मतपत्र विवादकाे फैसला २ बजे पछि हुने भएकाे छ।
न्यायाधीश दिपकराज जाेशी र पुरुषाेत्तम पाैडलकाे इजलाशमा रहेकाे मुद्दा चिया समयपछि फैसला गर्न लागिएकाे हाे।
सर्वाेच्च अदालतकाे १ नम्बर इजलाशमा रहेकाे मुदामा हिजाे बहस सकिएकाे थियाे। अहिले जाेशी र टकबहादुरकाे माेत्तानकाे संयुत्त इजलाश चलिरहेकाे छ।
यसकाे अन्त चिया समयपछि हुने र अर्काे इजलाश बसेर फैसला सुनाउने सर्वाेच्च प्रशासनले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।