• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यी हुन् सरकारविरूद्ध उभिने बलिउड कलाकार

64x64
नेपाल लाइभ आइतबार, भदौ १८, २०७४  १२:१४
1140x725

काठमाडौं- देशको गहना मानिन्छ कलाकारलाई। देश चिनाउने प्रतिनिधि अनुहार पनि हुन् उनीहरु। आम धारणा छ- कलाकार सत्ताको दास हुनुहुन्न। बलिउडले पनि बेलाबेला यसलाई प्रमाणित गरिदिएको छ।

बलिउडका कलाकार थुप्रै पटक सत्ताविरूद्ध उभिँदै आएका छन्। बलिउड अभिनेता राजकुमार, आमिर खान त्यसका उदाहरण हुन्। आमिरले नर्मदा बचाउ आन्दोलनमा गुजरात सरकारविरूद्ध उभिए जसका कारण उनी गुजरात सरकारको आँखाको तारो बन्न पुगे। सन् १९७५ को समयमा इन्दिरा गान्धीले लगाएको संकटकालको मूल्य भारतीय जनताले राम्रै गरी चुकाए। बलिउड र इन्दिरा गान्धी सरकार एकअर्काको विरूद्ध आमनेसामने भए। बलिउडले संकटकालको आफ्नै किसिमले विरोध गर्योअ। त्यही बेला केही कलाकार सरकारविरूद्ध उभिए।

कोको थिए संकटकालको विरुद्धमा उभिने कलाकारहरु:

राज कुमार 

राजकुमारले भारतमा लगाइएको संकटकालको खुलेरै विरोध गरे। सन् १९९५ मा दिएको एक अन्तरवार्तामा उनले संकटकालको समर्थन गर्न गरेको आग्रहलाई आफूले अस्विकार गरेको खुलासा गरेका थिए।  'भारत सरकारले मलाई संकटकालको समर्थन गर्न आग्रह गर्यो् तर मैले सिधै अस्विकार गरेँ। त्यतिमात्र होइन मैले यसको विरोध गर्नेको खुलेर समर्थन गर्ने जवाफ पनि फर्काएँ,' उनले भनेका थिए।

मनोज कुमार

मनोज कुमारले सेन्सर झलेमाबाट मुक्त गर्दै अमिताभ बच्चनको 'शोले'लाई सेन्सर पास गराए। तत्कालीन सूचना तथा प्रसारण मन्त्री विद्याचरण शुक्ललाई भनेर उनले सेन्सर मनोजले पास गराएका थिए। शुक्लसँग उनको निकट सम्बन्ध थियो। तर उनले आफ्नै फिल्म 'दस नम्बरी'लाई भने सेन्सर पास गराउन सकेनन्। 

मनोजले संकटकालको खुलेर विरोध गरेका कारण फिल्मलाई सेन्सरमा रोकियो। फिल्म पास नभएपछि उनले सरकारविरूद्ध अदालतमा मुद्दा हाले। लाखौं रकम खर्च गरे। पछि भाजपाको सरकार आएपछि लालकृष्ण आणवाडीले मनोजको पक्षमा फैसला गरिदिए। त्यसपछि मनोज सरकार विरूद्दको मुद्दा जित्ने एकमात्र फिल्मकर्मी बने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिमात्र होइन उनले चर्चित उपन्यास 'पिन्जर' लेखिका अमृता प्रितमलाई समेत लज्जित पारिदिए, जसको खुलासा उनले एक अन्तरवार्तामा गरेका छन्। प्रितमले मनोजलाई संकटकालको समर्थनमा लेखिएको वृत्तचित्रको निर्देशन गर्न आग्रह गरेकी थिइन्, जसलाई उनले ठाडै अस्विकार गरिदिए। प्रितमले पछि त्यसका लागि मनोजसँग माफी माग्नुपरेको थियो। मनोजलाई उनले आफ्नो स्क्रिप्ट जलाउन समेत भनेकी थिइन्।

किशोर कुमार

गायक तथा अभिनेता किशोर कुमारले पनि संकाटकाल विरोधको राम्रै मूल्य चुकाउनुपर्योन। संकटकालका बेला सूचना तथा प्रसारण मन्त्रालयले उनलाई एक कार्यक्रममा गीत गाउन भन्यो। किशोरले अस्विकार गरे। त्यसपछि उनी सरकारको नजरमा खलनायक बने। 

सञ्जय गान्धी र शुक्लले अल इन्डिया रेडियोमा उनको गीतमा प्रतिबन्ध लगाइदिए। प्रतिबन्धको बाबजुद किशोर आफ्नो विचारबाट टसमस भएनन्। किशोसँगै मोहम्मद रफी तथा मन्ना डे पनि सरकारविरूद्ध नै उभिए। रफीले त सञ्जयलाई 'यस्तो गर्नेले कुन आधारमा आफूलाई नेहरू जस्ता महान् मान्छेको नाति हुँ भनेर गर्व गर्छौ' समेत भने। रफी र मन्ना डेको हस्तक्षेपपछि किशोरमाथिको प्रतिबन्ध फुकुवा गर्न सञ्जय बाध्य भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देवानन्द

दूरदर्शनमा संकटकालको अभियान चलाउन अस्विकार गरेपछि सदाबहार अभिनेता देवानन्दले थुप्रै चुनौतीको सामना गर्नुपर्योो। उनी 'देश परदेश' फिल्मको सुटिङ गरिरहेका थिए। फिल्मको लन्डन सुटिङको अनुमति लिनका लागि उनलाई अवरोध गरियो। सरकारको यस रवैयाबाट असन्तुष्ट देवानन्दले राजनीतिक पार्टी नै गठन गरे, सरकारविरूद्ध लड्न। पार्टी गठनपछि उनले जुहुमा संकटकालविरूद्ध पहिलो भाषण दिए। पछि उनको पार्टी नै विघटन भयो।

सत्यजित रे

भारतीय सिनेमालाई विश्वमा चिनाउने पहिलो श्रेय पाएका कान अवार्ड विजेता निर्देशक सत्यजित रे पनि सरकारको संकटकालविरूद्द उभिए। संकटकालका बेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले जवाहरलाल नेहरूको वृत्तचित्र निर्देशन गर्न गरेको आग्रह उनले मानेनन्। 

सत्यजितको उँचो कद बलिउडमा यति ठूलो थियो कि सरकारले छुने हिम्मत समेत गरेन। उनलाई भारतीय कम्युनिस्ट पार्टिको समेत समर्थन थियो। 

वी शान्ताराम, गुलजार तथा विनोद खन्ना जस्ता कलाकारले पनि संकटकालको खुलेर विरोध गरेका थिए।

(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्