• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राष्ट्रिय वाणिज्य बैंकको नाफा सर्वाधिक, अर्ब कमाउनेमा तीन बैंक

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ४, २०७५  १०:११
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकले नाफा बढाएका छन्। नाफा बढ्नु स्वभाविक भए पनि यसपटक नाफामा अत्यधिक वृद्धि भएको छ। 

_x000D_ _x000D_

बैंकिङ क्षेत्रमा लामो समयदेखि लगानीयोग्य पुँजी (तरलता) अभाव देखिएको छ। बैंकहरुको कर्जा पुँजी निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतको हाराहारीमा छ। त्यसैले बैंकहरु नयाँ ऋण दिनसक्ने अवस्थामा छैनन्। यसले बैंकको नाफामा खासै प्रभाव नराख्ने जानकारहरु बताउँछन्।

_x000D_ _x000D_

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा बढ्नुमा कर्जा विस्तारमा वृद्धि हुनु रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए। उनले भने, ‘कर्जा विस्तार र अधिकांश बैंकहरु मर्जरमा गएकाले नाफा बढेको हो। यो स्वभाविक हो।’

_x000D_ _x000D_

यता नाफा बढ्नु स्वभाविक भए पनि यसपटक एनएफआरएस अनुसार बैंकको वित्तीय विवरण प्रकाशित भएकाले नाफा अत्याधिक बढेको हो।

_x000D_ _x000D_

त्यस्तै बैंकहरुको निक्षेप र कर्जाबीचको ब्याज अन्तर (स्प्रेड) बढाएसँगै नाफा बढ्नमा टेवा पुगेको छ। केही बैंकको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ। अधिकांश बैंकको स्प्रेडदर ४ प्रतिशतभन्दा बढी छ, जसले नाफालाई प्रोत्साहन गरेको छ।

_x000D_ _x000D_

त्यस्तै अधिकांश वाणिज्य बैंकको ‘बेस रेट’ र मूल्य आम्दानीमा गिरावट आएको छ। मूल्य आम्दानी कम भएका बैंकहरुको सेयर मूल्य उच्च हुने भए पनि नेपाली सेयर बजारमा भने बैंकहरुको सेयर मूल्य घट्दो क्रममा रहेका छन्।

_x000D_ _x000D_

२८ मध्ये २७ बैंकको खुद मुनाफा बढ्यो
_x000D_ २८ मध्ये २७ वटा बैंकको वार्षिक खुद मुनाफा बढेको छ। नाफा घट्नेमा नेपाल बैंक रहेको छ। बैंकको नाफा ० दशमलव ५ प्रतिशतले घटेर ९१ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

_x000D_ _x000D_

यता टुरिजम डेभलपमेन्ट बैंकलाई मर्जर गरेको मेगा बैंकको खुद मुनाफा अत्यधिक रुपमा बढेको छ। बैंकको नाफा ३ सय ९४ दशमलव ४८ प्रतिशतले बढेर ४० करोड ४५ लाख रुपैयाँ पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यस्तै सेन्चुरी कमर्सियल बैंक, कुमारी बैंक र एनअइसी एसिया बैंकको नाफा १ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

३ बैंकको नाफा अर्ब माथि
_x000D_ चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन बैंकको नाफा अर्ब माथि पुगेको छ। नाफा अर्ब माथि कमाउनेमा नबिल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

_x000D_ _x000D_

नबिल बैंकले नाफा अघिल्लो वर्षको तुलनामा २३ दशमलव ६१ प्रतिशतले बढाएर १ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको छ। त्यस्तै नेपाल इनभेष्टमेन्ट बैंकको नाफा पनि १ अर्ब ५ करोड रुपैयाँ नै पुगेको छ

Xtrem

Xtrem
_x000D_ _x000D_

सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ। यस अवधिमा बैंकले ५७ दशमलव ७३ प्रतिशतले खुद नाफा बढाएर एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

_x000D_ _x000D_

धेरै पटक साधारण सेयर (आइपिओ) जारी गर्ने चर्चा गरे पनि बैंकले हालसम्म सेयर जारी गर्न सकेको छैन। यद्यपि केही समय पहिले मात्रै एनआइडिसी बैंक तर्फको ३० हजार ९ सय १० कित्ता सेयर बराबरको रकम लगानीकर्ताले फिर्ता नलिँदा उक्त सेयर वाणिज्य बैंकमा रहेको छ। त्यसैले बैंकको ९९ प्रतिशतभन्दा बढी सेयर सरकारी रहेको छ। 
_x000D_  

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्