• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अटोलोनको सीमामा सरकारको कडाइ : व्यवसायी भन्छन्– सवारी बिक्री ७५ प्रतिशतले घट्छ

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०९:०९
1140x725

काठमाडौं– मंगलबार निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंकबाट प्रवाह हुने सवारी कर्जा (अटोलोन) को सीमामा थप कडाइ गरेको छ। यसअघि ६५ प्रतिशत कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थालाई गाडी खरिदमा ५० प्रतिशतमात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। 

_x000D_ _x000D_

राष्ट्र बैंकको उक्त निर्देशनसँगै अब गाडी खरिद गर्न चाहनेले थप रकमको जोहो गर्नुपर्ने भएको छ। मानौं कुनै खरिदकर्ताले एक करोड रुपैयाँ मूल्यको गाडी खरिद गर्दैछ भने उसले ५० लाख रुपैयाँ नगद भुक्तानी गर्नुपर्ने हुन्छ।

_x000D_ _x000D_

बाँकी ५० प्रतिशत रकमका लागि बैंकले कर्जा उपलब्ध गराउनेछ। 

_x000D_ _x000D_

यो निर्णयसँगै गाडीको व्यापार घट्ने व्यावसायीहरूले बताएका छन्। ‘अहिले ८० प्रतिशत सवारी कर्जामा खरिद भइरहेको अवस्था छ,’ नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष सभ्भुप्रसाद दाहालले नेपाल लाइभसँग भने, ‘यो निर्णयले गाडीको ७५ प्रतिशतसम्म व्यापार घट्छ।’

_x000D_ _x000D_

राष्ट्र बैंकको यस्तो निर्णयले गाडी व्यापार संकटमा पर्ने दाबी उनले गरे। 

_x000D_ _x000D_

राष्ट्र बैंकले सरोकारवालासँग छलफल नै नगरी एकतर्फी निर्णय गरेको दाबी उनले गरे। ‘यो निर्णयले हामी चकित भएका छौं,’ उनले भने। 

_x000D_ _x000D_

सरकारले यसैवर्ष सवारी आयात गर्दा भन्सार कर बढाउनु र कर्जामा पनि कडाई गर्दा सवारी व्यापार संकटमा पर्ने व्यवसायीहरू बताउँछन्। 

_x000D_ _x000D_

राष्ट्र बैंकको निर्देशनले चारपांग्रे सवारीमामात्र नभएर दुईपांग्रेमा पनि असर गर्ने व्यवसायीहरू बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हाल फाइनान्स तथा सहकारीसमेतले दुईपांग्रे सवारीमा लगानी गर्दै आएकामा त्यसमासमेत धक्का पुग्ने एसोसियसनका अध्यक्ष दाहाल बताउँछन्। 

_x000D_ _x000D_

बैंकको यस्तो निर्णयले सवारी खरिदको सबै प्रक्रिया पुरा गरी कर्जा लिने तयारीमा रहेको सेवग्राहीलाई असर पार्ने उनी बताउँछन्। त्यस्ता ग्राहकलाई राष्ट्र बैंकले छुट दिनुपर्ने उनको माग छ। 

_x000D_ _x000D_

‘नाडा अटो शो तथा दसैं अगाडि नै धेरै उपभोक्ताले साविकको सुविधा उपयोग गर्नेगरी सवारी खरिद गरिसकेका छन्,’ एसोसियसनका अध्यक्ष दाहालले भने, ‘तर, कर्जा पाउने समयमा यस्ता निर्णयले ती ग्राहकलाई प्रत्यक्ष असर पर्छ।’

_x000D_ _x000D_

उत्पन्न समस्याका सम्बन्धमा राष्ट्र बैंकसँग छलफलको आवश्यकता रहेको अध्यक्ष दाहालले बताए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

यसअघि राष्ट्र बैंकले आव २०७३/०७४ को अर्ध वार्षिक बजेट समिक्षामार्फत् साविकमा ८५ देखि ९० प्रतिशतसम्म रहेको अटो लोनलाई कडाइ गर्दै ६५ प्रतिशतको सीमामा झारेको थियो। 

_x000D_ _x000D_

त्यसयता मंगलबार राष्ट्र बैंकलेसवारी कर्जामा ५० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको हो। 

_x000D_ _x000D_

पेट्रोलियम खपत गर्ने सवारीका हकमा कर्जामा कडाइ गरेको राष्ट्र बैंकले विद्युतीय गाडीका लागि भने साविककै अर्थात ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ। 

_x000D_ _x000D_

अत्यधिक गाडी आयातका कारण व्यापार घाटा चुलिएको ठहर गर्दै राष्ट्र बैंकले कर्जामा कडाइ गरेको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत आव ०७४/७५ मा मात्रै करिब २ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्