• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाली साहित्यकाशका तारा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०५:४९
1140x725


सन् १९२४ भन्दा केही पछि लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' पढ्ने मलाई सौभाग्य प्राप्त भयो । त्यसको पाठ बडो स्फूर्तिदायक थियो । प्राचीन कालदेखि नेपाल तथा तिब्बतमा जो व्यापारिक सम्बन्ध थियो, त्यसका पृष्ठभूमिमा लेखिएको यो खण्डकाव्य नेपाली साहित्यको रत्न छ । लासामा केही काल बसी सुनका लाप्सा लिएर फर्कने मुनामनादनको व्यापारी नेपाली तथा तिब्बतका ऐतिहासिक परम्पराको प्रतिनिधित्व गर्छ । उसमाथि पनि यो खण्डकाव्य झ्याउरे छन्दमा लेखिएको हुनाले नेपालीहरुलाई झन् प्रिय भयो । यो छन्द तिनताक काव्यकारहरु उस्तो उपयोग गर्दैनथे । देवकोटाजीले उत्तम काव्य यसमा लेखी उत्तम काव्यको माध्यम हुन सक्ने शक्ति यसमा रहेछ भन्ने कुरा प्रमाणित गरिदिनुभएको थियो। 

नेपाली काव्यमा संस्कृत छन्दको अत्यधिक प्रचलन देखी सुकाव्यको माध्यम लोकगीतमा व्यवहार हुने साधारण छन्द पनि हुन सक्छ भनी देखाउन गरेको यो प्रयोग अत्यन्त महत्त्वपूर्ण छ । लोकगीतको छन्दलाई उच्चता प्रदान गरी पछि-पछि विकसित भएको लोकगीतको लयलाई प्रधानता दिने तथा तिनको गान गर्ने जो परम्परा नेपाली कलाकारहरुमा चल्यो, त्यसलाई परोक्ष रीतिले देवकोटाजीले ठूलो उत्साह प्रदान गर्नुभयो।

यिनै कारणले गर्दा मुनामदन अत्यन्त लोकप्रिय ग्रन्थ छ । यो देवकोटाजीलाई पनि अत्यन्त प्रिय थियो, किनभने मृत्युका केही दिनअघि 'मेरा जम्मै रचना अग्निसात् भए तापनि मुनामदन एउटा जीवित रहोस्' भन्ने कविको उद्गार समाचारपत्रहरुमा प्रकाशित भएको थियो।

देवकोटाजी एउटा असाधारण प्रतिभासम्पन्न व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरामा केही सन्देह छैन । वहाँले जे लेखे तापनि कविता, लेख, कथा इत्यादि त्यो एउटा विशिष्ट रचना हुन्थ्यो तथा त्यो साधारण लेखकका कृतिभन्दा भिन्न हुन्थ्यो । त्यसमा वहाँका प्रतिभाको चिह्न स्पष्ट देखिन्थ्यो । यस कारण देवकोटाजीका लेखमा आफ्नै प्रकारको महत्त्व छ तथा त्यो नेपाली काव्य जगतमा अतुलनीय छ।

व्याख्यान दिँदाखेरि पनि वहाँको वाग्धारा कहिल्यै थामिँदै थामिँदैन कि भने झैं बगिरहन्थ्यो । विचारको शृंखला बटारिँदै जान्थ्यो, लम्बिँदै जान्थ्यो तथा श्रोता वहाँको विचारको गहनताले अभिभूत भएर पक्क परी वहाँका कुरा सुनिरहन्थे।

Ncell 2
Ncell 2

असाधारण प्रतिभा भएका व्यक्तिमा प्राय: अध्यवसायको अभाव देखिन्छ । अलिअलि नियमपूर्वक काम गर्ने बानी उनीहरुको हुँदैन औ यो साधारण मान्छेको चलन उनीहरुलाई मन पनि पर्दैन । त्यसैले उनीहरुको काम गर्ने ढाँचा पनि बेग्लै हुन्छ । काम गर्दै नगर्योि, गर्न थालेपछि साधारण मानेछेले बोलाएर गरेको काम केही दिनमा नै उनीहरु गरेर पन्छाइदिनछन्।

