काठमाडौं- नेपाल बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। आज सूचना प्रकाशित गरी रिक्त स्थानमा स्थायी पदपूर्तिका लागि दरखास्त माग गरिएको हो।
_x000D_
_x000D_
८० जना सहायक प्रबन्धकसहित प्रदेशगत विभिन्न पदका लागि विज्ञापन खुलाइएको हो।
_x000D_
_x000D_
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर ६ गतेसम्म अनलाइनमार्फत फाराम भर्न सक्नेछन्।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।