• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामान्य स्वास्थ्य समस्यामा पनि किन चाहिन्छ प्रधानमन्त्री ओलीलाई विशेष केयर?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  १७:१५
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार बिहानदेखि मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। उनलाई अस्पतालको सिसियुमा राखेको खबर सुन्नेबित्तिकै नेकपाका नेता–कार्यकर्ता अस्पताल पुगे। 

_x000D_ _x000D_

सिसियुमा राखिएकाले ठूला नेता र मन्त्रीहरु बाहेकले भेट्न पाएनन्। त्यसैले उनीहरु प्रधानमन्त्रीलाई भेटेर फर्किने ठूला नेता र  मन्त्रीलाई सोध्थे– कस्तो छ उहाँलाई ? 

_x000D_ _x000D_

सवैको उत्तर हुन्थ्यो– सामान्य नै छ। डराउनुपर्दैन। 

_x000D_ _x000D_

उपचारमा संलग्न चिकित्सकहरुले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था डराउनुपर्ने गरी नबिग्रिएको बताइरहेका थिए। 

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकाले त्यसको उपचार भइरहेको जानकारी आइसकेको थियो। स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाइरहँदा पनि उपस्थित नेता–कार्यकर्तामा आशंकाको बादल मडारिरहेकै थियो। 

_x000D_ _x000D_

तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका एक केन्द्रीय स्तरका नेताले आफ्नो आशंका लुकाउन सकेनन्, ‘अवस्था त्यति गम्भीर नभए किन सिसियुमा राखेर उपचार गर्नुपर्‍यो?’

_x000D_ _x000D_

केहीले त्यसमा ‘हो, हो’ मिसाए। 

_x000D_ _x000D_

केहीले ‘देशको ठूलो मान्छे’ भएकाले सामान्य अवस्थामा पनि उच्च शतर्कता अपनाइएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

चिकित्सकका अनुसार ओली देशको प्रधानमन्त्री भएका कारणले नभइ मिर्गौला प्रत्यारोपित व्यक्ति भएकाले सामान्य स्वास्थ्य समस्या आउँदा पनि विशेष ‘केयर’ जरुरी हुन्छ। 

_x000D_ _x000D_

उच्च शतर्कता अपनाउनुपर्छ। 

_x000D_ _x000D_

मिर्गौला प्रत्यारोपित व्यक्तिलाई अरुलाई भन्दा ८० प्रतिशत बढी विभिन्न संक्रमणको जोखिम हुने उनको निजी चिकित्सकका रुपमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह बताउँछिन्। 

_x000D_ _x000D_

उनले भनिन्, ‘नियमित सेवन गर्नुपर्ने औषधिका कारण मिर्गौला प्रत्यारोपित बिरामीको रोग प्रतिरोधात्मक क्षमता घटेको हुन्छ। त्यसैले अरुलाई भन्दा बढी संक्रमणको जोखिम हुन्छ।’ 

Xtrem

Xtrem
_x000D_ _x000D_

उनका अनुसार प्रत्यारोपण गरिएका बिरामीलाइ विशेष गरी निमोनिया, पिसाबको इन्फेक्सन, छातीको इन्फेक्सन भइरहने सम्भावना उच्च रहन्छ। सामान्य रुघाखोकीले पनि गम्भिर समस्या निम्त्याउन सक्छ।

_x000D_ _x000D_

त्यसकारण विशेष हेरचाह र उपचार आवश्यक हुन्छ।

_x000D_ _x000D_

मिर्गाैला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य प्रति सचेत नै छन्। 

_x000D_ _x000D_

तर, कामको चाप र नेता कार्यकर्ताको मायाले गर्दा कहिलेकाहिँ आफ्नै स्वास्थ्यको ख्याल गर्न चुक्छन्। 

_x000D_ _x000D_

यो दसैंमा पनि त्यही भएको चिकित्सकको अनुमान छ। किनभने दसैंमा प्रधानमन्त्रीको हातबाट टीका लगाउन नेता कार्यकर्तादेखि सर्वसाधरणको भीड लाग्यो।