देवकोटाजीले शाकुन्तल महाकाव्य केही दिनमा नै लेख्नुभएको हो तथा अरुअरु वहाँका कृति पनि यसैगरी अल्प समयमा नै समाप्त गरिएका हुन् । वहाँका अप्रकाशित ग्रन्थहरु कति छन्, तिनको ठेगान छैन । वहाँको कलम एकचोटि चलेपछि पुग्नुपर्ने ठाउँमा नपुगी थामिँदैनथ्यो।

व्याख्यान दिँदाखेरि पनि वहाँको वाग्धारा कहिल्यै थामिँदै थामिँदैन कि भने झैं बगिरहन्थ्यो । विचारको शृंखला बटारिँदै जान्थ्यो, लम्बिँदै जान्थ्यो तथा श्रोता वहाँको विचारको गहनताले अभिभूत भएर पक्क परी वहाँका कुरा सुनिरहन्थे।

देवकोटाजीको मृत्यु पनि असाधारण नै भयो । मर्न त सबै एक पटक पर्नैपर्छ । तर, जस्तै रोग लागे तापनि साधारण मानिस औषधिले निको हुने आशा अन्त्यसम्म गर्छ । तर, लक्ष्मीप्रसादजीलाई त केही महिनाअघिदेखि नै मृत्यु अवश्यम्भावी छ भन्ने ज्ञान भएको थियो । सो कुरा रोगी, उनका इष्टमित्र तथा साधारण जनता सबैले जानेका थिए, यस्ता स्थितिमा वहाँको अन्तिम समय काटियो । काल ढोकामा उभिएको छ तथा त्यो चाँडै कुन बेला आफूलाई लैजान सक्छ भन्ने कुरा वहाँलाई ज्ञान थियो । यस्तो अवस्थामा पनि कत्ति विचलित नभई वहाँले आफ्नो मानसिक स्थिति बिग्रन दिनुभएन । असाधारण मानिसको मृत्यु पनि असाधारण भयो।

देवकोटाजी असाधारण प्रतिभासम्पन्न मानिस भए तापनि वहाँको जीवन साधारण थियो । मानिससित भेटघाट, कुराकानी वहाँ बडो राम्ररी गर्नुहुन्थ्यो । भोजनका प्रेमी हुनुहुन्थ्यो तथा भोजन गर्दा बडा मीठा-मीठा कुरा गर्नुहुन्थ्यो । लवाइ, खवाइ, हिँडाइ, डुलाइमा अर्थात् जीवनमा केही विशेषता नदेखिए तापनि वहाँका कृतिहरु विशेषतापूर्ण छन् । पहिले-पहिले वहाँका अनुभूति सरल हुन्थे, तर पछि विचारको गहनता तिनमा देखिन थाल्यो तथा तिनलाई बुझ्न अनेक गाँठो फुकाउनुपर्ने भयो । तिनको यो दुरुहता वहाँका विचारको गम्भीरता घोतन गर्छ । कविका विचारका गम्भीरतामा आफूलाई पुर्यााएपछि मात्र पढ्ने मानिस तिनको आनन्द अनुभव गर्न सक्छ।

नेपाल बाहिरका मान्छे नेपालका तीन जना कलाकारलाई विशेष रुपले चिन्छन् । बालकृष्ण सम, लेखनाथ पौडेल तथा लक्ष्मीप्रसाद देवकोटाले यो त्रयी बनाएको थियो । आज यसमा एउटा स्थान देवकोटाजीको निधनले रिक्त भएको छ । साहित्यसेवीहरुका निम्ति यो रिक्तता एउटा हाँक जस्तो छ । यसले उनीहरुलाई साहित्य सेवाका मार्गमा झन् उत्साह तथा एकनिष्ठतासित अघि बढ्न आह्नान गर्छ।

देवकोटाजी सशरीर हाम्रा माझमा हुनुहुन्छ, यो कुरा साँचो हो । वहाँको स्मृतिरक्षा हामीले गर्न खोज्नु पनि स्वाभाविक हो । वहाँको स्मृतिरक्षा गर्ने काममा साहित्यसेवीहरु अब अघि सर्नुपर्छ । नेपाली भाषामा विविध प्रकारको साहित्य उपस्थित गर्न हामीले सक्नुपर्छ । हाम्रो साहित्यको अभिवृद्धिले नै देवकोटाजीको स्मृतिलाई अमर तुल्याउनेछ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्