• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खरिद गरिएका गाडी प्रयोजनविहीन, लाखौं घाटा बेहोर्दै पोखरा महानगर

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  ११:१५
1140x725

पोखरा- पोखरा महानगरको दमकल शाखामा कैयौं पुराना गाडी छन्। कुनै प्रयोग भएर पुराना भएका त कुनै प्रयोगबिनै जीर्ण बनेर थन्किएका। जनप्रतिनिधि आउनुभन्दा धेरै वर्षअघि खरिद गरिएका ती गाडीबारे भने महानगरकै कति कर्मचारीलाई थाहा छैन।

_x000D_ _x000D_

महानगरको दमकल शाखामा रहेको २ वटा सिफ्टेज कलेक्सन केही समय प्रयोगमा आएर थन्किएको छ। त्यहाँ रहेको ग १ ग १२९ र ग १ ग १३० नम्बरको सिफ्टेज खरिद गरेर पनि प्रयोगमा नल्याउँदा कवाडीसरि बन्न पुगेको हो। 

_x000D_ _x000D_

२०६१ सालमा महानगगरले किनेको ती सिफ्टेजको मूल्य एउटैको २१ लाख रुपैयाँ छ। ‘२ वटा सिफ्टेजको मूल्य ४२ लाख परेको हो,’ महानगरको भण्डार शाखा प्रमुख किरणप्रसाद कोइरालाले भने, ‘पहिलेपहिले मेला, महोत्सवहरुमा पानी पठाउनेसम्म काम गर्थ्यो  तर पछि बिग्रिएर रोकियो।’

_x000D_ _x000D_

तत्कालीन उपमहानगरले फोहोरमैला व्यवस्थापन गर्न सिफ्टेज कलेक्सन गाडी किनेको महानगरमा कार्यरत पुराना कर्मचारी बताउँछन्। सिफ्टेज बिग्रिएको लामो समय भइसक्दा पनि बनाउनतिर ध्यान नदिँदा महानगरलाई लाखौंको घाटा पर्ने गरेको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

दमकल शाखामै भएको फोहार फाल्ने गाडी (कम्प्याक्टर) को पनि सोही हाल छ। ग १ ग ११९, ग १ ग १२२ र ग १ ग १२४ नम्बरका ती कम्प्याक्टरले फोहोरमैला थिचेर धेरै अँठ्याउने काम गर्ने दमकल शाखाका कर्मचारीले जानकारी दिए। तत्कालीन महानगरले एउटा गाडी ११ लाख रुपैयाँमा किनेको महानगरको अभिलेखमा उल्लेख छ। ‘त्यतिबेला ७ वटा कम्प्याक्टर एकैचोटि ८१ लाख रुपैयाँमा किनेको हो,’ एक कर्मचारीले भने।

_x000D_ _x000D_

यसबाहेक पनि महानगरको दमकल शाखामा थन्किएर बस्नेमा अन्य पनि करोडौंका गाडी छन्। १८ लाख मूल्य परेको दमकल शाखामै एउटा बाटो सम्याउने एउटा रोलर छ। जुन रोलर १२ वर्ष पहिले तत्कालीन उपमहानगरले खरिद गरेको हो। एक दिन पनि प्रयोगमा नआई थन्किएको उक्त रोलरमा २ इन्जिन हुनुपर्नेमा एउटा मात्रै छ, जसका कारण रोलरले आफ्नै वजन थेग्न सक्दैन। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दमकल शाखामै रहेको ग १ ग २४६ नम्बरको खरानी रङको एउटा गाडी छ। महानगरको लेखा शाखाका अनुसार सो गाडी २० वर्ष पहिले किनिएको हो। ‘५५ सालभन्दा अघि नै किनिएको हामीसँग रेकर्ड छ,’ महानगर भण्डार शाखा प्रमुख किरण कोइरालाले भने, ‘त्यतिबेला राजस्व कट्टी गरेर १२ लाखमा किनिएको हो।’

_x000D_ _x000D_

आर्थिक वर्ष २०७१/७२ सालमा सो गाडी मर्मत गर्न महानगरले साढे ३ लाख रुपैयाँ खर्चिए पनि पुनः बिग्रँदा थन्किएर बसेको हो।

_x000D_ _x000D_

दमकल शाखाको चौरमा ती गाडी थन्किएको वर्षौं भयो। यहाँसम्म कि महानगरकै ढड्डामा समेत त्यसबारे यकिन ‘लेखा’ देखिन छाडिसकेको छ। जनप्रतिनिधि आउनुभन्दा धेरै वर्ष पहिले विभिन्न माध्यमबाट खरिद गरिएका ती गाडीका नम्बर प्लेटसमेत खुइलिसकेको छ।

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

महानगरका उपसचिव तथा सूचना अधिकृत गंगालाल सुवेदीले कामविहीन भएका ती गाडी व्यवस्थापन गर्न अब कार्यपालिका बोर्डले नै निर्णय गर्नुपर्ने जानकारी दिए। ‘हामी सबै जनप्रतिनिधिलाई पनि सोबारे जानकारी दिन्छौं। यसका लागि कार्यपालिका बैठकले नै निर्णय गर्नुपर्छ,’ उनले भने। 

_x000D_ _x000D_

त्यस्तो काम नलाग्ने उपकरण लिलामीमा लैजान सकिने सुवेदीले प्रस्ट्याए। उनले भने, ‘अन्य नगरपालिकाले मागेमा हामी सहयोग गर्न सक्छौं। त्यसो हुँदैन भने लिलामी प्रक्रियामै लैजानुपर्ने हुन्छ।’ सवारीजन्य वस्तुको लिलामी प्रक्रिया लामो र झन्झिटिलो हुने भएकाले यसबारे कार्यपालिका बोर्डले गर्ने निर्णय नै उत्तम हुने उनले सुनाए।

_x000D_ _x000D_

_x000D_ _x000D_

महानगरका ती कामविहीन गाडी जनप्रतिनिधि आउनुभन्दा पहिले नै खरिद गरिएको र धेरै वर्ष पुरानो भइसकेकाले यसबारे चाँडै उपाय खोजिने महानगर बताउँछ। ‘पुराना लेखा भएकाले धेरै पुराना सवारीको खास मूल्य नै भेटिएको छैन। हामी त्यसैमा लागेका छौं। मूल्यांकन भयो भने यो समस्या हट्दै जान्छ,’ लेखा विभागका एक कर्मचारी भन्छन्।

_x000D_ _x000D_

पढ्नुस् यो पनि : कवाडी बने पोखरा महानगरका लाखौंका गाडी

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्