• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रोजगार व्यवसायीमाथि खनिए मन्त्री विष्ट, भने - मानवियता छैन? [भिडियाे]

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  १४:५७
1140x725

काठमाडौं– बुधबार दिनको २ बजे, श्रम मन्त्रालय सम्हालेको ९ महिनापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट मन्त्रालयको एक टोलीसहित अनुगमनका लागि भन्दै वैदेशिक रोजगार विभाग पुगे। मन्त्री विष्टका साथमा श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालसमेत थिए।

_x000D_ _x000D_

सरकारी कार्यालयमध्ये सवैभन्दा धेरै अनियमितता र घुसखोरी चल्ने कार्यालयमध्ये विभाग पनि एक मानिन्छ। विभागको पछिल्लो कार्यसम्पादन र गतिवधि तथा सेवाग्राहीका गुनासा सुन्न मन्त्री विष्ट बुधबार अनुगमनका लागि विभाग पुगेका हुन्।

_x000D_ _x000D_

सदाझैं बुधबार पनि विभागमा रोजगार पीडित आफ्ना गुनासा दर्ता गर्न कार्यालय परिसर उपस्थित भएका देखिन्थे। हाल दैनिक ५ देखि ७ जना रोजगार पीडित आफ्ना समस्या लिएर उजुरीका लागि विभाग धाउने गरेका छन्। अनुगमनका लागि विभाग पुगेका मन्त्री विष्टसँग रोजगारपीडितले प्रत्यक्ष गुनासा सुनाए।

_x000D_ _x000D_

विभागका कोठा–कोठा पुगेर मन्त्री विष्टसहितको टोलीले कर्मचारी र रोजगार पीडितसँग सेवा र समस्याका विषयमा जानकारी लिएका थिए।

_x000D_ _x000D_

हरियो स्वेटर, रातो टिसर्ट र काँधमा सल, काखमा सानो बच्चा, चितवनकी पूजा तामाङ ५ महिनादेखि साउदी अरबमा अलपत्र आफ्ना बिरामी श्रीमान जयमान तामाङलाई नेपाल झिकाउन भन्दै विभाग पुगेकी थिइन्। मलिन अनुहार त्यसमाथि बच्चा बोकेको अवस्थामा पूजालाई देखेपछि मन्त्री विष्ट नजिकै गए र सोधे– किन आउनुभएको?

_x000D_ _x000D_

_x000D_ _x000D_

पूजाले श्रीमानको अवस्था बेलिविस्तार लगाइन्, ‘मेरो श्रीमान् दुर्घटनामा परेर विचल्ली भइरहेको छ। नेपाल झिकाउन उताको कम्पनीको मान्छेले ११ हजार रियाल मागेको छ।’ श्रीमानलाई झिकाइदिन भन्दै विभागमा पनि निवेदन दिइसकेको बताइन्। ‘एक हप्ता भन्दाभन्दै आज कति दिन भइसक्यो, अहिले फेरि एक महिना लाग्छ भन्नुहुन्छ।’, आफ्ना श्रीमानलाई विदेश पठाएको इनोभेटिभ म्यानपावरका सञ्चालक माधव पाण्डेतर्फ देखाउँदै पूजाले भनिन्।

_x000D_ _x000D_

मन्त्री विष्टले म्यानपावरका सञ्चालक पाण्डेलाई सोधे – कहिलेसम्म झिकाउनुहुन्छ?

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले साउदीस्थित कम्पनीले एक महिना लाग्ने बताएको जनाए। पाण्डेको कुरा सकिन नपाउँदै पूजा संवादमा जोडिइन्, ‘एक हप्ता, एक महिना भन्दाभन्दै ३/४ महिना लागिसक्यो।’

_x000D_ _x000D_

त्यसपछि भने मन्त्री विष्टको पालो आयो। सञ्चालक पाण्डेलाई मन्त्री विष्टले सोधे, सञ्चालक पाण्डेलाई मन्त्री विष्टले सोधे, ‘यस्तो बच्चासहित आइरहनु भएको छ। मानवियता छैन?’ सञ्चालक पाण्डेले एक महिना लाग्ने बताइरहँदा मन्त्री विष्टले भने यस्ता कम्पनीको बारेमा ३ दिनभित्र सबै विवरण उपलब्ध गराउन र जतिसक्दो छिटो जयमानलाई झिकाउन नसके कारबाही गर्न विभागका महानिर्देशक दिलिपकुमार चापागाईंलाई निर्देशन दिए। उनले विभागलाई पनि उद्धारमा पहल गर्न भने।

_x000D_ _x000D_

४ महिनाअघि कतार गएका भाइको उद्धारका लागि निवेदन दिन आएकी रौतहटकी अनिता यादवले पनि गहभरी अाँशु पार्दै मन्त्री विष्टलाई आफ्नो भाइलाई नेपाललाई झिकाइदिन आग्रह गरिन्।

