३:४४
1140x725

काठमाडौं– काठमाडौंको गोंगबुबाट मंगलबार अपहरण गरी हत्या गरिएका ८ वर्षीय बालक प्रयास कुँवर हत्याको कारण सामान्य विवाद देखिएको छ।

_x000D_ _x000D_

२०६३ सालदेखि गोंगबुमा त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालन गर्दै आएका प्रदीप कुँवरसँग आफ्नै सवारी चालक २२ वर्षीय महेन्द्र सार्कीसँग भएको सामान्य विवाद नै अन्ततः बालक हत्याको कारण बनेको देखिएको छ। हाल पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखामा राखिएका चालक सार्की र पीडित परिवारको भनाइलाई आधार मान्दा बालक हत्याको कारण दुई पक्षबीच भएको सामान्य विवाद नै देखिन्छ।

_x000D_ _x000D_

‘हामीले हत्या आरोप लागेका सार्की र पीडित परिवार दुबैको कुरा सुनेका छौं’, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने, ‘हत्याको कारण सामान्य विवाद नै देखिएको छ।’

_x000D_ _x000D_

प्रहरीका अनुसार चालक सार्कीले आफ्नो काममा लापरबाही गर्दै आएका थिए। उनको कामबाट सन्तुष्ट नभएका होटल सञ्चालक कुँवरले उनलाई केही दिन अघिमात्रै जागिरबाट निकालिदिने भन्दै सुध्रन चेतावनी दिएका थिए। साहुको चेतावनीकै कारण रिस साँध्न उनले बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको एसएसपी सिंहले जानकारी दिए।

_x000D_ _x000D_

यसरी गरिएकाे थियाे हत्या

_x000D_ _x000D_

मंसिर ११ गते मंगलबार, साँझ ६ बजे,

_x000D_ _x000D_

कक्षा १ मा पढ्ने ८ वर्षीय बालक प्रयासलाई चालक सार्कीले १० रुपैयाँको चकलेट किनिदिन्छन्। त्यसदिन बालकका बुबा श्रीमतीलाई उपचार गराउन गेष्ट हाउस नजिकैको मेडिकल गएका थिए। बालक प्रयासलाई चकलेट किनेर दिएको नजिकैका किराना पसलेले समेत प्रहरीलाई बताएका थिए। त्यसपछि भने प्रयासलाई नत पसलेले देखे, नत परिवारका सदस्यले नै। यहींबाट अपहरणको खेल सुरु भएको देखिन्छ।

_x000D_ _x000D_

चकलेट किनिदिएपछि घरको चाबी राखेर चालक सार्कीले बालकलाई घुम्न जाऔं भन्दै गाडीमा राखेर कतै लान्छन्। चालकले बालक लिएर गइसकेपछि मात्रै घर फर्किएका आमाबुबाले छोराको खोजी गर्छन्, तर पत्तो पाउँदैनन्। चालक सार्कीले बालकलाई नजिकैैको नागार्जुनको जंगल लान्छन् र गाडीभित्रै घाँटी थिची बालकको हत्या गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो बीचमा बालकका आमाबुबाले चालक सार्कीलाई फोन गरेर सोध्छन् – ‘प्रयास तसँग छ?’

_x000D_ _x000D_

सार्की– मलाई थाहा छैन।

_x000D_ _x000D_

सार्की तथा आफन्तहरुसँग सोधखोज गरेपनि छोराको अवस्था थाहा पाउन नसकेपछि अन्ततः कुँवर परिवार छोरा हराएको निर्णयमा पुग्छन्।

_x000D_ _x000D_

उता बालकको हत्यापछि शव गाडीमै राखेर चालक सार्की भने गोंगबुतिर फर्किन्छन्। बाटोमा एउटा किराना पसलमा जेब्रा झोला किनेर पुनः उनी गाडी रहेको स्थानमा पुग्छन्। त्यही झोलामा बालकको शव हाल्छन् र मैह्पीको पुलमुनि फालेर निस्कन्छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

बालक हराएको १ घन्टामा हत्या गरिसकेर शवसमेत व्यवस्थापन गरेर चालक सार्की आफ्नो काममा फर्किएका थिए। यसकारण पनि प्रहरी र परिवारले उनीमाथि शंकासमेत गर्न सकेको थिएन। परिवारले छोरा हराएको भनेर प्रहरीमा खबर गरिसक्दा बालक प्रयासको भने हत्या भइसकेको हुन्छ। जसको जानकारी सार्कीलाई बाहेक अन्य कसैलाई थिएन। तर, उनै सार्की कुँवर परिवारको पीडासँगै गोहीको आँशु झार्न तल्लीन थिए।

_x000D_ _x000D_

‘केही दिनअघि देखिको रिसइबी रहेछ। बदला साँध्न उपयुक्त मौका हेरेर बसेका चालकले बालकका आमाबुवा दुबै नभएको अवस्थामा बालकको अपहरण गरी हत्या गरेको देखिन्छ’, एसएसपी सिंह भन्छन्।

_x000D_ _x000D_

चालक बनेको एक महिनामै हत्या

_x000D_ _x000D_

सार्की एक वर्षअघिसम्म भारतमा बस्थे। होटल सञ्चालक कुँवरको र सार्की दुबैको घर स्याङ्जा हो। यसभन्दा अघि पनि उनीहरुबीच चिनजान थियो। जिल्लाबासीको साइनो जोड्दै सार्कीले एक महिना अघिमात्रै कुँवरको होटलमा चालकको जागिर खाएका थिए।

_x000D_ _x000D_

एकोहारो स्वभावका सार्की र होटल सञ्चालकबीच सुरु देखिनै सामान्य मनमुटाव भइरहन्थ्यो। ९ कक्षासम्म अध्ययन गरेका सार्की कहिले काममा जाने कहिले नजाने गर्थे। अवस्था यस्तो आयो की पटक–पटकको सामान्य विवाद नै अन्ततः विष्फोट हुन पुग्यो। जसको शिकार बने ८ वर्षीय बालक प्रयास, जो बाबुसँगको सामान्य विवादको निशानामा परे।

_x000D_ _x000D_

‘लोकसन ट्र्यास’ले पुर्‍यायो अाराेपीसम्म

_x000D_ _x000D_

प्रहरीले चालक सार्कीमाथि शंका गरेर अनुसन्धानसमेत अगाडि बढाएको थियो। ‘लोकसन ट्र्यास’ गर्दा बालक हराएको बेला चालक नागार्जुनको जंगलमा देखिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

हत्या गरिएका बालक प्रयास।

_x000D_ _x000D_
_x000D_

बालाजुमा कोठा भाडामा लिएर श्रीमतीसँग बस्दै आएका चालकलाई एसएसपी सिंहको टोलीले उनको कोठाबाटै पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि उनी आफैंले घटनाको सम्पूर्ण बेलिबिस्तार लगाएका हुन्। उनी आफैंले बालकलाई हत्या गरेर फालेको ठाउँ देखाएका थिए। सोही मुताविक नै प्रहरी घटनास्थलसम्म पुग्न सकेको हो।

_x000D_ _x000D_

सानो रिसइबीका कारण आवेगमै बालकको हत्या गरेकाे अभियुक्त सार्कीले स्विकारेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्