बझाङ– बझाङमा जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ।
_x000D_
_x000D_
प्राप्त जानकारी अनुसार कञ्चनपुर जिल्ला बेदकोट नगरपालिकाका ३५ वर्षीय प्रेम बोहराको उपचारको क्रममा केदारस्यु गाउँपालिकाको देउरा स्थित देउरा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो।
_x000D_
_x000D_
घाइतेको उपचार र उद्धारको लागि काठमाडौंबाट सिम्रिक यएरको हेलिकप्टर बझाङका लागी उडेको जानकारी दिएको छ।
_x000D_
_x000D_
बुङ्गल नगरपालिकाको पहलमा सख्त घाइते ७ जनालाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
_x000D_
_x000D_
याे पनि पढ्नुहाेस् :
_x000D_
_x000D_
बझाङमा जिप दुर्घटना : २ काे मृत्यु, १२ जना घाइते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।