• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेवातालका जलारी भन्छन्– पानी धमिलियो, संकटमा व्यवसाय

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  ०५:०८
1140x725

पोखरा– पोखरा फेवाताल वरपर पुर्खौंदेखि माछा मारेर गुजारा गरिरहेकाहरूको समूह छ। तिनीहरु जलारी जाति हुन्।

_x000D_ _x000D_

पोखराका फेवा लगायतका तालमा बसाइँ सर्दै माछा मार्दै त्यसलाई बजारमा लगेर उनीहरु बेच्छन्। त्यसैले बालबच्चा पढाउँछन्, स्वास्थ्योपचार गर्छन्।

_x000D_ _x000D_

पछिल्लो समय उनीहरुको आफ्नै गुनासो छ, ‘माछा पाइन छाडे। व्यवसाय धरापमा गयो।’ 

_x000D_ _x000D_

फेवातालमा पुस्तौंदेखि नै माछाबाटै गुजारा गरिरहेको परिवारलाई तत्कालीन जिल्ला मत्स्य अनुसन्धान केन्द्रले २०३२ सालमा पिँजडामा माछा पाल्न सिकायो।

_x000D_ _x000D_

_x000D_ _x000D_

एकै ठाउँमा माछा पाल्ने र धेरै ठाउँमा घुमिरहन नपरेपछि उनीहरुको फिरन्ते जीवनमा परिवर्तन आएको फेवा मत्स्य केन्द्रका अध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन्।

_x000D_ _x000D_

‘पोको पुन्तरा बोक्दै तालताल चहार्ने जाति हौं,’ जलारीले भने, ‘०३२ सालमा सरकारले पिँजडामा माछा मार्ने उपाय सिकाएपछि भने हाम्रो फिरन्ते जीवन रोकियो।’ उनी आफूहरु ताल, डुंगा र जालमै जीवन बिताइरहेको सुनाउँछन्।

_x000D_ _x000D_

उनीहरुले अहिले पनि परम्परागत शैलीमै जालका माध्ययमबाट माछा मारिरहेको बताउँछन्। ५ वर्षअघि हर्पन खोला सरकारले भू–क्षय रोक्ने नाममा ५ वटा क्यानल बनायो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पहिलो क्यानलको पानी सिधै पिँजडामा माछा पालिरहेका जलारीको पिँजडामा गयो। पिँजडा बचेन। जलारीहरु फेरि चिन्तामा गए। ज्ञानबहादुर भन्छन्, ‘अहिले पिँजडाबाट आउने आम्दानी जिरो छ। हाम्रो व्यवसाय संकटमा छ।’

_x000D_ _x000D_

पछिल्लो समय जलारी जाति माछा संरक्षणमा लागेका छन्। विषादी तथा अनाधिकृत रुपमा माछा मार्नेहरुलाई निरुत्साहित गर्न जलारी महिला रातिको समय पनि हर्पन,बुलौंदी क्षेत्रमा गस्तीमा बस्ने गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

स्थानीय क्षतिमाया जलारी भन्छिन्, ‘पुरुष गए झगडा पर्ने सम्भावना रहन्छ। त्यसैले हामी नै लाठी लगेर बस्ने गरेका छौं। अहिले माछा मार्ने काम धेरै कम भइसकेको छ।’

Xtrem

Xtrem
_x000D_ _x000D_

जलारी जाति अहिले प्रत्येक महिनाको २ गते माछा नमार्ने अभियान नै चलाइरहेको छ। त्यसका साथै माछाको प्रजनन हुने मौसम जेठदेखि ३ महिनाका लागि प्रत्येक पहिलो हप्ता माछा मार्दैनन्।

_x000D_ _x000D_

‘अहिले बलबुँताले भ्याएसम्म फेवातालको जलकुम्भी हटाउन पनि लागिरहेको छौं,’ उनीहरु भन्छन्, ‘हामी यही तालको छेउमा हुक्र्यौँ, यहीँको पानीमा जीवन गुजारा गर्‍यौं। मर्नेबेला झोला झ्याम्टा बोकेर अन्यत्र जानु नपरोस्।’ 

_x000D_ _x000D_

‘टिल्पीया’को आहारामा साना माछा
_x000D_ पोखराको फेवाताल जति घुम्नका लागि परिचित छ, त्यति नै माछाका लागि पनि छ। तालको बीचमा रहेको बाराही मन्दिरमा पूजा गर्न आएका भक्तजन आधाभन्दा बढी त्यहाँ भएका माछालाई चारो खुवाउन मै व्यस्त हुन्छन्। माछाका प्रत्येक चालमा उनीहरू आनन्दित हुन्छन्। भन्छन्, ‘आहा ! फेवातालका माछा!’

