• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘पक्राउ’ परेका चोलेन्द्र छुटे, अब घरमै सुरक्षा : आखिर राति किन लगियो प्रहरी कार्यालय?

64x64
नेपाल लाइभ आइतबार, असोज ११, २०८३  १४:२८
1140x725

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको छ। अब उनको निवासमै सुरक्षा दिने प्रहरीको भनाइ छ।

जबरालाई शनिबार राति/आइतबार बिहान करिब ३ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। सुरुमा उनलाई पक्राउ गरिएको खबर सार्वजनिक भएपछि घटनालाई लिएर प्रश्न उठेको थियो। तर प्रहरीले पछि जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालयमा ल्याइएको बताएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको र अब घरमै सुरक्षा दिने बताएका छन्। प्रहरीका अनुसार कार्यालयमा राखेर उनीसँग आवश्यक सोधपुछ गरिएको थियो।

तर उनलाई किन रातको समयमा घरबाटै प्रहरी कार्यालय ल्याउनुपर्‍यो भन्ने प्रश्न भने सुरुदेखि नै उठेको थियो। प्रहरीले सुरक्षा चुनौती रहेको बताए पनि त्यस्तो खतरा के थियो, कसबाट थियो र घरमै सुरक्षा थपेर किन समाधान गर्न सकिएन भन्ने स्पष्ट विवरण सार्वजनिक गरेको छैन। जबराले समेत आफूलाई सुरक्षा खतरा भए निवासमै थप सुरक्षाकर्मी खटाउन आग्रह गरेको परिवारको भनाइ छ।

जबरालाई नियन्त्रणमा लिइएको विषयमा पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रहरी अधिकारीहरूले समेत प्रश्न उठाएका थिए। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सुरक्षा चुनौती भए निवासमै सुरक्षाकर्मी थप्न सकिने बताएका छन्। अर्का पूर्वप्रधानन्यायाधीश बलराम केसीले पनि रातको समयमा नियन्त्रणमा लिनुको औचित्यमाथि प्रश्न गरेका थिए। पूर्वसीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले सुरक्षा चुनौतीका आधारमा प्रहरी कार्यालयमा लैजाने अभ्यासबारे प्रश्न उठाउँदै नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया स्पष्ट हुनुपर्ने बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि जबरालाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले यसलाई विधिको शासनसँग जोडेर प्रश्न उठाएका छन्।

जबराको नियन्त्रणको कारणबारे भने विभिन्न विवरण सार्वजनिक भएका छन्। केही प्रहरी स्रोतले उनीविरुद्ध उजुरी परेको बताएका छन् भने अर्को विवरणमा शान्ति–सुरक्षासम्बन्धी विश्लेषणका आधारमा नियन्त्रणमा लिइएको र केही गतिविधिबारे अनुसन्धान गर्न खोजिएको उल्लेख छ। तर प्रहरीले आधिकारिक रूपमा कुनै निश्चित कसुर वा उजुरीको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यसअघि जबराविरुद्ध दर्ता भएको महाअभियोगको औचित्य समाप्त भएको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरिसकेको छ। त्यसपछि पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा प्रहरी कार्यालय लगिएपछि घटना थप चर्चामा आएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अब जबरालाई पक्राउ गरिएको हो वा सुरक्षाका लागि मात्रै नियन्त्रणमा लिइएको हो भन्ने प्रश्नभन्दा पनि उनीमाथि के आधारमा कारबाही गरिएको थियो र सुरक्षा खतरा देखिएको भए घरमै सुरक्षा किन दिन सकिएन भन्ने विषयमा प्रहरीले स्पष्ट पार्नुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दानबहादुर कार्कीको रिटको सुनुवाई बुधबार, किन सारियो पेशी?
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न
सम्बन्धित सामग्री
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच भएको वार्तामा दुवै देशका मन्त्री, कूटनीतिक अधिकारी तथा प्रधानमन्त्रीका सल्ल... सोमबार, मंसिर ७, २०८३
लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत पार्टीका सल्लाहकार एवं सहकर्मी पूर्णबहादुर गुरुङको निधनपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड क्व्होलासोथार गाउँपालिका–सान... सोमबार, मंसिर ७, २०८३
नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक जारी नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
दानबहादुर कार्कीको रिटको सुनुवाई बुधबार, किन सारियो पेशी? सोमबार, मंसिर ७, २०८३
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै सोमबार, मंसिर ७, २०८३
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न सोमबार, मंसिर ७, २०८३
लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत सोमबार, मंसिर ७, २०८३
नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक जारी सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्