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

मन्त्री विष्टले अन्य पीडितसँग पनि भेटर उनीहरुका समस्या सुन्ने तथा जतिसक्दो छिट्टो समस्या समाधान गर्न निर्देशन दिए। मन्त्री विष्टले कामदारलाई रोजगारीका नाममा अनावश्यक तनाव र समस्या दिने तथा ठग्ने म्यानपावर कम्पनी तथा व्यवसायीलाई खोजी–खोजी कारबाही गर्न महानिर्देशक चापागाईंलाई ठाडो निर्देशन दिए।

_x000D_ _x000D_

मन्त्री विष्टले विभागमा गुनासा लिएर आउने हरेकका समस्याप्रति गम्भीर भएर कार्यसम्पादन गर्न र समस्या छिट्टै समाधान गर्नेतर्फ पहल गर्न पनि विभागका कर्मचारीलाई अह्राए।

_x000D_ _x000D_

‘युद्धस्तरमा म्यानपावरमाथि अनुमगन गर्न तयार हुनुस्'

_x000D_ _x000D_

सो क्रममा मन्त्री विष्टले विभागका कर्मचारीलाई ‘युद्धस्तर’मा म्यानपावरमाथि अनुमगन गर्न तयार भएर बस्न सुचित गरे। श्रम मन्त्रालयले वैदेशिक रोजगारीका नाममा भइरहेको विकृति र आर्थिक शोषण रोक्न जुनसुकै बेला पनि अभियान चलाउन सक्ने उनको भनाइ थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

राम्रो काम गर्ने म्यानपावरलाई मन्त्रालयले पुरस्कृत गर्ने र रोजगारीमा जाने कामदारलाई आर्थिक शोषण र अलपत्र पारेर विकृति मच्चाउने म्यानपावरमाथि भने कडा कारबाही गर्ने उनले स्पष्ट पारे। ‘लाखौं ठगिएका रोजगार पीडितले ठगिएभन्दा बढी नै क्षतिपूर्ति पाउनुपर्छ। सोही अनुसार अघि बढ्नुस्।’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री विष्टले भने, ‘जनताले सरल र सहज तरिकाले रोजगारीमा जाने बाटो बन्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट छ। त्यसमाथि कानुनले तोकेभन्दा धेरै पैसा असुल्ने म्यानपावरमाथि कडा निगरनी भइरहेको छ। दोषी पाइएमा कारबाही हुन्छ।’

_x000D_ _x000D_

मन्त्री विष्टले वैदेशिक रोजगारीका नाममा कामदारलाई समस्यामा पर्ने म्यानपावर कम्पनीलाई बन्द गर्ने सम्मको कारबाही गर्न मन्त्रालय पछि नपर्ने चेतावनी दिए। उनले विभागका कर्मचारीलाई निस्वार्थ र निर्धक्क भएर काम गर्न सुझाए।

_x000D_ _x000D_

विभागमा आएका उजुरी तत्काल समाधान गर्न निर्देशन दिँदै मन्त्री विष्टले भने, ‘राम्रो काम गर्ने कर्मचारीलाई मन्त्रालयले पुरस्कृत गर्ने र म्यानपावरसँग मिलेर कामदारमाथि अन्याय गर्ने कर्मचारीलाई माफी गरिने छैन। किनकि यो विभाग मानवका मुद्दासँग जोडिएको छ। आर्थिक र मानवजस्तो संवेदनशील विषयमा गम्भीर हुनु जरुरी छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

मन्त्रीसँगै विभाग अनुगमनमा पुगेका मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीका नाममा हुने सवै विकृति र यो क्षेत्रमा भइरहेका समस्या पहिचान गर्दै समाधान गर्न विभागका कर्मचारीलाई निर्देशन दिए। रोजगार पीडितको दाबीअनुसार मुद्दाको सुनुवाई गर्न पनि कर्मचारीलाई सचिवले सुझाए।

_x000D_ _x000D_

पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्न विभाग सक्रिय भएर काम गरिरहेको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले मन्त्री विष्टलाई जानकारी गराएका थिए। महानिर्देशक चापागाईंले विभागमा म्यानपावरमाथि अनुगमन गर्ने जनशक्ति र साधनको अभाव रहेको मन्त्री विष्टलाई जानकारी दिएका थिए।

_x000D_ _x000D_

मन्त्रीको अनुगमनका क्रममा विभागको संरचना र अन्य विषयमा पनि अवगत गराइएको थियो। मन्त्री विष्टले विभागमा आएका पीडितसँग पनि विभागको कार्यसम्पादन तथा गुनासोका विषयमा जानकारी लिएका थिए।

_x000D_ _x000D_

विभागमा गएको ४ महिनामा संस्थागत ४ सय ३४ उजुरी परेका छन्। जसमा विभागले ३६ वटा उजुरीको मुद्दा सुनुवाई गरेको छ। व्यक्तिगततर्फ ४ सय ३६ वटा उजुरी परेकोमा एक सय उजुरीको मात्रै फरफारक गरिएको छ। विभागमा १५ करोड रुपैयाँभन्दा धेरै विगो दाबीसहित उजुरी परेको छ। हालसम्म विभागले १ करोडभन्दा धेरै विगो दाबी पीडक पक्षबाट भराएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्