• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चाडपर्व लक्षित बजार अनुगमन : व्यापारीका पसल सफा गरिदिएजस्तै

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ११:१२
1140x725

राजविराज– चाडपर्व नजिकिएसँगै सप्तरीमा बजार अनुगमन सुरु भएको छ। तर, बारम्बार गल्ती दोहो¥याउनेलाई पनि कारबाहीको सट्टा चेतावनी दिएर छोड्ने गरिएका कारण यो केवल औपचारिकतामा मात्र सिमित भएको सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन्।

_x000D_ _x000D_

वर्षमा दुई÷तीन पटक गरिने बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले जस्तोसुकै कमजोरी फेला पारेपनि ‘सुधार गर्नु’ भन्दै फर्कने गरेको छ। कारबाही नै नगरिएपछि सोही प्रकारका गल्ती बारम्बार दोहोरिने र त्यसको मार उपभोक्ताले खेप्नु परिरहेको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन्।

_x000D_ _x000D_

‘बजारमा म्याद गुज्रेका खाद्य वस्तु नबेच्ने पसल पाउन गाह्रो छ।’, उनी भन्छन्, ‘प्रशासनले गरेको अनुगमनको कुनै प्रभाव देखिएको छैन।’

_x000D_ _x000D_

बजार अनुगमन टोली निस्किएपछि कतिपय व्यापारीहरुको भागदौड मच्चिने गरेपनि त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिने वा कारबाहीको दायरामा ल्याउने विषयमा कहिल्यै पहल नभएको उनको टिप्पणी छ।

_x000D_ _x000D_

यस्तै भनाइ आम उपभोक्ताको पनि छ। राजविराज–१३ का युवा योगेन्द्र यादव भन्छन्, ‘बजारमा रहेका औषधि पसलेले समेत म्याद गुज्रेका औषधि बिक्री गर्छन्। तर, त्यस बारेमा जानकारी भएर पनि कारबाही गर्ने निकाय भने मौन छ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सदरमुकाम राजविराजभन्दा पनि पातो, कल्याणपुर, कठौना, कञ्चनपुर, फत्तेपुर, हनुमाननगर, मधुपट्टी, कुशाहा, मौवाहालगायतका ग्रामीण बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण हुने गरेको छ। चाडपर्वको मौका छोपेर अखाद्य वस्तु बिक्री गर्ने तथा निर्धारित मूल्यभन्दा दोब्बर मूल्य लिएर समान बिक्रीवितरण हुँदासमेत स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्न नसकेको स्थानीयको गुनासो छ। सदरमुकाममै पनि अधिकांश पसलले मूल्यसूची राख्ने गरेका छैनन्।

_x000D_ _x000D_

चाडपर्व नजिकिएसँगै लागेसँगै सदरमुकाम क्षेत्रमा आइतबारदेखि अनुगमन सुरु गरिएको छ। दिनमा ५÷७ वटा पसलमा अनुगमन गरिएपनि ग्रामीण बजारमा भने अनुगमन नहुँदा त्यस भेगका उपभोक्ता गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य भएको पातो बजारका स्थानीय श्यामसुन्दर यादव बताउँछन्।

_x000D_ _x000D_

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले अनुगमन निरन्तर चलिरहेको जनाउँदै कारबाही गर्ने काम जिल्ला प्रशासन कार्यालयको रहेको बताए। उनले भने, ‘लेवल नभएको र म्याद गुज्रेको समान पसलबाट निकालेर तत्कालै नष्ट गर्ने गरेका छौं। यो त व्यापारीका पसल सफा गरिदिएजस्तै भएको छ।’

Xtrem
Xtrem
_x000D_ _x000D_

अनुगमनकाे विराेधमा कटारी बजार बन्द

_x000D_ _x000D_

अनुगमनको विषयलाई लिएर उदयपुरको कटारी बजार आज मध्यानपछि अनिश्चितकालका लागि बन्द गरिएको छ।

_x000D_ _x000D_

स्थानीय प्रशासन, नेपाल प्रहरी, नगरपालिका, उद्योग वाणिज्य संघलगायतको अनुगमन टोलीले नगदी रसिद, पसल दर्ता प्रमाण पत्र, कर दर्तालगायत हेर्ने र पसल बन्द गर्ने जस्ता आतंक मच्याएको भन्दै उदयपुर उद्योग वाणिजय संघ कटारीको आह्वानमा बजार बन्द गरिएको हो।

_x000D_ _x000D_

चाडपर्वको समय आएपछि अनुगमनको नाममा पसल बन्द गर्ने तथा धम्क्याउने गर्न थालेपछि बाध्य भएर बजार बन्द गर्नुपरेको उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले बताए।
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्