• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मलाका अभिभावक भन्छन्- हामीलाई सुविधा होइन, न्याय देऊ

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०१:१६
1140x725

धनगढी– भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघेको छ, तर अहिलेसम्म पीडितले न्याय पाउन सकेका छैनन्। न त प्रहरीले अहिलेसम्म घटनाको सत्यतथ्य तथा वास्तविक दोषी नै पत्ता लगाउन सकेको छ। 

_x000D_ _x000D_

घटना भएदेखि नै देशभरी निर्मलाका लागि न्याय अभियान जारी छ। कञ्चनपुर, कैलाली, काठमाडौंसहित देशैभरी नागरिक स्तरमा विभिन्न चरणमा आन्दोलन भए। विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गरियो। देशभित्र र बाहिरबाट व्यापक दबाव सिर्जना भयो।

_x000D_ _x000D_

कञ्चनपुरमा निर्मलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो। घटनाको छानबिनमा लापरबाही गरेको भन्दै सरकारले एक जना एसपी र एक जना प्रहरी निरीक्षकलाई बर्खास्त गरिसकेको छ।

_x000D_ _x000D_

घटनाको छानबिनका लागि अनुसन्धान टोलीमाथि टोली बने। प्रतिवेदन पेस भए, तर अहिलेसम्म निर्मला हत्याकाण्डको न त सत्यतथ्य नै सार्वजनिक भएको छ, न वास्तविक दोषी नै पत्ता लागेका छन्। 

_x000D_ _x000D_

‘हामीले सरकारसँग न्याय मागेका हौँ। हामीलाई अरु केही सुविधा चाहिएको होइन’ बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन नागरिक समाजको टोलीसंग आएका निर्मलाका बुबा यज्ञराज पन्तले सञ्चारकर्मीहरुसंग भने, ‘हामीले कोही कसै प्रहरी अधिकारीलाई बर्खास्त गर पनि भनेको छैनौँ। न त हामीले कुनै महल वा चिल्लो गाडीको नै माग गरेका हौँ। हामीले मात्र न्याय मागेका छौँ। त्यो दिन सरकारले किन कन्जुस्याईं गरिरहेको छ।’ 

_x000D_ _x000D_

निर्मलाका बुवा यज्ञराजले विभिन्न अनुसन्धान टोली गठन, डिएनए परिक्षण गर्नेदेखि मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषीका रुपमा प्रस्तुत गर्ने लगायतका सबै गतिविधीलाई सरकारको नौटंकीको संज्ञा दिए। उनले भने, ‘प्रहरीले घटनाको सुरुदेखि नै अनुसन्धानमा लापरबाही गरेको छ।’

_x000D_ _x000D_

उनले सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैनौ भनेर घोषणा ग¥यो भने आफूहरु चुप लागेर बस्ने बताए। उनले भने, ‘प्रहरी कार्यालय धाउँदा–धाउँदै तीन महिना बितिसक्यो, छोरीले न्याय कहिले पाउने हो?’ 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यज्ञराजसँगै निर्मलाकी कान्छी आमा, दिदी मनिषा र भाई पनि रहेका थिए। सबैले निर्मलालाई न्याय दिन मुख्यमन्त्रीसँग माग गरे। 

_x000D_ _x000D_

यसअघि नागरिक समाज कैलाली र कञ्चनपुरको संयूक्त आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्म दबाब र्याली निकालिएको थियो। ‘निर्मलालाई न्याय दे, गृहमन्त्री राजीनामा’ लगायतका विभिन्न नाराबाजी गरेका थिए।

_x000D_ _x000D_

मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराजले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। 

_x000D_ _x000D_

ज्ञापनपत्रमा छठसम्म निर्मलाको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ। नागरिक समाजकी संयोजक मिना भण्डारीले ज्ञापनपत्र पढ्दै निर्मला हत्याकाण्ड भएको ९८ दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नुको कारण थाहा पाउन नसकेको गुनासो गरिन्। उनले अपराधी कानुन र सरकारभन्दा बलियो होकी भन्ने प्रश्न गरिन्। उनले प्रश्न गरिन् ‘के विधिको शासन धनी वर्गलाई मात्र हो?’

Xtrem

Xtrem
_x000D_ _x000D_

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन संघीय सरकारलाई दबाब दिइरहेको बताए। उनले यो घटनालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको बताए। ‘यो घटनाको सत्यतथ्य र अपराधीलाई कारबाही हुनुपर्छ भनेर प्रदेश सरकारले सुरु देखिनै आफनो ठाउ“बाट हुनुपर्ने काम गरेको छ’ मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकारले यो घटनाका बारेमा चासो नदिएको भन्ने हल्ला गर्नु गलत हो।’ 

_x000D_ _x000D_

यतिका दिन बितिसक्दा पनि अपराधी पत्ता नलाग्दा प्रहरी र सरकारमाथिको विश्वास कम हुनु स्वाभाविक भएका उनले बताए। ‘तर ढुक्क हुनुहोस्, अपराधी पत्ता लाग्छ र कानुन बमोजिम सजाय पनि हुने छ’ मुख्यमन्त्रीले आश्वासन दिलाए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्