• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै

64x64
नेपाल लाइभ सोमबार, मंसिर ७, २०८३  १३:५१
1140x725

काठमाडौं - नेपाल र भारतबीचको रक्षा सहकार्य थप सुदृढ गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण आयोजना हुने भएको छ । भारतीय सेनाले सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यासको २०औँ संस्करण हुन लागेको जानकारी दिएको हो ।

भारतीय सेनाले यस अभ्यासलाई दुई छिमेकी मुलुकबीचको दीर्घकालीन सैन्य साझेदारी र सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरेको छ । यसअघि संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १९औँ संस्करण सन् २०२५ डिसेम्बरमा भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न भएको थियो । उक्त अभ्यासमा दुवै देशका सेनाले पहाडी क्षेत्रमा जंगल युद्ध र आतंकवादविरोधी कारबाहीसम्बन्धी तालिम गरेका थिए ।

भारतीय रक्षा मन्त्रालयका अनुसार १९औँ संस्करणको समापनका क्रममा दुवै देशका सैनिक सञ्चालन महानिर्देशक (डीजीएमओ) ले दुईदिने बटालियनस्तरीय सैन्य अभ्यासको अवलोकन गरेका थिए । संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ अन्तर्गत आतंकवादविरोधी कारबाही सञ्चालन गर्ने प्रक्रियामा केन्द्रित रहेर अभ्यास गरिएको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

अभ्यासका क्रममा निगरानी तथा गुप्तचरी प्रणाली (आईएसआर), लक्ष्य पहिचान तथा प्रहार गर्ने ड्रोन, दिन तथा रातमा प्रयोग गर्न सकिने अत्याधुनिक हतियारका उपकरण, कृत्रिम बौद्धिकतामा आधारित निगरानी प्रणाली र सुरक्षित सञ्चार प्रविधिको प्रयोग गरिएको थियो ।

त्यसैगरी दुवै देशका सैनिकले जटिल भौगोलिक क्षेत्रमा सूचनाका आधारमा विशेष सैन्य कारबाही, हवाई माध्यमबाट सैनिक परिचालन तथा संयुक्त रणनीतिक अभियानको अभ्यास गरेका थिए ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

१९औँ संस्करणमा भारतीय सेनाका ३३४ र नेपाली सेनाका ३३४ गरी कुल ६६८ सैनिक सहभागी थिए । भारतीय टोलीको प्रतिनिधित्व मुख्यतः आसाम रेजिमेन्ट तथा नेपाली टोलीको प्रतिनिधित्व देवीदत्त रेजिमेन्टका सैनिकले गरेका थिए ।

‘सूर्यकिरण’ नेपाल र भारतबीच नियमित रूपमा आयोजना हुँदै आएको संयुक्त सैन्य अभ्यास हो । यसले दुई देशका सेनाबीच सैन्य क्षमता अभिवृद्धि, संयुक्त रूपमा काम गर्ने दक्षता, अनुभव आदानप्रदान र आपसी विश्वास विस्तारमा सहयोग पु¥याउँदै आएको छ । आगामी २०औँ संस्करणले पनि दुई देशबीचको रक्षा साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । एएनआई

 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दानबहादुर कार्कीको रिटको सुनुवाई बुधबार, किन सारियो पेशी?
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न
सम्बन्धित सामग्री
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै भारतीय सेनाले यस अभ्यासलाई दुई छिमेकी मुलुकबीचको दीर्घकालीन सैन्य साझेदारी र सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरेको छ । सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको जनाइए... सोमबार, मंसिर ७, २०८३
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि ग... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
दानबहादुर कार्कीको रिटको सुनुवाई बुधबार, किन सारियो पेशी? सोमबार, मंसिर ७, २०८३
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै सोमबार, मंसिर ७, २०८३
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न सोमबार, मंसिर ७, २०८३
लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत सोमबार, मंसिर ७, २०८३
नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक जारी सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्