• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चोर बाटोबाटै अाउँछ ३० प्रतिशतभन्दा बढी रेमिट्यान्स

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  ००:४५
1140x725

काठमाडौं– वैदेशिएका नेपालीले पठाउने ३० प्रतिशत रेमिट्यान्स चोर बाटो (हुन्डी) भएर नेपाल भित्रिने गरेको पाइएको छ। विश्वका ३७ मुलुकबाट वार्षिक ७ खर्ब ५५ अर्ब ६० करोड रूपैयाँ रेमिट्यान्स भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्या‌ंक छ। यसको ३० प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारी आदिबाट भित्रिने राष्ट्र बैंकको आप्रवासन तथा रेमिट्यान्स विभागले जानकारी दिएको छ।

_x000D_ _x000D_

यसरी हेर्दा वार्षिक करीब २ खर्ब रेमिट्यान्स चोर बाटो हुँदै नेपाल आउने गरेको छ। करीब ७० प्रतिशत मात्र रकम औपचारिक अर्थात् बैंकिङ च्यानलबाट भित्रिने गर्छ भने, ३० प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारी आदिबाट नै आउने बैंकको अनुमान छ।

_x000D_ _x000D_

राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका औसतमा ६ पटकसम्म (वार्षिक) रेमिट्यान्स पठाउने गर्छन्। 

_x000D_ _x000D_

गतवर्ष ७ खर्ब ५५ अर्ब ६० करोड रूपैयाँ रेमिट्यान्स भित्रिएकाे नेपालमा हालसम्मकै उच्च भएको बैंकका प्रवक्ता नारायणप्रसाद पौडयालले बताए। अवैध बाटो भएर नेपाल अाउने रेमिट्यान्स रोक्न सरकारले प्रयास गरिरहेको छ। धेरै ठूलो रकम अवैध बाटो भएर नेपाल अाउने भएपनि अनौपचारिक तवरबाट समेत नेपालमा विप्रेषण अाउने गरेको उनको स्वीकारोक्ति छ। 

_x000D_ _x000D_

विश्व बैंकले प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट-२०१७’ को तंथ्याकअनुसार गतवर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ। यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २७ प्रतिशत हो।

_x000D_ _x000D_

गत आवमा ७ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ भने २०७३ /०७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ नेपाल अाएको छ।  यसैगरी २०७२/०७३ मा ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। 

_x000D_ _x000D_

अघिल्लो आवमा ४.६ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर गत आवमा ८.६ प्रतिशत पुगेको हो।

_x000D_ _x000D_

बैंकका अनुसार सन् २०१५ मा ६ अर्ब ७३ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स नेपाल अाएको थियो। सन् २०१४ मा ५ अर्ब ८८ करोड ९० लाख डलर बराबरको रेमिट्यान्समात्र भित्रिएको थियो। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको र विदेशस्थित श्रम गन्तव्यमा उनीहरूले पाउने पारिश्रमिकमा भएको वृद्धिसँगै नेपाल भित्रिने रेमिट्यान्सको अनुपात बढेको बैंकको भनाई छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राष्ट्र बैंककै अनुमानलाई आधार मान्दा पनि यस वर्ष नेपाल भित्रिने रेमिट्यान्स ८ खर्ब नाघ्छ।

_x000D_ _x000D_

चालु आर्थिक वर्ष सुरु भएको पहिलो एक महिनामा करिब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल बैंकले जानकारी दिएको हो।

_x000D_ _x000D_

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो।

_x000D_ _x000D_

रेमिट्यान्समा  सबैभन्दा बढी निर्भर हुने मुलुकभित्र नेपाल पनि पर्छ। विश्व बैंकले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको उल्लेख छ।

_x000D_ _x000D_

बढी रेमिटेयान्स भित्रिने देश 
_x000D_ माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट-२०१७ अनुसार नेपालमा सर्वाधिक रेमिट्यान्स पठाउने १० मुलुकको सूचीमा मलेसिया पहिलो स्थानमा, कतार दोस्रो, साउदी अरब तेस्रो, भारत चौथो, यूएई पाँचौ, अमेरिका छैटौं, कुवेत सातौं, बेलायत आठौं, अष्ट्रेलिया नवौं र बंगलादेश दशौं स्थानमा छन्। 

_x000D_ _x000D_

नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियाबाट वार्षिक ४५ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिनुपर्नेमा केबल २ अर्बमात्र औपचारिक माध्यमबाट भित्रिइरहेको छ।

_x000D_ _x000D_

इजरायल, बेलायत, हङकङ र अष्ट्रेलियाबाट वार्षिक ३० अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स हुन्डीबाट भित्रने गरेको वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरुको भनाई छ।

_x000D_ _x000D_

सरकारद्वारा औपचारिकरूपमा काममा जान प्रतिबन्ध लगाइएका अफगानिस्तान, इराक र साइप्रस मात्र होइन, बहराइनबाट भित्रने ठूलो रकमसमेत हुन्डीबाटै आउने गरेको देखिन्छ। यद्यपि, केन्द्रीय बैंकको दाबी र वास्तविक रेमिट्यान्स प्राप्तीबीच निकै ठूलो अन्तर देखिन्छ।  

_x000D_ _x000D_

एसियाली विकास बैंकले गरेको अर्को अध्ययनअनुसार करिब १५ अर्ब रूपैयाँ बराबरको रकम नेपालीहरूले बिदामा आफैं आउँदा वा साथीभाइ घर आउँदा ‘ह्यान्डक्यारी’ मार्फत् पठाउँछन्।

_x000D_ _x000D_

छिमेकी मुलुक भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि ठूलो छ, त्यहाँबाट वार्षिक २५ अर्ब रूपैयाँ भित्रने गरेको बैकको अनुमान छ। बैंकको अध्ययनलाई आधार मान्दा विकसित राष्ट्रहरूबाट मात्र नभई भुटान, बंगलादेश, भियतनामजस्ता देशबाट समेत रेमिट्यान्स आउने गरेको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्