• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाँच टुक्रा बनाइएको खसोग्गीकाे मृत शरीर

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  १६:०९
1140x725

काठमाडाैं–गत अक्टोबर २ मा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्यापछि उनको शरीरलाई पाँच टुक्रा बनाइको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

_x000D_ _x000D_

टर्कीको सरकारी पत्रिका सवहाले खसोग्गीको टर्कीस्थित साउदी महावाणिज्य दूतावास प्रवेशपछि घाँटी थिचि हत्या गरिएको र उनको मृत शरीरलाई पाँच टुक्रा बनाइ सुटकेशमा राखिएको जनाएको हो।

_x000D_ _x000D_

समाचारको स्रोत उल्लेख नगरेको टर्कीको सरकारी पत्रिकाले सुटकेशमा राखिएको खसोेग्गीको शरीरलाई दूतावास नजिक रहेको कान्सुलरको निवासमा लगिएको बताएको छ।

_x000D_ _x000D_

समाचारमा भनिएको छ, ‘महर मट्रेब, साला ट्यूबाइजी र थार अल–हर्बी खसोेग्गी हत्याका लागि टर्की आएका १५ सदस्यीय टोलीमा संलग्न रहेको जनाएको छ।’

_x000D_ _x000D_

हत्यामा संलग्न भनिएको अन्य १२ सदस्यको नाम भने खुलासा गरिएको छैन।

_x000D_ _x000D_

साउदी राजकुमार महमोद विन सलमानले ती १५ जनालाई खसोेग्गी हत्याको लागि टर्की पठाएको आरोप टर्कीको छ।

_x000D_ _x000D_

मेट्रेब साउदी राजकुमारसँग प्रत्यक्ष सम्बन्ध रहेको समाचारमा जनाइएको छ भने ट्यूबाइजी साउदी आर्मीका कर्नेल र साउदी सान्टिफिक काउन्सिल अफ फरिनसेकका प्रमुख समेत रहेको समाचारमा जनाइएको छ।

_x000D_ _x000D_

यस्तै नाम उल्लेख गरिएको तीन हत्यारा मध्येका अर्का हर्बीलाई गत वर्ष मात्रै साउदी आर्मीको लेफ्टिनेटमा बढुवा गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

राजकुमार सलमानको साउदीको जेडास्थित दरबारको सुरक्षामा बहादुरी देखाएको भन्दै उनको बढुवा गरिएको थियो।

_x000D_ _x000D_

टर्कीका राष्ट्रपति एन्डरसनले साउदीसँग ५९ वर्षीय खसोेग्गी हत्याको पूर्ण जानकारी बाहिर ल्याउन आग्रह गरेको अमेरिकी अखबार वासिङटन पोस्टले जनाएको छ।

_x000D_ _x000D_

एन्डरसनको भनाइ उधृत गर्दै वासिङटन पोस्टले भन्छ,‘हामीले खसोेग्गी हत्याराको मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्छ।’ 

_x000D_ _x000D_

गत अक्टोबर २ मा हत्या गरिएको खसोग्गीको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। साउदीले खसोग्गी हत्या भएको विषय सुुरुवाती चरणमा अस्वीकार गरे पनि पछिल्लो चरणमा उनको हत्या भएको स्वीकार गरेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

खसोग्गी हत्या सम्बन्धि आफनो भनाइ निरन्तर परिर्वतन गरेको साउदीले पछिल्लो चरणमा खसोग्गीको हत्या पूर्व तयारी सहित भएको स्वीकारेको हो।

_x000D_ _x000D_

गत हप्ता साउदीका महान्यायाधीवक्ताले टर्कीका महान्यायाधीवक्तालाई टर्कीमा भेट गरेका थिए।

_x000D_ _x000D_

दुई महान्यायाधीवक्ताको भेटमा अनुसन्धानको विषयमा भएको प्रगतिका बारेमा छलफल भएको थियो।

_x000D_ _x000D_

दुवै देशका महान्यायाधीवक्ताले अनुसन्धानका विषयमा सहकार्य गर्ने सहमति पनि गरेका थिए।यसैबीच टर्कीका न्याय मन्त्रीले साउदीलाई खसोग्गी हत्याका सम्बन्धमा उपयुक्त जवाफ दिन नसकेको आरोप लागाएका छन्।

_x000D_ _x000D_

यस्तै टर्कीकाका राष्ट्रपति एन्डरसनले साउदीका केही सरकारी अधिकारीह?ले खसोग्गीको हत्यारा लुकाउन प्रयास गरेको बताएका छन्।

_x000D_ _x000D_

टर्कीस्थित साउदीको महावाणिज्य दूतावास परिषदमा खसोग्गीको हत्याले कन्सुलर सम्बन्धि भियना सन्धि १९६१ को अवमूल्यन भएको उनको दाबी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।  
_x000D_  

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको क्षेत्रमा सोमबार भएको उक्त आक्रमणमा ५८ जना घाइते भएका छन् । मंगलबार, असोज १३, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अ... सोमबार, असोज १२, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्