काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहायक प्रवक्ताको जिम्मेवारी मोहन श्रेष्ठलाई दिइएको छ।
_x000D_
_x000D_
अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम सहायक प्रवक्तामा श्रेष्ठलाई मनोनयन गरेका हुन्।
_x000D_
_x000D_
श्रेष्ठ यसअघि राप्रपाको प्रचार विभाग प्रमुखको रुपमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।