• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विश्वव्यापीकरणका कारण पर्यटक र मौसमी श्रमिकको संख्या बढ्दो

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ४, २०७५  १३:०१
1140x725

काठमाडौं– पछिल्लो समय विश्वव्यापीकरणका कारण पर्यटक भिसामा दोस्रो देश गर्इ रोजगारी गर्ने श्रमिकको संख्या बढ्दै गएको छ। रोजगारीको खोजीमा एक देशदेखि अर्को देश जाने मौसमी कामदारको प्रभाव समेत बढ्दै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले ‘प्रवासनसम्बन्धी सञ्चारमैत्री शब्दवाली विकास’ नामक दुई दिने कार्यक्रममा बोल्ने वक्ताले विश्वव्यापीकरणका कारण रोजगारीका खोजीमा एक देशबाट अर्को देश जाने श्रमिकको संख्या वार्षिक रुपमा बढिरहेको बताएका हुन्। विश्वव्यापीकरणका कारण वैदेशिक रोजगारी क्षेत्र साँघुरो बन्दै गएको तथा पर्यटन भिसा र मौसमी रोजगारीको खोजीमा हिड्ने श्रमिकलाई सम्बन्धित देशको भाषा र अन्य प्रक्रियाका विषयमा सामान्य ज्ञान नहुदाँ दोहोरो मारमा पर्ने गरेको औँल्याइएको छ।

_x000D_ _x000D_

कार्यक्रममा बोल्दै आइएलओको नेपालका लागि कार्यक्रम संयोजक नेहा चौधरीले दोस्रो देशमा पुग्ने कामदारका समस्या बाहिर आउन नसकेको दाबी गरिन्। ‘रोजगारीको खोजीमा एक देशदेखि अर्को देश पुग्ने कामदार समस्यामा पर्ने गरेका छन्। यसरी समस्यामा परेका श्रमिकको समस्या खासै बाहिर आउँदैन।’, चौधरीले भनिन्, ‘जसका कारण उनीहरु आर्थिक र मानसिक शोषणमा पर्ने गरेको पाइन्छ। यो क्षेत्रका साझा समस्या सवै मिलेर समाधान गर्नुपर्छ।’

_x000D_ _x000D_

विश्वव्यापीकरणले गर्दा कामको खोजीमा एक देशदेखि अर्को देश जाने श्रमिकलाई कसैले नियन्त्रण गर्न नसक्ने र यसलाई कसरी सुधार्न सकिन्छ भनेर उपाय खोज्नुपर्ने सञ्चारकर्मी दिनेश रेग्मीले बताए। प्रवासनसम्बन्धी आवश्यक भाषाको विकास गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।

_x000D_ _x000D_

रोजगार र श्रमिकसँग दिगो विकास जोडिएकाले यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने कार्यक्रमका वक्ताहरुको भनाइ छ। विगत केही वर्षदेखि वैदेशिक रोजगारीमा एक देशदेखि अर्को देश परिवारसहित जाने क्रम बढिरहेको छ। जसका कारण बालबालिकामा ठुलो असर परिरहेको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

परिवारसँगै रोजगारीको खोजीमा जादाँ बालश्रम, महिला हिंसा र अपराध बढिरहेको वक्ताहरुको भनाइ छ। यस्तो विषयमा सरकारीस्तरमा सहकार्य गर्नुपर्ने उनीहरुले औंल्याए।
_x000D_ वैदेशिक रोजगारीका कारण खुल्ला सिमाना भएका देशमा बसाइसराइ पनि बढिरहेको कार्यक्रमका वक्ताहरुले धारणा राखेका थिए। 

_x000D_ _x000D_

पछिल्लो समय शिक्षासँग पनि आप्रवासन प्रक्रिया जोडिएको बताइन्छ। विदेश अध्ययनका लागि गएका विद्यार्थी सम्बन्धित देशमा काम गर्दै बस्ने गरेका छन्। जसका कारण उनीहरुका परिवार पनि उतै अस्थाई बसोबासका लागि जाने क्रम पनि बढ्दो छ।

_x000D_ _x000D_

आप्रवासनका कारण परिवारसहित तेस्रो देश बसाइ जाने क्रम पनि बढिरहेको विभिन्न अध्ययनमा उल्लेख भएको पाइन्छ। यस्ता विषयमा विश्वका सवै देश सचेत हुनुपर्ने उनीहरुको मत छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

आइएलओ नेपालले प्रवासनसम्बन्धी नेपाली र अंग्रेजी भाषामा शब्दावलीको निर्माण गरिरहेको आइएलओका संयोजक चौधरीले जानकारी दिइन्। पछिल्लो समय शिक्षित वर्ग नै धेरै प्रवासनमा सहभागी हुने गरेको आइएलओको विभिन्न अध्ययनले जनाएको छ।

_x000D_ _x000D_

विश्वमा वार्षिक एक देशदेखि अर्को देश रोजगारीको खोजीमा पर्यटन र मौसमी भिसामा करिब २ करोड श्रमिक बाहिरिने गरेको आइएलको एक अध्ययनले जनाएको छ। वार्षिक विश्वमा आप्रवासनसँग प्रत्यक्ष अप्रत्यक्ष २० करोडभन्दा धेरै श्रमिक संग्लन हुँदै आएका छन्। जसमा २० देखि २५ प्रतिशत महिला रहेको जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्