• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गण्डकी प्रदेशमा फस्टाउँदै कफी उत्पादन

64x64
नेपाल लाइभ शनिबार, मंसिर १, २०७५  ०२:५४
1140x725

पोखरा– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्दै आइरहेको कफी दिवसको १४ औं संस्करण शनिबार पोखरामा हुँदैछ। अहिलेसम्म काठमाडौं, ललितपुरलगायत जिल्लालाई मात्रै कफीको केन्द्र मानेर दिवस मनाइरहेको अवस्थामा पछिल्लो समय गण्डकी प्रदेशमा कफीको राम्रो उत्पादन भइरहेकाले दिवसका लागि कास्कीलाई छनोट गरिएको बोर्डका केन्द्रीय कार्यकारी निर्देशक शेषकान्त गौतम बताउँछन्। 

_x000D_ _x000D_

‘काठमाडौं सहरमा आएर कफी खेती गर्छु भन्ने सम्भव हुँदैन। पछिल्लो समय गण्डकीका प्रायः सबै जिल्लामा यसको राम्रो उत्पादन हुँदै आएको छ,’ गौतम भन्छन्, ‘गण्डकी प्रदेशमामात्रै वार्षिक २ सय मेट्रिक टन कफी उत्पादन भइरहेको देखिन्छ।’ उनी नेपालका अधिकांश जमिन कफी खेती गर्न उत्तम रहेको सुनाउँछन्। 

_x000D_ _x000D_

बोर्डले विभिन्न सर्वेक्षण र अध्ययन गरेर पश्चिमका ५ जिल्लालाई कफीको ‘सुपर जोन’ घोषणा गरेको छ। त्यसमा पाल्पा, प्युठान, अर्घाखाँची, स्याङजा र गुल्मी छन्।

_x000D_ _x000D_

‘सुपर जोन घोषणा गरिएका सबै जिल्लामा जुनसुकै खाली भू–भागमा पनि खेती गर्न सकिन्छ,’ गौतम भन्छन्।’

_x000D_ _x000D_

_x000D_ _x000D_

सुपर जोन घोषणा भएका जिल्लामा व्यावसायिक कफी खतीको प्रयास भइरहेको बोर्डको भनाइ छ। 

_x000D_ _x000D_

नेपालमा पहिले ठूला र उच्च घरानीयाँ र वर्ग भनिएकाले मात्रै कफी प्रयोग गर्थे तर अहिले सबैले प्रयोग गर्न थालेपछि माग पनि ह्वात्तै बढेको छ।

_x000D_ _x000D_

बोर्डका अनुसार कफीको नेपालमा हाल ६ देखि ७ सय मेट्रिक टन वार्षिक माग हुँदै आएको छ। तर उत्पादन भने ५ सय मेट्रिक टनमात्रै छ। गौतम भन्छन्, ‘कफी खेती नभइराखेको भने होइन। तर, वैज्ञानिक र प्रविधियुक्त नभएकाले प्रयाप्त हुन सकेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बार्डको तथ्यांक अनुसार नेपालमा अहिले ३२ हजार किसान छन्। उनीहरुले ससाना एवं घरायसी प्रयोजन गर्नमात्रै कफीको उत्पादन गरिरहेका छन्। गौतम भन्छन्, ‘पछिल्लो समय कफी पारखी बढिरहेका छन्। तर, कफीकै लागि ठूला लगानी भएको कतै पाइँदैन।’

_x000D_ _x000D_

उनले १४ औं कफी दिवस कफी उत्पादनमा ठूला लगानीकर्तालाई प्रेरित गर्नेबारे केन्द्रित रहने सुनाए। 

_x000D_ _x000D_

‘पूर्वको झापा, पाँचथर, इलामलगायत जिल्लामा ठूला व्यवसायी र उद्योगीले चियामा राम्रो लगानी गरेका छन्। त्यसैअनुसार चियामा राम्रो प्रतिफल आएको छ। कफीमा पनि ठूला लगानी भित्राउन सकियो भने देशको अर्थतन्त्रमा वृद्धि हुनेमा २ मत छैन,’ बोर्डको क्षेत्रीय कार्यालय प्रमुख लक्ष्मण पोख्रेल भन्छन्, ‘कफीमा लगानी गर्न चाहनेलाई सुरक्षाको प्रत्याभूति दिने पनि भनेका छौँ।’