_x000D_ _x000D_

_x000D_ _x000D_

फेवातालमा अहिले २३ प्रकारका माछा रहेको तथ्यांक छ। त्यसमध्ये वार्षिक ६० मेट्रिक टन ‘भोजन’ हुँदै आएका छन्। मत्स्य अनुसन्धान विकास केन्द्रका अनुसार फेवातालमा सबैभन्दा बढी टिल्पीया माछा र सबैभन्दा कम सहर जातका माछा छन्। 

_x000D_ _x000D_

टिल्पिया माछा अन्य जातका साना माछालाई आहारा बनाउने हुँदा संख्या बढिरहेको केन्द्र बताउँछ। ‘यसले स–साना माछालाई सजिलै आफ्नो आहारा बनाउँछ। शरीरमा पनि ठूलो हुने भएकाले यसले अरुको आहारा पनि सजिलै खाइदिन्छ,’ मत्स्य अनुसन्धान केन्द्र प्रमुख अग्नि नेपाल भन्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

उनका अनुसार 'टिल्पीया'बाहेक फेवातालमा बढी भित्ते, सहर, कत्ले, टेबा, घोँडे, जुँगे, फगेटा, मंगुर, बाम लगायतका माछा पाइन्छन्।

_x000D_ _x000D_

‘स्थानीय रुपमा हेर्ने हो भने भित्ते माछा बढी छन्,’ केन्द्रका प्रमुख अग्नि नेपाल भन्छन्, ‘भित्तेकामात्रै यहाँ ४ प्रकारका जात छन्। बामका २ प्रजाति छन्, फगेटा ३ प्रकारका छन्।’

_x000D_ _x000D_

वार्षिक ६० टन माछा बिक्री गरिरहेको फेवातालमा पछिल्लो समय ‘सहर’ जातका माछामा कमी आइरहेको केन्द्रले जनाएको छ। सहर सबैभन्दा पाइने धेरै पाइने रुपा ताललाई मानिन्छ।

_x000D_ _x000D_

स्थानीय माछाका रुपमा चिनिँदै आएको ‘सहर’ जातको माछा अहिले लोप हुँदै गएको भन्दै केन्द्रले बुधबार १० हजार ‘सहर’लगायत प्रजातिका माछा फेवामा छोडेको छ।

_x000D_ _x000D_

ती माछा बेगनास तालमा प्रजनन् गरिएका हुन्। ‘स्वदेशी माछालाई प्राथमिकतामा राखेर हामीले सहर छोडेका हौं,’ नेपालले भने।

_x000D_ _x000D_

केन्द्रका वरिष्ठ वैज्ञानिक मोहम्मद इक्वाइल हुसेनका अनुसार जलाशय संकटमा परेकाले माछा लोप हुँदै गएका हुन्। उनी भन्छन्, ‘फेवाताको पानी पनि धमिलिँदै गएको छ। प्रदूषण बढेसँगै यहाँका तालमा माछा हराउँदै गइरहेका छन्।’

_x000D_ _x000D_

उनका अनुसार पानीमा अनावश्यक विषादी प्रयोग गरेर मार्ने चलन बढेकाले पनि माछाका संख्या कम हुँदै गएका हुन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

‘माछा मै आश्रित जनसंख्याको व्यवसाय नै धरापमा पर्दै गएको छ। कतिपय बाह्य कारण छन् भने कतिपय उनीहरुले गर्दा नै यो समस्या आएको हो,’ हुसेन भन्छन्, ‘फेवातालका माछा प्रजनन गर्न हर्पन खोला (फेवातालको उद्गम खोला) जान्छन्। त्यहाँ गएको बेला थुनेर माउ माछा सबै मारिदिन्छन्।’

_x000D_ _x000D_

उनी प्रत्येक वर्ष लार्खौं माउ माछा मारिरहेको बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

फेवातालमा सबैभन्दा बढी माछा बाराही मन्दिर वरिपरी रहेको केन्द्र बताउँछ। ‘त्यहाँ माछा मार्न पाइँदैन। त्यसैले त्यहाँ बढी माछा छन्,’ हुसेन भन्छन्।

_x000D_ _x000D_

फेवातालका माछा बचाउन पहिले तालनै संरक्षण गर्नुपर्ने सरोकारवालाको तर्क छ।

_x000D_ _x000D_

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडारियाका अनुसार फेवातालमा माछाका भूरा छोड्न महानगरले वार्षिक ५० हजार खर्च गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  ०५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्