काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक विषयहरूमा सामान्य छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।