_x000D_ _x000D_

यही क्रममा रुघाखोकीको संक्रमण भएको आशंका प्रधानमन्त्रीकी निजी चिकित्सक डा सिंहको छ। 

_x000D_ _x000D_

विगत ६ वर्षदेखि प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रुपमा स्वास्थ्य सल्लाह दिइरहेकी डा दिव्या सिंह भने यही बेला अमेरिकामा थिइन्। 

_x000D_ _x000D_

त्यसैले उनले फोनमा प्रधानमन्त्री अस्वस्थ रहेको जानकारी पाइन्। मौसम परिवर्तनको समयमा प्रधानमन्त्री ओलीमा देखिएको हल्का ज्वरो र खोकीलाई उनका सल्लाहकार र सहयोगीले मौसमी रुघाखोकीका रुपमा बुझे। त्यही रुपमा जानकारी दिए।

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समस्या आएको खबर पाउने वित्तिकै क्याबिनेट चिकित्सक डा दिलिप शर्मालगायतका चिकित्सकले सार्वजनिक कार्यक्रममा नजान र भेटघाट नगर्न सल्लाह दियो। 

_x000D_ _x000D_

सोही सुझाव अनुसार शनिवार भृकुटीमण्डपमा आयोजित नेकपाको चियापान कार्यक्रममा उनी सहभागी भएनन्। अस्वस्थ रहेका कारण उपस्थित हुन नसक्ने जानकारी कार्यक्रममा पठाइयो भने प्रधानमन्त्री निवास बालुवाटारमै चिकित्सक बोलाएर उनको स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया थालियो। 

_x000D_ _x000D_

प्रधानमन्त्री अस्वस्थ रहेको समाचार बढी आइतबार फैलियो। प्रधानमन्त्री स्वास्थ्य अवस्था बारे चासो प्रकट हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो मात्रै आएको उल्लेख गर्दै स्वास्थ्यमा ‘क्रमिक सुधार’ आइरहेको बेहोराका बिज्ञप्ति जारी गरे। 

_x000D_ _x000D_

सोही विज्ञप्ति अनुसार प्रधानमन्त्री स्वास्थ्यमा खास समस्या नरहेको बुझेकाहरुले सोमबार बिहानै ओली अस्पताल भर्ना भएको खबर सुने। 

_x000D_ _x000D_

सोमबार बिहान ४ः३० बजे नै प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक एन्ड भाष्कुलर सेन्टरको सिसियुमा भर्ना गरेर उपचार थालेको खबरले धेरैको मनमा सन्देह सिर्जना ग¥यो। 

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा जटिलता आएका कारण भर्ना गरिएको आशंका धेरैले गरे। तर, प्रधानमन्त्रीलाई सम्भावित जोखिबाट जोगाउन शतर्कता अपनाउँदै भर्ना गर्ने निर्णय लिइएको थियो। 

_x000D_ _x000D_

प्रधानमन्त्रीकी निजी चिकित्सक डा सिंह सोमबार राति २ : ०० बजे नेपाल आइपुग्नेबित्तिकै स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री निवास बालुवाटार पुगिन्।

_x000D_ _x000D_

प्रधानमन्त्री स्वास्थ्य अवस्था बुझेपछि उनले मिर्गौला प्रत्यरोपित व्यक्तिमा आउन सक्ने जोखिमलाई मध्येनजर गर्दै ‘विशेष केयर’ जरुरी रहेको महशुस गरिन्। यही अनुसार उपचारमा  संलग्न चिकित्सकसँग सल्लाह गरेर अस्पताल पुर्‍याइएको थियो। 

_x000D_ _x000D_

मनमोहन सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारका लागि अहिले डा अरुण सायमीको संयोजकत्वमा डा सिंह र डा सन्तकुमार दासलगायतको चिकित्सक टोली खटिएको छ। 

_x000D_ _x000D_

उनको अवस्था निरन्तर सुधारोन्मुख रहेको बताइएको छ। तर, पूर्ण निको नहुन्जेल अस्पतालको सिसियुमै राख्ने चिकित्सकहरुको तयारी छ। कम्तिमा तीन दिन प्रधानमन्त्री ओली अस्पतालमा रहनेछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्