• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मोबाइलको व्यापारमा ४० प्रतिशतले कमी, व्यवसायी भन्छन् - ‘भ्याट रिफन्ड’ नदिँदा कालाेबजारी फस्टायाे

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  १४:५४
1140x725

इटहरी– चाडपर्वको मौसममा अत्याधिक बिक्री हुने कम्प्युटर, मोबाइललगायत इलेक्ट्रोनिक्स सामानको व्यापार यसपालि ओरालो लागेको व्यवसायीहरु बताउँछन्। दसैँ, तिहारलगायत पर्वको छेको पारेर विज्ञापनमा होडबाजी गर्ने कम्पनीहरू पनि यसपटक मौनजस्तै छन्। तर, सीमावर्ती भारतीय बजार भने उत्साहजनक देखिएको छ।

_x000D_ _x000D_

मोबाइललगायत इलेक्ट्रोनिक्स सामानमा ‘भ्याट रिफन्ड’मा रोक लगाएसँगै नेपाली बजारमा व्यापार ओरालो लागेको व्यवसायीहरु बताउँछन्। सरकारको ‘भ्याट रिफन्ड’ नगर्ने कार्यक्रम कार्यन्वयन भएसँगै नेपाली बजारमा इलेक्ट्रोनिक्स सामानको मूल्य बढेको हो। त्यसले गर्दा सीमा क्षेत्रका भारतीय बजारबाट मोबाइल तस्करी मौलाएको छ।

_x000D_ _x000D_

विगतमा सामान नेपाल भित्रिएसँगै सरकारले लिने १३ प्रतिशत भ्याटमा ४० प्रतिशत बराबरको मूल्य ‘रिफन्ड’ हुने प्रावधान थियो। तर, आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ‘भ्याट रिफन्ड’को व्यवस्था हटेको छ।

_x000D_ _x000D_

दसैं, तिहारलगायत पर्वका समयमा अत्याधिक बिक्री हुने इलेक्ट्रोनिक्स सामानको व्यापारमा कमी आएसँगै त्यसको असर व्यापारीलाई त परेको छ नै, मूल्य वृद्धि भएसँगै आम उपभोक्तासमेत मारमा परेका छन्।

_x000D_ _x000D_

यसअघि कम मूल्यमा पाइने सामानको दाम बढेको छ। ‘भ्याट रिफन्ड’को आशामा कम मूल्य राखेर प्रतिस्पर्धा गर्ने कम्पनीहरूले इलेक्ट्रोनिक्स सामानको मूल्य बढाएका हुन्। नेपाली बजारमा यस्ता सामानको मूल्य बढेसँगै भारतीय सीमावर्ती बजारहरु जोगवनी, पानीट्याङ्कीलगायतमा भने व्यापार फस्टाएको छ। जसको प्रत्यक्ष मारमा नेपाली व्यापारीहरु  परिरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

सोझो हेराइमा ‘भ्याट रिफन्ड’को व्यवस्थाले सरकारको आम्दानी भएको देखिए पनि यसले सरकार देखि आम उपभोक्तासम्मलाई घाटा भइरहेको बताउँछन् महालक्ष्मी इलेक्ट्रोनिक्स, धरानका सञ्चालक भरत अग्रवाल। नेपाली बजारमा मूल्य बढेसँगै व्यापारमा गिरावट आएका कारण राजश्व गुम्न थालेको उनले दाबी गरे।

_x000D_ _x000D_

_x000D_ _x000D_

भारतीय र नेपाली बजारमा समान मूल्य कायम गर्न भन्दै ‘भ्याट रिफन्ड’को व्यवस्था हटाइए पनि खुल्ला सीमाका कारण त्यो सम्भव नभएको एटुजेड मोबाइल केयर, विराटनगरका सञ्चालक जगदीश डागाले बताए। पहिले २० हजार रुपैयाँ पर्ने मोबाइल अहिले २२ देखी २५ हजारसम्ममा बेच्नुपरेको उनको भनाइ छ। ‘अन्य समयमा घट्दो दरमा रहने मोबाइलको मूल्य यसपटक भने वृद्धि भइरहको छ।,’ उनी भन्छन्, ‘यसको कारण भारतीय बजारबाट नेपाल भित्रिने मोबाइलको दुइ नम्बरी कारोबार हो।’

_x000D_ _x000D_

‘भ्याट रिफन्ड’ले सबैभन्दा बढी मोबाइल बजार प्रभावित भएको देखिएको छ। जसले गर्दा भारतीय बजारमा सस्तो दरमा पाइने मोबाइलको कालोबजारी फस्टाउन थालेको छ। नेपाली व्यापारीले ‘भ्याट रिफन्ड’ पाउन छाडेपछि पुरानो मूल्यभन्दा बढाएर सामान बिक्री गर्ने गरेका छन्। जसको कारण विगत वर्षमा भन्दा ४० प्रतिशतले मोबाइलको व्यापार कम भएको व्यवसायीहरुको भनाइ छ। एक÷दुई वटा खुद्रा मोबाइल ल्याउने र नेपाली बजारमा बेच्ने काम व्यापक भइरहेको पनि उनीहरू बताउँछन्।

_x000D_ _x000D_

हेर्दा सामान्य देखिए पनि यसले अर्थतन्त्रमा गम्भीर असर गर्ने अर्थविद डा भेषप्रसाद धमलाको भनाइ छ। कालोबजारीको कारण नेपाली बजार सुस्ताउने अवस्था आउनु अर्थतन्त्रको गम्भीर समस्या रहेको उनले बताए। यसले भुक्तान सन्तुलन बिगार्ने हुँदा देशकै अर्थतन्त्र धरासायी हुने उनको तर्क छ।

_x000D_ _x000D_

‘नेपालको कर नीति स्पष्ट हुन सकेन। झट्ट हेर्दा फाइदा देखिने भ्याट रिफन्डको रोकले दूरगामी असर गर्ने देखिएको छ।,’ उनी भन्छन्, ‘अवैध बाटोबाट नेपालको पूँजी बहिर्गमन भयो। जसले गर्दा व्यापार घाटा बढ्ने निश्चित छ।’

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्