• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

युवा स्वरोजगार कार्यक्रममा अनियमितता-१ : बेरोजगारका नाममा हुनेखानेको रजाइँ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  १३:४३
1140x725

काठमाडौं– बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले एक दशकअघि स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममा व्यापक अनियमितता भएको भेटिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकममा व्यवसायी र हुनेखानेले नै रजाइँ गरेको तथ्य उजागर गरेको हो। 

_x000D_ _x000D_

केन्द्रले गरेको छानबिन प्रतिवेदनअनुसार लक्षित समूह र वर्गलाई लगानी नै नगरिएको उल्लेख गरेको छ। ‘कोषमार्फत सञ्चालन भएका कार्यक्रमको औचित्य नै पुष्टि भएको देखिँदैन,’ छानबिन प्रतिवेदनको निष्कर्षमा भनिएको छ। 

_x000D_ _x000D_

बेरोजगारका नाममा हुनेखानेको रजाइँ 
_x000D_ केन्द्रको अध्ययन प्रतिवेदनले हुनेखाने, रोजगार र व्यवसायीले नै कोषको लाभ उठाएको देखाएको छ।  लक्षित समूह तथा स्वरोजगारमूलक तालिम प्राप्त व्यक्ति कार्यक्रमबाट लाभान्वित हुन नसकेको प्रतिवेदनमा जनाइएको छ। 

_x000D_ _x000D_

औपचारिक शिक्षा आर्जन नगरेका, कुनै पनि पेसा–व्यवसायमा संलग्न नरहेका तथा आयआर्जनमूलक काममा संलग्न नरहेका बेरोजगार युवालाई कोषले लक्षित समूहका रुपमा परिभाषित गरेको छ। लक्षित समूहमा पर्ने युवालाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था छ। त्यस्ता लाभग्राहीलाई बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गर्नुपर्ने व्यवस्था छ। 

_x000D_ _x000D_

तर, लक्षित वर्ग पहिचा नै नगरी लगानी गरिएको छानबिन प्रतिवदेनमा जनाइएको छ। उद्देश्यविपरीत सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होलसेल व्यवसायी, ढुवानी व्यवसायी, वस्तु आपूर्तिकर्ता तथा पहिलेदेखि नै व्यवसायमा संलग्न व्यक्तिलाई कोषको रकम लगानी गरिएको प्रतिवेदनमा जनाइएको छ। 

_x000D_ _x000D_

‘पहुँच भएका तथा कोषको प्राथमिकतामा नपरेका अन्य व्यक्तिमा रकम लगानी भई दुरुपयोग भएको पाईएको छ,’ छानबिन प्रतिवेदनमा भनिएको छ। 

_x000D_ _x000D_

सहकारी मार्फत लगानी भएका ऋणीसँग १० प्रतिशत मात्र ब्याज लिने निर्णय भए त्यस विपरीत पनि विभिन्न सहकारीले १३ दशमलव ५ प्रतिशतसम्म ब्याज लिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

अभिलेखै छैन
_x000D_ कोषबाट कति युवा लाभान्वित भए भन्नेसम्मको अभिलेख कोषको सचिवालयसँग नरहेको प्रतिवेदनमा उल्लेख छ। कोषको सचिवालयमार्फत सञ्चालित तालिमबाट कति जना बेरोजगार व्यक्ति स्वरोजगार भए र त्यस्ता व्यक्तिको वर्तमान अवस्थाको बारेमा पनि कोषले कुनै चासो नराखेको पाइएको प्रतिवेदनमा औंल्याइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

१० वर्षमा ५५ हजार युवालाई स्वरोजगार बनाएको दावी कोषले गरेको, तर ती युवा पहिलेदेखि नै रोजगार रहेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

_x000D_ _x000D_

दोहोरो संयन्त्र बनाएर अनियमितता, कागजी अनुगमन 
_x000D_ कार्यक्रमको सुरुदेखि नै नियम/कानूनको पालना नगरिएको छानबिन प्रतिवेदनले उल्लेख गरेको छ। प्रतिस्पर्धाका आधारमा तालिम दिने संस्थाको छनोट गर्नुपर्नेमा त्यस्तो नपाईएको, आफ्नो कार्यालयको वार्षिक कार्यक्रममा उल्लेख भएका कार्य सम्पन्न गर्नुपर्नेमा सो नगरी कोषसँग सम्बन्धित नभएका विदेशी संस्थाको अन्य विषयका तालिम कोषको रकममा संचालन गरेको पाइएको प्रतिवेदनमा औंल्याइएको छ। त्यसो गर्दा रकम र जनशक्ति दुबैको दुरुपयोग भएको प्रतिवेदनमा जनाइएको छ। 

