काठमाडौं- कतारको दोहामा ग्राउन्डेड भएको नेपाल वायु सेवा निगमको वाइडबडी ‘ए’ ३३०-२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमानले नियमित सेवा सुरु गरेको छ।
_x000D_
_x000D_
प्राविधिक कारणले धावनमार्गमा करिब ६ घन्टा ग्राउन्डेड भएको उक्त विमान मर्मतपछि यात्रु लिएर काठमाडौं फर्किएको हो।
_x000D_
_x000D_
प्राविधिक समस्याका कारण रोकिएको विमान काठमाडौं फर्किएको निगमका सहप्रवक्ता शैलेश कंसाकारले जानकारी दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।