• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एनआरएनएले दुई वर्षमा १ करोड एलइडी बल्ब वितरण गर्ने, ३ सय मेगावाट विद्युत बचत

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  १३:०२
1140x725

काठमाडौं– दुई वर्षभित्र नेपालमा १ करोड एलइडी बल्ब वितरण हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंमा आयोजना गरेको ‘एनआरएनए नलेज कन्भेन्सन, २०१८’ अन्तर्गत उर्जा विकास अन्तरक्रियामा बोल्दै ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा बद्रि केसीले सो कुरा बताएका हुन्।

_x000D_ _x000D_

नेपाल सरकार र एनआरएनएको सहकार्यमा आगामी दुई वर्षभित्र १ करोड एलइडी बल्ब वितरण गर्ने बताए। सो परिमाणको बल्ब वितरण भएमा मुलुकमा ३ सय मेगावाट बिजुली बचत हुने उनको दाबी छ। भने, ‘अहिलेको सामान्य ४० वाटको बल्बले खपत गर्ने विद्युत र १० वाटको एलइडीले खपत गर्ने विद्युत बराबर हुन्छ। जसको कारण १ करोड एलइडी बल्ब प्रयोग गर्दा ३ सय मेगावाट विद्युत खपत हुने देखिन्छ।’

_x000D_ _x000D_

एलइडी बल्ब प्रयोग गर्न भन्दै जनचेतनाका लागि स्थानीय शिक्षक र आमा समूहलाई उपयोग गरिने पनि केसीले बताए। साथै, उनले अहिले टुकी बत्तीको साटो बिजुली बत्ती बल्यो भन्दैमा नेपालमा बिजुलीको प्रयोग बढ्यो भन्न नमिल्ने जिकिर गरे। ‘हामीले कृषि, विकास निर्माणको क्षेत्रमा प्रसस्त मात्रामा विद्युत प्रयोग गर्न सकियो भने मात्रै उर्जाको प्रयोग बढ्यो भन्न मिल्छ।’, केसीले भने। उनले विकसित र विकासोन्मुख मूलुकको नागरिकको चाहना र आवश्यकता एउटै भए पनि स्रोतसाधनको अभावको कारण चाहना खुम्चाउनु परेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

साथै, कार्यक्रममा सहभागी उर्जा विज्ञले वैकल्पिक उर्जाको प्रयोग र उर्जाको विविधिकरणमा जोड दिएका छन्। कार्यक्रमका वक्ता उर्जा विज्ञ डा राम मनोहर श्रेष्ठले नेपालमा उर्जाको स्रोत, प्रयोग तथा खरिदमा विविधता ल्याउनु पर्ने बताए। उनले छिमेकी मुलुक भारतबाट मात्रै उर्जाको खरिद गर्दा नेपालले विभिन्न समयमा अफ्ठेरो परिस्थितीको सामना गर्नु परेको बताए। भने, ‘एकै मुलुकबाट मात्रै उर्जा खरिद गर्दा नेपालीले विभिन्न समय दुःख पाएका छन्। त्यसैले उर्जा खरिदमा विविधता ल्याउनु पर्छ।’ उनले वैकल्पिक उर्जाको प्रयोग ल्याउनु पर्नेमा जोड दिए।

_x000D_ _x000D_

त्यस्तै, उर्जा विज्ञ रामप्रसाद धितालले नेपालमा अहिले ७४ दशमलब ५ प्रतिशत मानिसहरु परम्परागत उर्जामा आधारित रहेको तथ्य प्रस्तुत गरे। भने, ‘यसको धेरै हिस्सा ग्रामीण भेगमा रहेको छ।’ 
_x000D_ धितालले ‘क्लिन इनर्जी’को क्षेत्रमा भने नेपाल गर्व गर्न सक्ने अवस्थामा पुगेको बताए। उनले अहिले सरकारले ल्याएको नीतिले साना आयोजनाहरुको निर्माणलाई प्रोत्साहन गर्नु सकारात्मक भएको तर्क गरे। उनले अहिले प्रविधिको विकाससँगै ठूला आयोजनाहरु निर्माण गर्न मूलुक सफल भएको दाबी गरे।

_x000D_ _x000D_

न्युयोर्क सिटीका पिइ सूर्य लम्सालले नेपालले सोलार र हाइड्रोपावरलाई मिश्रण गरेर उर्जा उत्पादन गर्नसके मूलुक विकसित हुने बताए। त्यस्तै अर्का विज्ञ सुनिल लोहनीले मूलुकमा उर्जाको विकास गर्न प्रविधिसँगै दक्ष जनशक्तिको उत्पादन गर्न आवश्यक रहेको धारणा राखे।

_x000D_ _x000D_

यता कार्यक्रममा सहभागी एनआरएनए लगानीकर्ताहरुले भने मूलुकमा भ्रष्टाचारको अन्त्य नभएसम्म लगानी गर्न नसक्ने बताएका छन्। उनीहरुले विभिन्न आयोजनाको लागि लगानी गर्न खोज्दा विभिन्न तबरबाट भ्रष्टाचारको समाना गर्नुपरेकोमा त्यसतर्फ एनआरएनए र सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्