_x000D_ _x000D_

कोषको रकम प्रभावकारी रुपमा परिचालन भए÷नभएको सम्बन्धमा अनुगमनसमेत नगरिएको र दोहोरो संयन्त्र बनाई एउटै काममा दोहोरो खर्च देखाएको केन्द्रले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।  

_x000D_ _x000D_

मनोमानी कर्मचारी भर्ना 
_x000D_ कोषका नाममा मनोमानी ढंगले कर्मचारी भर्ना गरिएको प्रतिवेदनमा जनाइएको छ। मापदण्डबिनै, विज्ञापनमा उल्लेख गरिएभन्दा बढी र परीक्षा नै सञ्चालन नगरी मनोमानी ढंगले कर्मचारी नियुक्त गरिएको प्रतिवेदनमा औंल्याइएको छ। ‘कोष स्थापना भएको १० वर्ष बितिसक्दा पनि स्थायी कर्मचारी नियुक्त नगरी करारमा कर्मचारी राखी चलखेल गरेको पाईएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

सरकारी सेवाबाट निवृत भएको र पेन्सन सुविधा समेत लिईरहेको व्यक्ति पुनः कोषमा नियुक्त भई दोहोरो सुविधा लिईरहेको समेत देखिएको प्रतिवेदनमा उल्लेख छ।  

_x000D_ _x000D_

कोषमा कार्यरत कर्मचारीले नियमविपरीत सेवा सुविधा लिएको, गैरसरकारी संस्था सञ्चालन गरेका पाइएको प्रतिवेदनमा औंल्याइएको छ। 

_x000D_ _x000D_

झन्डै ५२ करोड कर्जा जोखिममा 
_x000D_ केन्द्रले गरेको छानबिनले कोषमार्फत लगानी गरिएको ठूलो रकम जोखिममा परेको औंल्याएको छ। उक्त प्रतिवेदनअनुसार कोषको जोखिमयुक्त कर्जा रकम ५१ करोड ६८ लाख ६४ हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०६६/६७ यता कोषले हालसम्म ७ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ। 

_x000D_ _x000D_

कोषको औचित्यमाथि नै प्रश्न 
_x000D_ उद्देश्य अनुरुप काम गरेको नपाइएको उल्लेख गर्दै केन्द्रले आगामी दिनमा कोषको औचित्यमाथि नै प्रश्न उठाएको छ। 

_x000D_ _x000D_

कोषजस्तै समान प्रकृतिका काम गर्ने सरकारी निकायहरू स्वरोजगार कोष, ग्रामीण स्वावलम्बन कोष, गरिबी निवारण कोष, आर्थिक पुनरुत्थान कोष लगायतलाई एकआपसमा गाभी सशक्त र प्रभावकारी निकाय बनाई बेरोजगार र गरिबीमुखी कार्यक्रम संचालन गर्न मनासिव हुने सुझाव दिएको छ। 

_x000D_ _x000D_

‘यस्ता प्रकारका तालिम हचुवाको भरमा संचालन नगरी बेरोजगारलाई स्वरोजगार बनाउनेमा केन्द्रित भई विस्तृत अध्ययन एवं तालिम सम्बन्धी नियम र कानुन बनाएर अघि बढ्नुपर्छ,’ केन्द्रले सुझाएको छ। 

_x000D_ _x000D_

आगामी दिनमा लक्षित समूहका व्यक्तिलाई मात्र लगानी गर्ने, गैर–लक्षित समूहका व्यक्तिलाई कर्जा प्रवाह गर्ने पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, दोहोरो सुविधाका सम्बन्धमा छानबिन गरी कारबाही गर्नुपर्ने, लगानी तथा अनुगमनका नाममा भएको दोहोरो खर्च हटाउनुपर्ने, भाखा नाघेको कर्जा असुल उपर गर्नुपर्ने लगायतका सुझाव केन्द्रले दिएको छ। 
_x000D_  

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्