• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एनआरएनएले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ मनाउने

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ११:१६
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ मनाउने भएको छ। सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेकोले उक्त अभियानलाई सफल पार्न एनआरएनएले सन् २०१९ भरी विश्वका ८० वटा देशमा प्रवर्द्धन कार्यक्रम संचालन गर्ने घोषणा गरेको हो।  

_x000D_ _x000D_

राजधानीमा संघले आयोजना गरेको नेपालको पर्यटनको दिर्घकालीन रणनीति विकासमा एनआरएनएको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ को रुपमा मनाउने घोषणा गरेका हुन्।  

_x000D_ _x000D_

सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको बेला एनआरएनएले टुरिजम प्रमोसन इयरका रुपमा मनाउने योजनासहित कार्यक्रम सार्वजनिक गरेको हो। 

_x000D_ _x000D_

‘विश्वभर नेपाली बसोवास गर्दै आएका छन,’ अध्यक्ष भट्टले भने, ‘नेपालले आयोजना गरेको बृहत् अभियानमा सहयोग पुर्‍याउन आफूहरु लागिपरेका छौं।’ नेपालीहरु बसोवास गर्दै आएका सबै देशमा त्यहाँका नेपाली प्रतिनिधिसँगको सहकार्यमा नेपालमा पर्यटक पठाउने अभियान चलाउने अध्यक्ष भट्टल बताए। 

_x000D_ _x000D_

पर्यटन क्षेत्रको विकासले नै विश्वका धेरै मुलुकको आर्थिक अवस्था मजबुत भएको र नेपालमा पनि धेरै पर्यटक ल्याउन आवश्यक रहेको उनले बताए। नेपालमा धेरै पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियानलाई निरन्तरता दिने समेत उनको भनाइ छ। नेपाल आउने पर्यटकलाई लक्षित गरी ‘नमस्ते क्याम्पियन’ को समेत थालनी गरिएको समेत भट्टले जानकारी दिए।  

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रवासमा बसेर नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यका साथ ‘तीन जना साथीलाई नेपाल पठाऊ’ अभियान पनि सञ्चालन गरिरहेको भट्टले बताए। प्रवासी नेपालीले नेपालको प्रचार गरी आफ्ना तीन-तीन जना साथीलाई मात्र नेपालमा पठाउन सके पनि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनको विश्वास छ।

_x000D_ _x000D_

अध्यक्ष भट्टले नेपाल आउने पर्यटकको दर्जा नतोक्न अनुरोध गरेका छन्। पछिल्लो समय खर्च गर्ने र नगर्ने पर्यटक भन्न लागिएको र त्यसले नकारात्मक प्रभाव फैलने उनको तर्क छ। यहाँ आउने जुनसुकै स्तरका पर्यटक भएपनि ती नेपालका पाहुना भएकाले उनीहरुलाई समान व्यवहार र समान सम्मान गर्न सम्बन्धित निकायहरुलाई अनुरोध समेत गरेका छन्। 

_x000D_ _x000D_

भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन विदेशमा रहेका पर्यटन क्षेत्रका संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएकी उपाध्यक्ष सपिला राजभण्डारीले बताइन्। यस्तै सगरमाथाको प्रचारप्रसारका लागि सगरमाथा आरोहण गरिसकेकासँग त्यहाँका टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आफ्नो अनुभव प्रसारण र प्रकाशन गर्न समन्वय गरिरहेको उनको समेत उनले जानकारी दिइन्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

कार्यक्रममा बोल्दै एक्सपिरेन्स नेपाल अभियानका संयोजक दिपेशमान शाक्यले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले विश्वभर प्रवर्द्धन कार्यक्रम गर्ने बताए। सन् २०१७ मा युरोप भ्रमण वर्षका संयोजक समेत रहेका शाक्यले युरोपमा विभिन्न गतिविधि गरिरहेको जानकारी दिए। 

_x000D_ _x000D_

नेपालको पर्यटन प्रवद्र्धनमा एनआरएनले खेलेको भूमिकाको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले प्रशंसा गरे। एनआरएनले गरेका कार्यक्रममा सहकार्य गर्न आफूहरु तयार रहेको समेत उनले बताए। सिइओ जोशीले एनआरएनएको भूमिका पर्यटन प्रर्वद्धनसंगै समग्र मुलुकको आर्थिक सम्बृद्धिमा जोडिएको समेत बताए।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्