_x000D_ _x000D_

पोख्रेलले कफी किसानका लागि इन्सोरेन्सको सुविधा ल्याउन लागेको पनि सुनाए।

Xtrem

Xtrem
_x000D_ _x000D_

उनले भने, ‘कफीमा विभिन्न समयमा सिन्दुरे र सेतो गवाँरो रोग लाग्न सक्छ। त्यसका लागि इन्सोरेन्सको सुविधा ल्याउन पनि हामीले प्रक्रिया सुरु गरेका छौँ।’ 

_x000D_ _x000D_

नेपालमा उत्पादन भएको कफीको विदेशमा माग उच्च भएको बोर्डको क्षेत्रीय कार्यालयका अधिकृत चन्द्र पुरीको अनुभव छ।

_x000D_ _x000D_

भन्छन्, ‘नेपालको कफी बाहिरी देशकोभन्दा दोब्बर मूल्य तिर्न पनि राजी छन्। अहिले उनीहरुले २ सय मेट्रिक टन माग गरे भने हामीले १६ मेट्रिक टनमात्रै निर्यात गर्न सक्छौं। त्यो पनि नेपालमा उपभोग नगरेर।’

_x000D_ _x000D_

_x000D_ _x000D_

क्षेत्रीय कार्यालयका अनुसार गण्डकीमा अहिले १० जातका कफी खेती सुरु गरिएको छ। पुरी भन्छन्, ‘गण्डकीमा केटिसिक, क्याटिमोर, टेकिसिस, क्याटुरा अमारिलो, एल्लो कटुरा, सेलेक्सन–१०, वोर्वाेन अमारिलो, पाकामारा, पाकस, सान रोमन प्रजातिका कफी खेती सुरु गरिएको छ।’ उनले नेपालभर गतवर्षको तुलनामा १० प्रतिशत कफी खेती बढेको जानकारी दिए। 

_x000D_ _x000D_

नेपालमा उत्पादन भएको कफी विदेशमा राम्रो निर्यात भइरहेको छ। त्यसमा पनि गुल्मीको कफी दक्षिण कोरियामा, ललितपुरको कफी जर्मनमा र सिन्धुपाल्चोकको कफी कोरियामा निर्यात भइरहेको बोर्डको भनाइ छ। 

_x000D_ _x000D_

कफी १ पटक रोपेपछि ५०/६० वर्षसम्म उत्पादन दिन्छ। प्राविधिक अधिकृत पुरी भन्छन्, ‘रोपेको ३ वर्षमा फल्न थाल्छ। रोग नलागेमा ६० वर्षसम्म एउटै बोटको कफी खान सकिन्छ।’

_x000D_ _x000D_

उनका अनुसार कफीमा रोग लागेमा सबै काटेर फाल्नु पर्ने भएको घामको सीधा प्रकाशबाट बचाउनु पर्छ। 

_x000D_ _x000D_

कफी विस्तार गर्न नेपाल सरकारले अहिले वार्षिक ९ करोड रुपैयाँ खर्च गरिरहेको सरकारी तथ्यांक छ। जसमा कफी सम्बन्धी १० कार्यालयका ९३ कर्मचारी समावेश छन्।

_x000D_ _x000D_

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अहिले नर्सरी व्यवस्थापन गर्नमात्रै वार्षिक ३० लाख खर्च गरिरहेको छ। ‘यसमा कफी उत्पादन, ट्रेनिङ तथा ढुवानी खर्च जोडिएको छ,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम भन्छन्।

_x000D_ _x000D_

उनले कफी विस्तार गर्न सरकारले बोर्डलाई ४० लाख सहयोग गर्दै आइरहेको बताए।
_x000D_  

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्