काठमाडौं– आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिइएका पूर्व प्रधानमन्यायाधीश चोलेन्द्र शमशेर जबरा छुटेका छन् ।
उनलाई घरमै सुरक्षा दिनेगरी छाडिएको हो । गएराति पक्राउ परेका जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको हो ।
जबरालाई प्रहरीले गएराति पक्राउ गरेको थियो । पक्राउपछि उनलाई प्रहरी कार्यालयमा लगेर सोधपुछ गरिएको थियो । सोधपुछ सकेपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।