• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपचार नै पत्ता नलागेको रोग डिमेन्सिया किन हुन्छ ? समाधान के ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ००:५९
1140x725


_x000D_

_x000D_ _x000D_

डिमेन्सियाका बिरामीहरुको संख्या विश्वभर दिनप्रतिदिन बढिरहेको छ। यो बिर्सने रोगको हालसम्म उपचार त छैन। तर पछिल्ला अनुसन्धानहरुले यो रोग लाग्ने सम्भावना कम गराउन सकिने देखाएका छन्।

_x000D_ _x000D_

‘यो नै अन्तिम होइन, विगत ५ वर्षमा हामीले डिमेन्सियाको सम्भावित खतरा पहिचान गर्ने विषयमा प्राप्त गरेको प्रमाण मजबूत छ,’ युनिभर्सिटी अफ क्यालिफोर्नियाका साइकियाट्री तथा न्यूरोलोजीकी प्राध्यापक क्रिस्टिन याफेले भनिन्। 

_x000D_ _x000D_

वृद्ध हुने विषय अपरिहार्य हो, यसलाई नकार्न सकिदैंन। तर वैज्ञानिकहरु भन्छन्, ‘कम्तीमा जीवनशैली परिवर्तनले उमेर परिवर्तनबाट हुने समस्या कम गर्न सकिन्छ। जति कम उमेरमा स्वस्थ जीवनशैली अपनाउन सकिन्छ, उति नै भविष्य सुरक्षित गर्न सकिन्छ।’

_x000D_ _x000D_

अल्जाइमर एशोसियसनका डा. किथ भार्गो भन्छन्, ‘विगत २–३ वर्षमा गरिएका अनुसन्धानले के देखाउँछन् भने स्वास्थ्यमा आउने खतरालाई जीवनको मध्यसमय देखि नै ध्यान दिनुपर्छ।’

_x000D_ _x000D_

४४ देखि ६६ वर्ष उमेरबीचका मानिसहरुमा गरिएको अनुसन्धानअनुसार जुन व्यक्तिमा जीवनको मध्यसमयमा उच्चरक्तचाप थियो, तिनीहरुमा डिमेन्सिया हुने सम्भावना ४० प्रतिशतले बढी रहेको पाइएको थियो।

_x000D_ _x000D_

अर्को अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष उच्च रक्तचापका कारण ४ लाख २५ हजारभन्दा बढी अल्जाइमरका समस्या आउने गरेको छ। 

_x000D_ _x000D_

तर अर्का न्यूरोलोजिष्ट डा डग्लस स्कार भने जति उमेर भएपनि स्वास्थ्यमा ख्याल राख्नैपर्ने बताउछन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विश्व स्वास्थ्य संगठनको एक अनुमानअनुसार विश्वमा हरेक वर्ष डिमेन्सियाका बिरामी बढ्ने क्रममा सन् २०३० सम्ममा ८ करोड २० लाख पुग्नेछन्। अमेरिकामामात्रै १ करोड ४० लाख अल्जाइमर्सका बिरामी छन्, जुन डिमेन्सियाको प्रमुख कारण हो। सन् २०५० सम्ममा यो संख्या दोब्बर हने अनुमान गरिएको छ। 

_x000D_ _x000D_

डिमेन्सियाले सोच्ने क्षमतामा बिस्तारै कमी ल्याउँछ। यसले स्मरणशक्ति, मूड, भाषा र मष्तिष्कले गर्ने अन्य कार्यमा कमी ल्याउँछ।

_x000D_ _x000D_

डिमेन्सिया लागेको मानिसलाई पूर्ण रुपमा अरुको साथ चाहिन्छ। अल्जाइमर स्ट्रोकको पनि कारण हो र यसले रक्त धमनीमा क्षति पुर्‍याउँछ, जसलाई भास्कुलर डिमेन्सिया भनिन्छ। 

_x000D_ _x000D_

त्यसैले उच्च रक्तचाप नियन्त्रण गर्नुका अतिरिक्त कोेलेस्टेरोल र डाइबिटिजलाई पनि सही राख्ने हो भने डिमेन्सियाबाट हुने खतरा कम गर्न सकिन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

डिसेम्बरमा गरिएको अध्ययनले टाइप टु डाइबिटिजले दिमागमा असर गर्ने र स्मरशक्तिलगायतका अन्य कार्यमा खतरा पुर्‍याउने देखिएको थियो। यस्तै, कोलेस्टेरोलले यस्तो प्रोटिन उत्पादनमा सहयोग गर्छ, जसले अल्जाइमर रोग विकास गर्नमा प्रमुख भूमिका खेल्छ। 

_x000D_ _x000D_

क्लिभल्याण्ड क्लिनिका न्यूरोलोजिस्ट डा लु रुभो भन्छन्, रक्तचाप, कोलेस्टेरोल र मधुमेहलाई नियन्त्रण गर्ने हो भने डिमेन्सियाको खतरालाई कम गर्न सकिन्छ।

_x000D_ _x000D_

अनुसन्धानका अनुसार दिमाग स्वस्थ राख्न निम्न कुरा अनिवार्य छ :

_x000D_ _x000D_

निद्रा पुर्‍याएर सुत्नु
_x000D_ आवश्यक पर्दा सुन्ने साधन पनि प्रयोग गर्नु
_x000D_ टाउकोमा चोट लाग्न नदिनु
_x000D_ नियमित रुपमा सामाजिक अन्तक्रिर्यामा भाग लिनु

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ। सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा दर्जनौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता निरन्तर परेको अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। भने ३ जना बेपत्ता भएका छन... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्