• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्मचारी जानै मान्दैनन् मर्चवार, मालपोत र नापीमा खाली कुर्सी

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  १५:५६
1140x725

मर्चवार, रुपन्देही - २०७३ को फागुन ४ मा निकै तामझामका साथ भैरहवामा रहेको मालपोत कार्यालय र नापी कार्यालय फुटाएर मर्चवारको मझगावार बुटवलमा लगियो । स्थानीयलाई सेवा सुविधा दिने उद्देश्यसहित भैरहवाबाट अन्यत्र २ स्थानमा लगिएको मालपोत कार्यालय बुटवलबाट सेवा सुविधा राम्रैसँग लिए पनि रुपन्देहीको मर्चवारबासी भने अझै सास्ती खेप्न बाध्य छन्। 

_x000D_ _x000D_

मालपोत कार्यालय सारिएदेखि नै मर्चवारका सेवाग्राहीले कर्मचारी अभावका कारण समस्या झेल्दै आएका छन्। अहिले मालपोत कार्यालय मर्चवार एक जना नायब सुब्बा, एक जना खरिदार, एक जना कम्प्युटर अपरेटर तथा ५ जना करारका कार्यालय सहयोगीको भरमा चलेको छ।

_x000D_ _x000D_

आफ्नै घरदैलोमा सेवासुविधा पाउने आश गरेका मर्चवाबासी मालपोतमा दसैंदेखि कुनै काम नै नभएको बताउँछन्। घरदैलोमा आएको मालपोतबाट सेवा सुविधा नपाएपछि स्थानीय यसै जिल्लिएका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

कार्यालय स्थापना भएपनि अहिले जग्गा रजिष्ट्रेशन बाहेक कुनै पनि काम हुँदैनन्। नामसारी, हालसाविक, संसोधन लगायतका निर्णय गर्ने प्रकृतिका फाइल त्यतिकै थन्किएका छन्। आफ्नो काम बन्ने आशामा मालपोत आउने सेवाग्राही खाली कार्यालय र रित्तो कुर्सी हेरेर फर्किने गरेका छन्। 

_x000D_ _x000D_

दसैंपछि त झन् मुद्दा फाँटमा हुने एउटै काम पनि अगाडि बढ्न सकेको छैन। जग्गा पास हुन आएका सेवाग्राहीका लिखतमा साना मात्र त्रुटि देखिए पनि त्यो काम हुने अवस्था नरहेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसनका पूर्वअध्यक्ष सीताराम यादवले बताए।

_x000D_ _x000D_

एउटै कर्मचारीले मोठ भिडाउने, रोक्का हेर्ने, रजिष्ट्रेशन रसिद काट्ने र फेरि पुर्जा पनि आफैं बनाउने गरेका छन्। करिब ४ जना कर्मचारीले गर्ने काम एउटै कर्मचारीले गर्नु परेको उनले बताए। अहिले मात्र हैन मालपोत कार्यालय मर्चवारमा आए पनि कर्मचारी नआएको बताए। 

_x000D_ _x000D_

कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहेको निमित्त कार्यालय प्रमुख नायब सुब्बा शान्ता घिमिरेले बताइन्। तर, दरबन्दीअनुसारका कर्मचारी कहिल्यै कार्यालमा नहुने उनको भनाइ छ। कार्यालयमा एक जना अधिकृत, तीन जना नायब सुब्बा, पाँच जना खरिदार, दुई जना कम्प्युटर अपरेटर, एक जना लेखा सहायक र पाँच जना कार्यालय सहयोगीको दरबन्दी रहेको घिमिरेले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कर्मचारी किन मर्चवार आउन खोज्दैनन् भन्ने प्रश्नमा उनले यसको कारण अख्तियार रहेको बताइन्। अख्तियारका कारण मर्चवारमा कर्मचारी आउन नमानेको हुन्।

_x000D_ _x000D_

‘मर्चवारमा कर्मचारी नजानुको कारणमा यातायातको समस्या, बसाई लगायत त छँदैछ एउटा प्रमुख कारण अख्तियार पनि हो,’ घिमिरेले भनिन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

यसअघि मालपोतकै नायब सुब्बा हरिप्रसाद पौडेल र खरिदार प्रकाश रिजाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालयले घुस लिँदालिँदै पक्राउ गरेपछि अहिले कार्यालय कर्मचारी बिहीन बनेको छ। नायब सुब्बाको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ भने सेवाग्राहीले पाउनुसम्मको सास्ती पाइरहेका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

कर्मचारी अभावमा अख्तियार प्रमुख कारक भएको लेखापढी व्यवसायी सीताराम यादवको भनाइ छ। उनले यसमा मुख्य दोषी सम्बन्धित विभाग भएको बताए। आवश्यक कर्मचारी नपठाउँदा र कर्मचारीको अभाव हुँदा सेवाग्राहीले आफ्नो काम छिटो गराउन कर्मचारीलाई विभिन्न प्रलोभनमा पार्ने सुनाए। ‘काम गराउन तछाड–मछाड हुन्छ, उसै माथि अख्तियारको नजर लाएपछि कसरी कर्मचारी आउँछन् त?’ यादवले भने। 

_x000D_ _x000D_

मर्चवारमा रहेका कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको समेत केही वडा मालपोत कार्यालय मर्चवारको कार्यक्षेत्रमा पर्दछन्। 

_x000D_ _x000D_

मालपोतमा कर्मचारी पठाइ सेवाग्राहीलाई हुने सास्ती हटाउन मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले माग गरेका छन्। गाउँपालिका अध्यक्षले क्षेत्रका जनताले कर्मचारीको अभावमा दुःख पाएको बताउँदै कर्मचारी व्यवस्थापनको माग गरेका हुन्।

_x000D_ _x000D_

उनीहरूले मर्चवारमा आएका कार्यालयहरुमा कर्मचारी नआउँदा स्थानीय सेवा सुविधाबाट वञ्चित भएको उल्लेख गर्दै कर्मचारी पठाउन सम्बन्धित निकायलाई आग्रह गरे।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्